News / Notice
मिटर नामसारीको सुचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-07-14 00:00:00यस क्षेत्रीय कार्यालय अन्तर्गत नेपालगंज वितरण केन्द्र्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिन भित्र नेपालगंज वितरण केन्द वितरणमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

वोलपत्र स्वीकृतगर्ने आशयको सूचना
2018-07-11 00:00:00यस कर्मचारी कल्याण महाशाखाबाट मिति २०७५ वैशाख २४ गते सोमबारका दिन गोरखापत्र दैनिकमा प्रकाशित सामुहिक दुर्घटना वीमा तथा औषधिउपचार वीमा गर्ने सम्वन्धि वोलपत्र सूचना नं HRD, EWD-2075/076-01 अनुसार रीतपुर्वक दर्ता भएका वोलपत्रहरुमध्ये श्री नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट पेस भएको रु.२,३५६१,११०।२३ (मु.अ.क. सहित) को वोलपत्र न्यूनतम मुल्यांकित एवं सारभुतरुपमा प्रभावग्राहि देखिन आएकोले स्वीकृतिको लागि छनोट भएको हुंदा ने.वि.प्रा. आर्थिक प्रशासन विनियमावली २०६८ को विनियम १५६ र १५७ अनुसार सवै वोलपत्रदाताहरुलाई जानकारी गराईन्छ ।

मिटर नामसारीको सुचना (हेटौडा क्षेत्रीय कार्यालय, हेटौडा)
2018-07-10 00:00:00यस क्षेत्रीय कार्यालय अन्तर्गतका तपसिलका बितरण केन्द्रका तपसिल बमोजिका ग्राहकहरुको नाममा लगत कायम भएको विद्युत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिषाउं भनि नियमानुसार नामसारीको लागि निवेदन पर्न आएको हुंदा विद्युत मिटर नामसारी नहुनु पर्ने कुनै कारण भए वा कसैको हकदावी लाग्ने भएमा यो सूचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित बितरण केन्द्रहरुमा प्रमाण सहित लिखित ऊजुरी गर्नु हुन यसै सूचनाद्धारा सूचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्युत प्राधिकरणको नियमानुसार निवेदकहरुको माग बमोजिम विद्युत मिटर नामसारी हुन व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

मिटर नामसारीको सुचना (बिराटनगर क्षेत्रीय कार्यालय)
2018-07-10 00:00:00यस कार्यालय अन्तर्गत तपसिलका वितरण केन्द्र अन्र्तगतका तपसिल बमोजिमका ग्राहकहरुको नाममा लगत कायम भएको विद्यूत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिपाउ भनि नियमानूसार नामसारीको लागि निवेदन पर्न आएको हूंदा विद्यूत मिटर नामसारी नहूनू पर्ने कूनै कारण भए वा कसैको हकदाबी लाग्ने भएमा यो सुचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित लिखित उजूरी गर्नू हून यसै सुचनाद्धारा सुचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्यूत प्राधिकरणको नियमानूसार निवेदकहरुको माग बमोजिम विद्यूत मिटर नामसारी हूने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

मिटर नामसारीको सुचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-07-04 00:00:00यस क्षेत्रीय कार्यालय अन्तर्गत तुल्सीपुर वितरण केन्द्र र कोहलपुर वितरण केन्द्रमा निम्न लिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस)दिन भित्र संबन्धित वितरण केन्द्रमा प्रमाण सहितउजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको माग बमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

२०७५ मंसिर महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरूकाे विवरण
2018-06-19 00:00:00मिति २०७४/१२/१९ को निर्णयानुसार २०७५ साल मंसिर महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरूकाे विवरण

मिटर नामसारीको सुचना (हेटौडा क्षेत्रीय कार्यालय)
2018-06-19 00:00:00यस क्षेत्रीय कार्यालय अन्तर्गतका तपसिलका बितरण केन्द्रका तपसिल बमोजिका ग्राहकहरुको नाममा लगत कायम भएको विद्युत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिषाउं भनि नियमानुसार नामसारीको लागि निवेदन पर्न आएको हुंदा विद्युत मिटर नामसारी नहुनु पर्ने कुनै कारण भए वा कसैको हकदावी लाग्ने भएमा यो सूचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित बितरण केन्द्रहरुमा प्रमाण सहित लिखित ऊजुरी गर्नु हुन यसै सूचनाद्धारा सूचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्युत प्राधिकरणको नियमानुसार निवेदकहरुको माग बमोजिम विद्युत मिटर नामसारी हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

छुट रकम (घर जग्गा खरिद तथा घर निर्माण सापटी) का लागि आबेदन पेस गर्नुहुने कर्मचारीहरुको स्वीकृत नामावली
2018-06-18 00:00:00घर जग्गा खरिद तथा घर निर्माण सापटी (छुट रकम २,००,००० र ३,००,००० ) को लागि २०७५ जेठ मसान्त सम्म आबेदन पेस गर्नुहुने कर्मचारीहरुको स्वीकृत नामावली

मिटर नामसारीको सुचना (बिराटनगर क्षेत्रीय कार्यालय)
2018-06-04 00:00:00यस कार्यालय अन्तर्गत तपसिलका वितरण केन्द्र अन्र्तगतका तपसिल बमोजिमका ग्राहकहरुको नाममा लगत कायम भएको विद्यूत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिपाउ भनि नियमानूसार नामसारीको लागि निवेदन पर्न आएको हूंदा विद्यूत मिटर नामसारी नहूनू पर्ने कूनै कारण भए वा कसैको हकदाबी लाग्ने भएमा यो सुचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित लिखित उजूरी गर्नू हून यसै सुचनाद्धारा सुचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्यूत प्राधिकरणको नियमानूसार निवेदकहरुको माग बमोजिम विद्यूत मिटर नामसारी हूने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

मिटर नामसारीको सुचना (बुटवल क्षेत्रीय कार्यालय)
2018-06-02 00:00:00तल उल्लेखित वितरण केन्द्रको ग्राहकको नाममा दर्ता रहेको विद्यूत मिटर दरखास्तवालाको नाममा नामसारी गर्न निवेदन पर्न आएको हूंदा सो मिटर नामसारी गर्दा कसैको हकदावी भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धीत वितरण केन्द्रमा गई दावी प्रमाणित गर्नू हून जानकारी गराईन्छ अन्यथा यसै सूचनाको आधारमा दरखास्तवालाको नाममा विद्यूत वितरण विनियमावली २०६९ अनूसार नामसारी भै जाने व्यहोरा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !