News / Notice
मिटर नामसारीको सुचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-05-27 00:00:00नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

अनिवार्य अवकास हुने कर्मचारीहरुको विवरण
2018-05-20 00:00:00मिति २०७४/१२/१९ को निर्णय अनुसार २०७५ साल कार्तिक महिनामा अनिवार्य अवकास हुने कर्मचारीहरुको विवरण

मिटर नामसारीको सुचना (हेटौडा क्षेत्रीय कार्यालय, हेटौडा)
2018-05-06 00:00:00यस क्षेत्रीय कार्यालय अन्तर्गतका तपसिलका बितरण केन्द्रका तपसिल बमोजिका ग्राहकहरुको नाममा लगत कायम भएको विद्युत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिषाउं भनि नियमानुसार नामसारीको लागि निवेदन पर्न आएको हुंदा विद्युत मिटर नामसारी नहुनु पर्ने कुनै कारण भए वा कसैको हकदावी लाग्ने भएमा यो सूचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित बितरण केन्द्रहरुमा प्रमाण सहित लिखित ऊजुरी गर्नु हुन यसै सूचनाद्धारा सूचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्युत प्राधिकरणको नियमानुसार निवेदकहरुको माग बमोजिम विद्युत मिटर नामसारी हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

स्थाई नियुक्ति तथा पदस्थापना सम्बन्धमा
2018-05-06 00:00:00खुल्ला प्रतियोगिताबाट सिफारिस भएका निम्न बमोजिमका उम्मेदवारहरुलाई मिति २०७५/०१/२१ गतेको निर्णयानुसार निम्नानुसारको कार्यालमा पदस्थापना गरी स्थाई नियुक्ति दिईएको व्यहोरा जानकारी गरिन्छ

विद्यूत मिटर नामसारी सम्वन्धीको सुचना (बिराटनगर क्षेत्रीय कार्यालय)
2018-04-27 00:00:00यस कार्यालय अन्तर्गत तपसिलका वितरण केन्द्र अन्र्तगतका तपसिल बमोजिमका हकहरुको नाममा लगत कायम भएको विद्यूत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिपाउ भनि नियमानूसार नामसारीको लागि निवेदन पर्न आएको हूंदा विद्यूत मिटर नामसारी नहूनू पर्ने कूनै कारण भए वा कसैको हकदाबी लाग्ने भएमा यो सुचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित लिखित उजूरी गर्नू हून यसै सुचनाद्धारा सुचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्यूत प्राधिकरणको नियमानूसार निवेदकहरुको माग बमोजिम विद्यूत मिटर नामसारी हूने व्यहोरा सम्बन्धित सबैको जानकारीका
लागि यो सुचना प्रकाशित गरिएको छ ।

मिटर नामसारी सम्वन्धी सूचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-04-23 00:00:00यस क्षेत्रीय कार्यालय अन्तर्गत तुल्सीपुर वितरण केन्द्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिन भित्र तुल्सीपुर वितरण केन्द्रमा प्रमाण सहित गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिटर नामसारी सम्वन्धी सूचना (पोखरा क्षेत्रीय कार्यालय)
2018-04-23 00:00:00यय क्षेत्रिय कार्यालय अन्र्तगतका निम्न लिखित ग्राहकहरुको विद्युत मिटर निम्न लिखीत व्यक्तिहरुले नामसारीको लागी निवेदन दिनु भएकोले सो नामावलीमा कसैको हकदावी भएमा सो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्वन्धीत बितरण केन्द्रमा उजूर गर्न आउनू होला म्याद भित्र उजुरी गर्न नआएमा ने.वि.प्रा.को नियमानूसार नामसारी भईजान ब्यहोरा सुिचत गरिन्छ ।

मिटर नामसारी सम्वन्धी सूचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-04-21 00:00:00नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

थप रकम (घर जग्गा खरिद तथा घर निर्माण सापटी) उपलब्ध गराउने सम्बन्धमा
2018-04-16 00:00:00थप रकम (घर जग्गा खरिद तथा घर निर्माण सापटी) उपलब्ध गराउने सम्बन्धमा

सम्वत २०७५ सालमा दिईने सार्वजनिक, पर्व विदाहरु
2018-04-12 00:00:00नेपाल विद्युत प्राधिकरणका,नेपाल भरमा रहेका कार्यालयहरुमा सम्वत २०७५ सालमा दिईने सार्वजनिक, पर्व विदाहरु


Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !