News / Notice
मिति २०७७/१२/२२ को निर्णय अनुसार २०७८ भाद्र महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण
2021-04-04 00:00:00मिति २०७७/१२/२२ को निर्णय अनुसार २०७८ भाद्र महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण

उपभोक्ताहरूबाट अनलाइन मार्फत विद्दयुत महसुल भुक्तानी सेवा संचालन गर्न इच्छुक सेवा प्रदायकहरूबाट प्रस्ताव आव्हान सम्बन्धि सुचना
2021-03-16 00:00:00ने. वि. प्रा.का उपभोक्ताहरूबाट अनलाइन मार्फत विद्दयुत महसुल भुक्तानी सेवा संचालन गर्न इच्छुक सेवा प्रदायकहरूबाट प्रस्ताव आव्हान सम्बन्धि सुचना

नयाँ वा थप लोड लिन चाहने उध्योगी व्यावसायीबाट विवरण सहितको आवेदन सम्बन्धी सूचना
2021-02-25 00:00:00नेपाल बिधुत प्राधिकरणको प्रशारण तथा वितरण प्रणाली सुधार गरी नियमित बिधुत आपूर्तिको व्यवस्था गर्न जुन सुकै भोल्टेज लेभलमा नयाँ वा थप लोड लिन चाहने उध्योगी व्यावसायीबाट ७ दिन भित्र निम्न विवरण सहितको आवेदन आव्हान गरिन्छ

निबृत्तिभरण पाइरहेका पूर्व कर्मचारीहरुलाई निबृत्तिभरण अधिकार पत्र अद्यावधिक गराउने सम्बन्धमा थप प्रष्ट पारिएको जरूरी सूचना
2021-02-21 00:00:00निबृत्तिभरण पाइरहेका पूर्व कर्मचारीहरुलाई निबृत्तिभरण अधिकार पत्र अद्यावधिक गराउने सम्बन्धमा थप प्रष्ट पारिएको जरूरी सूचना

मिति २०७७/१०/२७ को निर्णय अनुसार २०७८ आषाढ र श्रावण महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण
2021-02-11 00:00:00मिति २०७७/१०/२७ को निर्णय अनुसार २०७८ आषाढ र श्रावण महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण

पुरानो रकम/कलमहरु सप्रमाण दाबीसहित भुक्तानी लिन आउने बारे
2021-02-08 00:00:00पुरानो रकम/कलमहरु सप्रमाण दाबीसहित भुक्तानी लिन आउने बारे

अबकाश भई निबृत्तिभरण पाइरहेका पूर्व कर्मचारीहरुलाई निबृत्तिभरण अधिकार पत्र अद्यावधिक गराउने बारे
2021-02-08 00:00:00अबकाश भई निबृत्तिभरण पाइरहेका पूर्व कर्मचारीहरुलाई निबृत्तिभरण अधिकार पत्र अद्यावधिक गराउने बारे

माघ महिनामा हुने सरुवाका लागि आवेदन गर्न सम्बन्धित कर्मचारीहरुलाई सूचना
2021-01-29 00:00:00माघ महिनामा हुने सरुवाका लागि आवेदन गर्न सम्बन्धित कर्मचारीहरुलाई सूचना


Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !