News / Notice
बिश्वकर्मा पूजा सम्बन्धमा
2020-09-15 00:00:00

मिति २०७७/०५/२६ मा बिश्वकर्मा पूजा गर्न कार्यकारी निर्देशकज्युबाट तपसिल अनुसारको निर्णय भएकाले आवश्यक कार्यार्थ पठाइएको व्यहोरा जानकारीको लागि अनुरोध छ।


पूनरावलोकन समितिको सूचना
2020-08-26 00:00:00

पूनरावलोकन समितिको सूचना


पदपूर्ति विभागको अत्यन्त जरुरी सूचना-२०७७।०५।१०
2020-08-26 00:00:00

   


पदपूर्ति विभागको अत्यन्त जरुरी सूचना
2020-08-19 00:00:00

पदपूर्ति विभागको अत्यन्त जरुरी सूचना


नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सव सम्बन्धी सूचना।
2020-08-16 00:00:00

यहि २०७७ साल भाद्र १ गते नेपाल विद्युत प्राधिकरणको ३५औं वार्षिकोत्सव कार्यक्रम अपराह्न्  १ः०० बजे देखी YouTube को Official Channel "NEA Official" मा र NEA को website nea.org.np तथा www.facebook.com/hellobidhut मा हेर्ने ब्यबस्था मिलाइएको छ ।


३५औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रदान गरिने पदक तथा पुरस्कार वितरण सम्बन्धी सूचना।
2020-08-14 00:00:00

नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवको अबसरमा प्रदान गरिने पदक तथा पुरस्कार वितरण सम्बन्धी सूचना।


३५औं वार्षिकोत्सवको प्रचार-प्रसार सामाग्री बारे
2020-08-13 00:00:00

   


कोभिड-१९ को बढ्दो संक्रमण संगै कार्यालय संचालन व्यवस्थापन गर्ने सम्वन्धमा
2020-08-10 00:00:00

कोभिड-१९ को बढ्दो संक्रमण संगै कार्यालय संचालन व्यवस्थापन गर्ने सम्वन्धमा


मिति २०७७/०४/२१ को निर्णय अनुसार २०७७ पौष महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण
2020-08-06 00:00:00

मिति २०७७/०४/२१ को निर्णय अनुसार २०७७ पौष महिनामा अनिवार्य अवकाश हुने कर्मचारीहरुको विवरण


सुची दर्ता गर्ने सम्बन्धि सूचना
2020-07-16 00:00:00

आर्थिक वर्ष २०७७/७८ को लागि यस उपलब्धी शाखालाई आवश्यक पर्ने निम्नानूसारका विभिन्न सामानहरु आपुर्ति तथा मर्मत सेवा उपलब्ध गराउन इजाजत प्राप्त गरेका ईच्छुक फर्म, कम्पनी तथा संस्थाहरुको ने.वि.प्रा. आर्थिक प्रशासन विनियमावली २०६८(संशोधन सहित) को विनियम ९१ बमोजिम मौजूदा सुची दर्ता गराउनू पर्ने भएकोले आफूले आपुर्ति र मर्मत गर्न सक्ने सामानको विवरण सहित फर्मको नाम, ठेगाना र सम्पर्क फोन नं. स्पष्ट उल्लेख गरी निवेदन सहित नेपाल विद्यूत प्राधिकरण, उपलब्धी शाखा, दरवारमार्ग, काठमाडौँमा सुची दर्ता गराउन हून सम्बन्धित सवैको लागि यो सुचना प्रकाशित गरिएको छ ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !