Meter Transfer

Apply for meter transfer

A. Documentation Formalities.

Please submit the following documents along with application form.

नागरिकता

लालपुर्जा

राजीनामा

फोटो

मीटर नामसारी फारम : Download Here

B. Information for applying meter transfer.

१. यो नामसारी दरखास्त साथै महसुल बुझाएको बार्षिक कार्ड, महसुल चुक्ता गरेको अन्तिम बिल पेश गर्नु पर्नेछ ।

२. नामसारीका लागिअरुको हक दावीको निबेदन दर्ता गर्दा हुन आएमा सो निर्णय नभएसम्म नामसारी गरिने छैन ।

३. सबै बाँकी महसुल अघिल्लो महिना सम्मको चुक्ता बुझाउनु पर्नेछ ।

४. नामसारी गर्न दुवै पक्ष कार्यालयमा उपस्थित भएमा लगतमा दस्तखत भिडाई नामसारी गरिने छ । तर एक पक्ष मात्र उपस्थित भएमा राष्ट्रिय स्तरको पत्रिकामा ३५ दिनको हकदाबी सम्बन्धी सूचना प्रकाशित गरि उजुरी गर्न नआएमा मात्र नामसारी गरिने छ ।

५. नामसारी गरिने ब्यक्ति / संस्थाको निम्न कागजातको प्रमाणित प्रतिलिपि अनिवार्य रुपमा आबेदन फारम साथ पेश गर्नुपर्नेछ ।

(क) आवेदकको नागरिकता ।

(ख) साबिक ग्राहकको मन्जुरीमा वा सो पेश गर्न सम्भब नभए उक्त बिधुत लाईनमा हक हुन आएको प्रमाण ।

(ग) नामसारी गरिने ब्यक्ति संस्थाको घर जग्गाको जग्गा धनि प्रमाणपत्र ।

(घ) उद्योग / व्यवसायको हकमा जुन निकायबाट पहिलो इजाजत पत्र प्राप्त गरेको हो सो निकायले साविक नामबाट हालको नाममा नामसारी गरेको प्रमाणपत्र ।

(ङ) मृत्तुदर्ता नाता-प्रमाणित (मृत्तु भै नामसारी गर्नु परेमा) पेश गर्ने ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !