News / Notice
मिटर नामसारी सम्वन्धी सूचना (बूटवल क्षेत्रीय कार्यालय)
2017-11-19 11:10:00

यस क्षेत्रीय कार्यालय अन्तरगत तपसिलमा उल्लेखित वितरण केन्द्रहरुमा विद्यूत मिटरको नामसारी गरी पाउं भनि तपसिल बमोजिमका ग्राहकहरुबाट निवेदन पर्न आएकोले उक्त निवेदन माथी कसैको हकदावी भएमा यो सूचना प्रकाशित मितिले 35 दिन भित्र सम्बन्धीत वितरण केन्द्रको प्रशासन फांटमा लिखित उजुरी गर्नू हुन सूचित गरिन्छ । उक्त मिति भित्र कसैको हकदावी पर्न नआएमा निवेदकको नाममा ने.वि.प्रा. को नियमानुसार नामसारी भै जाने व्यहोरा जानकारी गराईन्छ


मिटर नामसारी सम्वन्धी सूचना (बिराटनगर क्षेत्रीय कार्यालय)
2017-11-16 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तरगत तपसिलमा उल्लेखित वितरण केन्द्रहरुमा विद्यूत मिटरको नामसारी गरी पाउं भनि तपसिल बमोजिमका ग्राहकहरुबाट निवेदन पर्न आएकोले उक्त निवेदन माथी कसैको हकदावी भएमा यो सूचना प्रकाशित मितिले 35 दिन भित्र सम्बन्धीत वितरण केन्द्रको प्रशासन फांटमा लिखित उजुरी गर्नू हुन सूचित गरिन्छ । उक्त मिति भित्र कसैको हकदावी पर्न नआएमा निवेदकको नाममा ने.वि.प्रा. को नियमानुसार नामसारी भै जाने व्यहोरा जानकारी गराईन्छ ।


अनिवार्य अवकाश हुने कर्मचारीहरूकाे विवरण
2017-09-20 00:00:00

२०७४ साल असाेज देखि २०७४ चैत्र मसान्तसम्ममा अनिवार्य अवकाश हुने कर्मचारीहरूकाे विवरणः


प्रेस विज्ञप्ती
2017-09-14 00:00:00

कार्यकारी निर्देशकमा नियुक्त भएपछि एक वर्षको कार्य प्रगति एवं भावि कार्ययोजना


मिटर नामसारी सम्वन्धी सूचना (बूटवल क्षेत्रीय कार्यालय)
2017-09-12 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तरगत तपसिलमा उल्लेखित वितरण केन्द्रहरुमा विद्यूत मिटरको नामसारी गरी पाउं भनि तपसिल बमोजिमका ग्राहकहरुबाट निवेदन पर्न आएकोले उक्त निवेदन माथी कसैको हकदावी भएमा यो सूचना प्रकाशित मितिले 35 दिन भित्र सम्बन्धीत वितरण केन्द्रको प्रशासन फांटमा लिखित उजुरी गर्नू हुन सूचित गरिन्छ । उक्त मिति भित्र कसैको हकदावी पर्न नआएमा निवेदकको नाममा ने.वि.प्रा. को नियमानुसार नामसारी भै जाने व्यहोरा जानकारी गराईन्छ ।


प्रेस विज्ञप्ती
2017-08-29 00:00:00

दिगोरुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामाआत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबैपक्षकोे सहयोगका लागि हार्दिक अनुरोध । 


बाँकी बक्यौता महसुल बुझाउने बारे अत्यन्त जरुरी सूचना
2017-08-24 00:00:00

बाँकी बक्यौता महसुल बुझाउने बारे अत्यन्त जरुरी सूचना


Contract Agreement related to DCS
2017-08-24 00:00:00

Contract Agreement related to DCS


२०७४ सालमा दीर्घसेवा पदक पाउने कर्मचारीहरुको नामावली
2017-08-11 00:00:00

नेपल बिधुत प्रधिकरणको ३२ औं वार्षिकोत्सव समारोहमा प्रदान गरिने दिर्घ सेवा पदक पाउने कर्मचारीहरुको नामावली


Net Metering सम्बन्धमा ने.वि.प्रा. संचालक समितिबाट भएका केही महत्वपूर्ण निर्णयहरु
2017-07-17 00:00:00

राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र र कार्ययोजना, २०७२ को क्र.सं. ५२(ख) मा उल्लेखित “५०० वाट वा सोभन्दा बदी क्षमताका फोटोभोल्टेक सौर्य प्रणालीवाट उत्पादन भई बढी हुन जाने विद्युत प्रयोगमा ल्याउने सम्बन्धमा राष्ट्रिय ग्रीडको पहुँच पुगेका स्थानहरुमा सम्भव भएसम्म Net Metering को व्यवस्था क्रमिक रुपमा गर्ने ।” भन्ने गतिविधि रहेको र सोका लागि ने.वि.प्रा.लाई मुख्य जिम्मेवार निकाय तोकिएकोले सो सम्बन्धमा ने.वि.प्रा. बाट भएका तपशिल बमोजिमका निर्णयहरु सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !