Recruitment / Open
>> विज्ञापन तथा सूचनाहरूS.N. | Heading | Notice Description | Status |
---|---|---|---|
1 | परीक्षा केन्द्र परीवर्तन गरिएको सम्वन्धी जरुरी सूचना । | विज्ञापन नं. २०७९।८० प्रा.७/१६ तह- ७ इलेक्ट्रिकल इन्जिनियर पदकाे खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाकाे परीक्षा केन्द्र परीवर्तन गरिएको सम्वन्धी जरुरी सूचना: २०८०/०१/०५ | ![]() |
2 | अन्तर्वार्ता परीक्षा कार्यक्रम संशोधन सम्बन्धी सूचना (अत्तरिया एवं सुर्खेत प्रकाशित मिति:२०७९।११।११) | खुला प्रतियोगितातर्फ, तह ५, सुपरभाइजर(इले) पदको अन्तर्वार्ता परीक्षा कार्यक्रम संशोधन सम्बन्धी सूचना (अत्तरिया एवं सुर्खेत प्रकाशित मिति:२०७९।११।११) | ![]() |
3 | खुला तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाको लिखित परीक्षा सम्बन्धी सूचना | मिति २०७९।०५।३१ गते प्रकाशित विज्ञापन अन्तर्गत खुला तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाको लिखित परीक्षा सम्बन्धी सूचना | ![]() |
4 | खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना | नेपाल विद्युत प्राधिकरणको देहायबमोजिमका पदहरु लोेक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसीलमा उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वकको दरखास्त आव्हान गरिएको छ (प्रकाशित मितिः २०७९/०५/३१ गते) | ![]() |
5 | अन्तर्वार्ता परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना | अन्तर्वार्ता परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना २०७९।०१।०८ | ![]() |
6 | रद्द भएको विज्ञापन वापतको शुल्क भुक्तानी गरि खर्च लेखांकन गर्ने सम्बन्धमा | रद्द भएको विज्ञापन वापतको शुल्क भुक्तानी गरि खर्च लेखांकन गर्ने सम्बन्धमा | ![]() |
7 | अन्तर्वार्ता परीक्षा स्थगित गरिएको सूचना | अन्तर्वार्ता परीक्षा स्थगित गरिएको सूचना | ![]() |
8 | करार सेवाका लागि आवेदन गर्ने उमेद्वारको परीक्षा दस्तुर फिर्ता सम्बन्धी सूचना | करार सेवाका लागि आवेदन गर्ने उमेद्वारको परीक्षा दस्तुर फिर्ता सम्बन्धी सूचना (प्रकाशित मिति:२०७८/१०/०२) | ![]() |
9 | करारको सेवामा कर्मचारी भर्ना गर्ने सम्वन्धी विज्ञापन रद्ध गरिएको सूचना । | करारको सेवामा कर्मचारी भर्ना गर्ने सम्वन्धी विज्ञापन रद्ध गरिएको सूचना | ![]() |
10 | जियाेलाेजिष्ट पदकाे अन्तर्वार्ता मिति सच्याइएकाे वारे सूचना | जियाेलाेजिष्ट पदकाे अन्तर्वार्ता मिति निम्नानुसार सच्याइएकाे वारे सूचना (प्रकाशित मितिः २०७८।०७।१७) | ![]() |
11 | पदपूर्ति विभागको अत्यन्त जरुरी सूचना | पदपूर्ति सम्बन्धी अत्यन्त जरुरी सूचना (मिति: २०७८।०५।३१) | ![]() |
12 | विद्युतीय माध्यम (Online) मार्फत पदपूर्तिकाे आवेदन गर्ने बारे सूचना | सम्बन्धीत सबैमा विद्युतीय माध्यम (Online) मार्फत पदपूर्तिकाे आवेदन गर्ने बारे सूचना (मिति: २०७८।०५।२५) | ![]() |
13 | खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना | नेपाल विद्युत प्राधिकरणको देहायबमोजिमका पदहरु लोेक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसीलमा उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट रितपुर्वकको दरखास्त आव्हान गरिएको छ (प्रकाशित मितिः २०७८/०५/१८ गते) | ![]() |
14 | कोभिड स्वघोषणा फाराम | कोभिड स्वघोषणा फाराम(Self Declaration From) | ![]() |
15 | खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना | खुला तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशित मिति २०७८।०३।३१ | ![]() |
16 | खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना (प्रकाशित मितिः २०७६/११/०२ गते) | खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धी सूचना (प्रकाशित मितिः २०७६/११/०२ गते) | ![]() |
17 | खुला प्रतियाेगितात्मक लिखित परीक्षाको आवेदन फाराम भर्ने सुचना | रिक्त विभिन्न तहका विभिन्न पदहरूको लागि खुला प्रतियाेगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिकाे लागि आवेदन फाराम भर्ने सुचना (प्रकाशित मिति : २०७६/०३/१३) | ![]() |

Check Mail
Pick up your email from anywhere!

Ebidding
Place your online bid from anywhere !

CIP
Consumer Information Platform !