News / Notice
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा आधुनिक सडक बत्ति जडान सम्बन्धी सूचना
2020-12-10 00:00:00

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा आधुनिक सडक बत्ति जडान सम्बन्धी काठमाडौँ महानगरपालिका, नेपाल बिधुत प्राधिकरण र सडक विभागबीच भएको सहमतिपत्र


मिति २०७७/०८/२४ को निर्णयानुसार सरुवा गरिएको/जिम्मेवारी तोकिएको/काज खटाईएको सम्बन्धमा
2020-12-09 00:00:00

कार्यालय प्रमुख


मिति २०७७/०८/२१ को निर्णयानुसार सरुवा गरिएको/जिम्मेवारी तोकिएको/पदस्थापन गरिएको/काज खटाईएको सम्बन्धमा
2020-12-06 00:00:00

कार्यालय प्रमुख


परिपत्र
2020-12-04 00:00:00

कार्यालय नियमित रुपमा सञ्चालन हुने सम्बन्धमा


मिति २०७७/०८/१८ को निर्णय अनुसार २०७८ बैशाख महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरु
2020-12-03 00:00:00

मिति २०७७/०८/१८ को निर्णय अनुसार २०७८ बैशाख महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरु


बिज्ञप्ती (Smart Meter Installation)
2020-11-27 00:00:00

एसियाली बिकाश बैंक, नेपाल सरकार र नेपाल बिद्युत प्राधिकरणको संयुक्त लगानीमा काठमाडौं उपत्यका स्मार्ट मिटरिङ्ग आयोजना मार्फत काठमाडौं उपत्यकाको रत्नपार्क र महाराजगंज बितरण केन्द्रहरु अन्तर्गत रहेका उपभोक्ताहरुको लागि स्मार्ट मिटर जडान गर्न ठेकेदार M/s Pinggao Wisdom Joint Venture सँग ठेक्का संम्झौता गरी मिटर जडान कार्य शुरु भैसकेको छ । उक्त स्मार्ट मिटर नेपाल बिद्युत प्राधिकरणबाट निःशुल्क रुपमा जडान गरिने हुँदा मिटर जडान कार्यमा सम्बन्धित उपभोक्ताहरुलाई कुनै पनि शुल्क नलाग्ने भएकोले मिटर जडान कार्यमा खटिने ब्यक्तिहरुलाई कुनै किसिमको रकम उपलब्ध नगराउन सबैमा अनुरोध गरिन्छ ।


मिति २०७७/०८/०९ को निर्णयानुसार सरुवा गरिएको/जिम्मेवारी तोकिएको/पदस्थापन गरिएको/काज खटाईएको सम्बन्धमा
2020-11-24 00:00:00

लेखा समुहको


मिति २०७७/०८/०९ को निर्णयानुसार सरुवा गरिएको/जिम्मेवारी तोकिएको/पदस्थापन गरिएको/काज खटाईएको सम्बन्धमा
2020-11-24 00:00:00

प्रशासन समुहको


घर बहाल सम्बन्धी सुचना
2020-11-05 00:00:00

घर बहाल सम्बन्धी सुचना


परिपत्र
2020-10-09 00:00:00

नेपाल विधुत प्राधिकरणको प्रधान कार्यालय परिसरमा कार्यरत कर्मचारीहरुमा समेत कोभिड - १९ को संक्रमण बढ्दो क्रममा देखिएकाले प्रधान कार्यालयमा हुने अनावश्यक भिडभाड कम गरि कोभिड - १९ को संक्रमण रोकथामको लागि प्रधान कार्यालय परिसर भित्रका निर्देशनालय/विभागहरुले देहाय बमोजिमको व्यवस्था मिलाउनु हुनेछ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !