News / Notice
फोटोभोल्टेक सौर्य प्रणालीबाट प्राप्त हूने उर्जा net metering गर्ने सम्बन्धि सुचना
2017-07-02 00:00:00नेपाल विद्यूत प्राधिकरण लोडसेडिङ न्युनिकरण कार्यमा निरन्तर प्रयासरत रहेको छ । राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्यूत विकास दशक सम्वन्धि अवधारणापत्र र कार्ययोजना, २०७२ मा भएको व्यवस्था अनूसार लोडसेडिङ न्युनिकरणको लागि विभिन्न बैकल्पिक ऊर्जाको माध्यमबाट समेत विद्यूत आपुर्तिको व्यवस्था गर्नका लागि ५०० वाट वा सो भन्दा बढी क्षमताको फोटोभोल्टेक सौर्य प्रणाली जडान गरि बढी हून जाने विद्यूत NET metering मार्फत ने.वि.प्रा.को वितरण प्रणालीमा उपलब्ध गराउन ईच्छूक व्यक्ति/संघ/संस्थाहरुबाट “फोटोभोल्टेक सौर्य प्रणालीबाट प्राप्तहूने ऊर्जा सम्वन्धि कार्यविधि, २०७४” मा रहेको निम्न व्यवस्था अनूसार ने.वि.प्रा. को स्थानिय कार्यालयमा Format बमोजिमको आ–आफ्नो प्रस्ताव उपलब्ध गराउन अनूरोध गरिन्छ ।
सेवा प्रदायकबाट बिधुत महसुल संकलन गराउने सम्बन्धि प्रस्ताब आहवानको सूचना
2017-06-13 00:00:00नेपाल बिधुत प्राधिकरणले ग्राहकबर्गलाई पुर्याउने सेवा विस्तार गर्ने सन्दर्भमा बिधुत महसुल संकलन कार्यलाई शहरी तथा दुर्गम छेत्रहरुमा सहज रुपमा पुर्याउन सुरक्षित, भरपर्दो अत्याधुनिक प्रविधिहरुबाट महसुल संकलन गर्ने कार्य गर्न ईच्छुक व्यक्ति, संस्था तथा सेवा प्रदायकहरुबाट प्रस्ताब माग गरिएको छ |
विशेषज्ञको सूची अद्यावधिक गर्ने सम्बन्धमा ।
2017-01-26 00:00:00दक्ष/विशेषज्ञको सेवा दिन इच्छुकहरुलाई सूचीमा नाम समावेश गर्ने सम्बन्धमा । (फाराम समेत संलग्न छ।)
देशलाई लोडसेडिङ्ग मुक्त गराउने अभियानमा सहयोग गरौ
2016-12-07 00:00:00देशलाई लोडसेडिङ्ग मुक्त गराउने अभियानमा सहयोग गर्न नेपाल विद्युत प्राधिकरणको अनुरोध
ग्राहकवर्गहरुमा अनुरोध
2016-11-17 00:00:00नेपाल बिद्युत प्रणालीको पिकलोड समय बिहान ५.०० बजेदेखि ८.०० तथा बेलुका १७.३० बजेदेखि २०.३० बजेसम्मको समय...
Letter of Intent (Power Trade Department)
2016-10-23 00:00:00This is to notify the Letter of Intent has been awarded to successfull Proponents under the RFP (RFP/PV 072/073-1).
Check Mail
Pick up your email from anywhere!
Ebidding
Place your online bid from anywhere !
CIP
Consumer Information Platform !