News / Notice
लेखा प्रमुख/प्रशासन प्रमुख तोकिएको सम्बन्धमा । (२०७५/०५/३१)
2018-09-16 00:00:00

लेखा प्रमुख/प्रशासन प्रमुख तोकिएको सम्बन्धमा । (२०७५/०५/३१)


सरुवा गरिएको / जिम्मेवारी तोकिएको सम्बन्धमा ।
2018-09-15 00:00:00

सरुवा गरिएको / जिम्मेवारी तोकिएको सम्बन्धमा ।


सरुवा/काज तथा जिम्मेवारी खटाइएका कर्मचारीहरुको विवरण (उत्पादन निर्देशनालय)
2018-09-13 00:00:00

मिति २०७५।५।२७ को उत्पादन निर्देशनालयको निर्णयानुसार सरुवा/काज तथा जिम्मेवारी खटाइएका कर्मचारीहरुको विवरण ।


आ.व. २०७४/०७५ को सम्पत्ति विवरण बुझाउने सम्वन्धी अत्यन्त जरुरी सूचना
2018-09-11 00:00:00

भ्रष्टाचार निवारण ऐन¸२०५९ को दफा ५० को उपदफा ९१०¸ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸२०४८ को दफा ३१ ९क० को उपदफा ९१० र नेपाल विद्युत प्राधिकरण,  कर्मचारी सेवा विनियमावली, २०६२ ९संशोधन सहित० को विनियम १२६  बमोजिम प्रत्येक कर्मचारीले आ.व. समाप्त भएको मितले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था भएको हुँदा आ.व. २०७४/०७५ को सम्पत्ति विवरण निर्धारित ढाँचाको फाराममा भरी प्रत्येक कर्मचारीले अलग अलग खाममा बन्द गरी देहाय बमोजिमको विवरणहरु खाम बाहिर उल्लेख गरी सम्वन्धित कार्यालय मार्फत वा सिधै २०७५ साल साउन १ गते देखि भदौ २९ गते कार्यालय समय भित्र विभागीय कारवाही शाखामा दर्ता गराउन हुन यो सूचना प्रकाशन गरिएको छ ।


सरुवा/जिम्मेवारी तोकिएको सम्बन्धमा ।
2018-09-03 00:00:00

मिति २०७५/०५/१८ को निर्णयानुसार सरुवा/जिम्मेवारी तोकिएको बारे ।


मिटर नामसारीको सुचना (हेटौडा क्षेत्रीय कार्यालय)
2018-08-31 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तर्गतका तपसिलका बितरण केन्द्रका तपसिल बमोजिका ग्राहकहरुको नाममा लगत कायम भएको विद्युत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिषाउं भनि नियमानुसार नामसारीको लागि निवेदन पर्न आएको हुंदा विद्युत मिटर नामसारी नहुनु पर्ने कुनै कारण भए वा कसैको हकदावी लाग्ने भएमा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्बन्धित बितरण केन्द्रहरुमा प्रमाण सहित लिखित ऊजुरी गर्नु हुन यसै सूचनाद्धारा सूचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्युत प्राधिकरणको नियमानुसार निवेदकहरुको माग बमोजिम विद्युत मिटर नामसारी हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारीको सुचना (बुटवल क्षेत्रीय कार्यालय)
2018-08-29 00:00:00

तल उल्लेखित वितरण्ँ केन्द्रको ग्रँहकको नाममा दर्ता रहेको विद्यूत मिटर दरखास्तवालाको नाममा नामसारी गर्न निवेदन पर्न आएको हूंदा सो मिटर नामसारी गर्दा कसैको हकदावी भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धीत वितरण्ँ केन्द्रमा गई दावी प्रमाणित गर्नू हून जानकारी गराईन्छ अन्यथा यसै सूचनाको आधारमा दरखास्तवालाको नाममा विद्यूत वितरण्ँ विनियमावली २०६९ अनूसार नामसारी भै जाने व्यहोरा जानकारीको लागि  यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारीको सुचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-08-28 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तर्गत घोराही वितरण केन्द्र र तुल्सीपुर वितरण केन्द्र्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिन भित्र सम्बन्धित वितरणमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारीको सुचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-08-26 00:00:00

नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारीको सुचना (पोखरा क्षेत्रीय कार्यालय)
2018-08-26 00:00:00

यस क्षेत्रीय कार्यालय अन्र्तगतका निम्न लिखित ग्रहकहरुको विधूत मिटर निम्न लिखित व्यक्तिहरुले नामसारीको लागी निवेदन दिनू भएकोले सो नामावलीमा कसैको हक दावी भएमा सो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्वन्धीत वितरण केन्द्रमा उजूर गर्न आउनू होला म्याद भित्र उजूरी गर्न नआएमा ने.वि.प्रा.को नियमानूसार नामसारी भईजाने व्यहोरा सूचित गरिन्छ |


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !