Recruitment / Open
>> परीक्षा कार्यक्रमS.N. | Heading | Notice Description | Status |
---|---|---|---|
1 | परीक्षा भवन कायम गरिएको सूचना (जनकपुर) | मिति २०७९/०५/३१ गते गोरखापत्र तथा ने.वि.प्रा.काे वेभसाइटमा प्रकाशित खुला तथा समावेशी प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तर तह ३, ४ र ५ का पदमा मधेश प्रदेश, प्रादेशिक कार्यालय अन्तर्गतका कार्यालयहरुका लागि जनकपुर क्षेत्रबाट परिक्षा दिने उमेद्ववारहरुको परीक्षा भवन कायम गरिएको सूचना (प्रकाशित मितिः २०८०/०१/०९) | ![]() |
2 | परीक्षा केन्द्र परीवर्तन गरिएको सम्वन्धी जरुरी सूचना । | विज्ञापन नं.२०७९।८० प्रा.७/१९ तह- ७ सिभिल इन्जिनियर पदकाे खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाकाे परीक्षा केन्द्र परीवर्तन गरिएको सम्वन्धी जरुरी सूचना: २०८०/०१/०८ | ![]() |
3 | परीक्षा केन्द्र परीवर्तन गरिएको सम्वन्धी जरुरी सूचना । | विज्ञापन नं.२०७९।८० प्रा.७/१८ तह- ७ मेकानिकल इन्जिनियर तथा विज्ञापन नं.२०७९।८० प्र.७/११ प्रशासकीय अधिकृत पदकाे खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाकाे परीक्षा केन्द्र परीवर्तन गरिएको सम्वन्धी जरुरी सूचना: २०८०/०१/०६ | ![]() |
4 | परीक्षा भवन कायम गरिएको सूचना (विराटनगर) | मिति २०७९/०५/३१ गते गोरखापत्र तथा ने.वि.प्रा.काे वेभसाइटमा प्रकाशित खुला तथा समावेशी प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तर तह ३, ४ र ५ का पदमा काेशी प्रदेश, प्रादेशिक कार्यालय अन्तर्गतका कार्यालयहरुका लागि विराटनगर क्षेत्रबाट परिक्षा दिने उमेद्ववारहरुको परीक्षा भवन कायम गरिएको सूचना (प्रकाशित मितिः २०८०/०१/०५) | ![]() |
5 | परीक्षा केन्द्र परीवर्तन गरिएको सम्वन्धी जरुरी सूचना । | विज्ञापन नं.२०७९।८० प्रा.७/१६ तह- ७ इलेक्ट्रिकल इन्जिनियर पदकाे खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाकाे परीक्षा केन्द्र परीवर्तन गरिएको सम्वन्धी जरुरी सूचना: २०८०/०१/०५ | ![]() |
6 | परीक्षा भवन कायम गरिएको सूचना (पाेखरा) | मिति २०७९/०५/३१ गते गोरखापत्र तथा ने.वि.प्रा.काे वेभसाइटमा प्रकाशित खुला तथा समावेशी प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तर तह ३, ४ र ५ का पदमा गण्डकी प्रदेश, प्रादेशिक कार्यालय अन्तर्गतका कार्यालयहरुका लागि पोखरा क्षेत्रबाट परिक्षा दिने उमेद्ववारहरुको परीक्षा भवन कायम गरिएको सूचना (प्रकाशित मितिः २०८०/०१/०५) | ![]() |
7 | परीक्षा भवन कायम गरिएको सूचना (बुटवल) | मिति २०७९/०५/३१ गते गोरखापत्र तथा ने.वि.प्रा.काे वेभसाइटमा प्रकाशित खुला तथा समावेशी प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तर तह ३, ४ र ५ का पदमा बुटवल प्रदेश, प्रादेशिक कार्यालय अन्तर्गतका कार्यालयहरुका लागि बुटवल क्षेत्रबाट परिक्षा दिने उमेद्ववारहरुको परीक्षा भवन कायम गरिएको सूचना (प्रकाशित मितिः २०८०/०१/०५) | ![]() |
8 | परीक्षा भवन कायम गरिएको सूचना (काठमाण्डाै) | मिति २०७९/०५/३१ गते गोरखापत्र तथा ने.वि.प्रा.काे वेभसाइटमा प्रकाशित खुला तथा समावेशी प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तर तह ३, ४ र ५ का पदमा वागमती प्रदेश, प्रादेशिक कार्यालय अन्तर्गतका कार्यालयहरुका लागि काठमाण्डाै क्षेत्रबाट परिक्षा दिने उमेद्ववारहरुको परीक्षा भवन कायम गरिएको सूचना (प्रकाशित मितिः २०८०/०१/०५) | ![]() |
9 | लिखित परीक्षाकाे परिक्षा केन्द्र प्रकाशित गरिएको सूचना (सुर्खेत) | मिति २०७९।०५।३१ मा प्रकाशित सुर्खेत क्षेत्रका लागि सहायक स्तरका देहाय बमोजिमका पदहरुको खुला तथा समावेशी तर्फको लिखित परीक्षाकाे परिक्षा केन्द्र निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७९।१२।३०) | ![]() |
10 | लिखित परीक्षाकाे परिक्षा केन्द्र प्रकाशित गरिएको सूचना (अत्तरीया) | मिति २०७९।०५।३१ मा प्रकाशित अत्तरीया क्षेत्रका लागि सहायक स्तरका देहाय बमोजिमका पदहरुको खुला तथा समावेशी तर्फको लिखित परीक्षाकाे परिक्षा केन्द्र निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७९।१२।३०) | ![]() |
11 | लिखित परीक्षाको नतिजा एवं अन्तर्वार्ता परीक्षा सम्बन्धि सूचना | खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लिईएको (प्राविधिक सेवा) तह ३, काे निम्नानुसारकाे विज्ञापन नं. काे लिखित परिक्षाकाे नतिजा प्रकाशन एवं अन्तर्वार्ता सम्बन्धी सूचना(प्रकाशित मितिः २०७९।१२।२५) | ![]() |
12 | आ.प्र., खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाकाे परिक्षा केन्द्र निर्धारण गरिएको सम्बन्धी सूचना | मिति २०७९।०५।३१ मा प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाकाे परिक्षा केन्द्र देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७९।१२।१२) | ![]() |
13 | लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना | मिति २०७८।०५।१८ गते प्रकाशित विज्ञापन अन्तरगत तह-४(प्रशासन एवं प्राविधिक) को लिखित परीक्षाको नतिजा प्रकाशन एवं अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना(प्रकाशित मितिः २०७९।११।२९) | ![]() |
14 | आ.प्र., खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना | मिति २०७९।०५।३१ मा प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७९।११।२६) | ![]() |
15 | खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा (तह ३, ४ र ५ )कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना | मिति २०७९।०५।३१ मा प्रकाशित विज्ञापन अनुसार तह ३, ४ र ५ को खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७९।११।२६) | ![]() |
16 | अन्तर्वार्ता परीक्षा कार्यक्रम संशोधन सम्बन्धी सूचना (अत्तरिया एवं सुर्खेत प्रकाशित मिति:२०७९।११।११) | खुला प्रतियोगितातर्फ, तह ५, सुपरभाइजर(इले) पदको अन्तर्वार्ता परीक्षा कार्यक्रम संशोधन सम्बन्धी सूचना (अत्तरिया एवं सुर्खेत प्रकाशित मिति:२०७९।११।११) | ![]() |
17 | लिखित परीक्षाको नतिजा एवं अन्तर्वार्ता परीक्षा सम्बन्धि सूचना | खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लिईएको तह-५ काे निम्नानुसारकाे विज्ञापन नं. काे लिखित परिक्षाकाे नतिजा प्रकाशन एवं अन्तर्वार्ता सम्बन्धी सूचना(प्रकाशित मितिः २०७९।१०।१६) | ![]() |
18 | लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना | खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लिईएको निम्नानुसारका विज्ञापन नं. काे लिखित परिक्षाकाे नतिजा प्रकाशन एवं अन्तर्वार्ता सम्बन्धी सूचना (प्रकाशित मितिः २०७९।०९।१७) | ![]() |
19 | अन्तर्वार्ता परीक्षा कार्यक्रम संशोधन (२०७९/०८/१७) | मिति २०७९/०८/१२ मा प्रकाशित अन्तर्वार्ता परीक्षा कार्यक्रम संशोधन सम्बन्धी सूचना। | ![]() |
20 | लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना | नेपाल विद्युत प्राधिकरणवाट २०७८।०५।१८ मा प्रकाशित निम्नानुसारका विज्ञापन नं. अनुसारका पदहरुमा अान्तरीक तथा खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लोकसेवा आयोगवाट लिईएको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना (प्रकाशित मितिः २०७९।०८।१२) | ![]() |

Check Mail
Pick up your email from anywhere!

Ebidding
Place your online bid from anywhere !

CIP
Consumer Information Platform !