BIDHUT UPDATES
विद्युतीय संरचनाहरु स्थानान्तरण सम्बन्धी जानकारी
2 years ago

Baneshwor Distribution Center को जोरपाटी फिडर अन्तर्गत पर्ने अत्तरखेल, नेपाल मेडिकल कलेज एरिया हुदै भगवती मन्दिर सम्ममा सडक विस्तारको कार्य भइरहेकोले विद्युतीय संरचनाहरु स्थानान्तरण कार्यको लागि मिती 2078-01-27 07:00 देखी 2078-01-27 11:30 सम्म उक्त फिडरको नेपाल मेडकल कलेज स्थितको ११ के भि जम्परिङ पोइन्ट छुटाइ सो फिडर अन्तर्गत वितरित स्थानहरु लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


जानकारी
2 years ago

Budanilkantha Sub DC को चुनिखेल फिडर अन्तर्गत पर्ने Ganesh chowk एरियामा Underground Project को Poling कार्यको लागि मिती 2078-01-27 07:00 देखी 2078-01-27 08:30 सम्म उक्त फिडर antargat parne ek thaan transformer (ganesh chowk 200 kVA ) सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Ganeshchowk लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


पोल स्थानान्तरण सम्बन्धी जानकारी
2 years ago

पोखरा बितरण केन्द्रको फेवा फिडर अन्तर्गत पर्ने पाल्पाली बस्ती- वडा नम्बर १७ को हेल्थ पोस्ट - साङ्गरिला कुलो - आँखा हस्पिटल - घारिपाटन वरिपरि एरियामा सडक पोल स्थानान्तरण गर्ने कार्यको लागि मिती 2078-01-27 09:00 देखी 2078-01-27 18:00 सम्म उक्त फिडर अन्तर्गत लोड सेन्टर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित पाल्पाली बस्ती- वडा नम्बर १७ को हेल्थ पोस्ट - साङ्गरिला कुलो - आँखा हस्पिटल - घारिपाटन ट्याक्सी चोक वरिपरि क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । नोटः मौसम खराब भएमा काम नहुन सक्ने जानकारी गराउदछौ।


पोल स्थानान्तरण सम्बन्धी जानकारी
2 years ago

Pulchowk Distribution Center को खोकना फिडर अन्तर्गत पर्ने चुनिखेल एरियामा रोड एक्सटेंशनले एच टि पोल स्थानांतरण कार्यको लागि मिती 2078-01-26 11:00 देखी 2078-01-26 16:00 सम्म उक्त फिडर चुन्नीखेल हाइटमा जम्पर छूटाइ कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु मगर गाउ, सानो खोकना,खोकाना, कार्य बिनायक,बुङमती एरिया, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी,खोईचा,फर्सिडोल,जोर्खु,टोकलमाथ,खहरे,डुकुछाप,दनुवार बस्ती लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Maharajgunj Distribution Center को सुकेधारा फिडर अन्तर्गत पर्ने सुकेधारा Laxmi Bank नजिक Link switch जडान कार्यको लागि मिती 2078-01-25 13:00 देखी 2078-01-25 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Maharajgunj Distribution Center को गणेशस्थान फिडर अन्तर्गत पर्ने Dhapasi Mahila Sangh नजिक Link switch जडान कार्यको लागि मिती 2078-01-25 13:00 देखी 2078-01-25 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


रुख काट्ने सम्बन्धी जानकारी
2 years ago

Pulchowk Distribution Center को टेकुपुल्चोक फिडर अन्तर्गत पर्ने सि जी गललीमा रुख काट्ने कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 15:00 सम्म उक्त क्षेत्रमा जमपर छुटाइ कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु प्रधान सेनापति कुवाटर पछाडि एरिया लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Maharajgunj Distribution Center को सामाखुशी फिडर अन्तर्गत पर्ने गोंगबु, Ganeshstan एरियामा Link Switch Installation कार्यको लागि मिती 2078-01-25 01:00 देखी 2078-01-25 05:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु गोंगबु, सामाखुशी, वानियाँटार, भण्डारीटोल लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Maharajgunj Distribution Center को शिवपुरी फिडर अन्तर्गत पर्ने Tokha Hospital agadi एरियामा Link Switch Installation कार्यको लागि मिती 2078-01-25 00:30 देखी 2078-01-25 05:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु डाँडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


पोल सार्ने सम्बन्धी जानकारी
2 years ago

Kirtipur Distribution Center को मछेगाउँ फिडर अन्तर्गत राराहिल देखि छुगाऊ सम्म सडक बिस्तारको क्रममा सडकमा परेका पोलहरु Shifting कार्यको लागि मिती 2078-01-25 13:00 देखी 2078-01-25 17:00 सम्म उक्त फिडर अन्तर्गत भात्क्यापाटिको Sectionalize switch बन्द गरि कार्य गर्नुपर्ने भएकोले बिस्टगाउ, भात्क्यापाटि, गाम्चा, राराहिल, ढाल्प र नगाउ क्षेत्रमा बिधुत आपूर्ति बन्द हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Baneshwor Distribution Center को जोरपाटी फिडर अन्तर्गत पर्ने चावहिल चोक देखी जोरपाटी चोक सम्मको बाँया भाग पट्टी ( एवन पाटी प्यालेस, चावहिल चोक, टुसाल, बौद्व, बौद्व पिपल बोट, चामुण्डा गेट भित्र, सुन्दर टोल, जोरपाटी चोक ), आम्दा, भेनस स्कुल, अत्तरखेल, नेपाल मेडिकल कलेज एरियाको सबस्टेशन मर्मत कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु चावहिल चोक देखी जोरपाटी चोक सम्मको बाँया भाग पट्टी ( एवन पाटी प्यालेस, चावहिल चोक, टुसाल, बौद्व, बौद्व पिपल बोट, चामुण्डा गेट भित्र, सुन्दर टोल, जोरपाटी चोक ), आम्दा, भेनस स्कुल, अत्तरखेल, नेपाल मेडिकल कलेज एरियामा लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Baneshwor Distribution Center को डाँछी फिडर अन्तर्गत पर्ने चावहिल चोक देखी जोरपाटी चोक सम्मको दाया भाग पट्टी ( चावहिल प्लाजा, के.एल.टावर, टुसाल, बौद्व पिपल बोट, अर्याल गाउ, जुबि पेट्रोल पम्प, जोरपाटी चोक, नारायणटार ) एरियाको सबस्टेशन मर्मत कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु चावहिल चोक देखी जोरपाटी चोक सम्मको दाया भाग पट्टी ( चावहिल प्लाजा, के.एल.टावर, टुसाल, बौद्व पिपल बोट, अर्याल गाउ, जुबि पेट्रोल पम्प, जोरपाटी चोक, नारायणटार ) एरिया लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Baneshwor Distribution Center को धोबिखोला फिडर अन्तर्गत पर्ने चावहिल गणेस्थान एरिया, लामपोखरी लाइन्स क्लब, टेक्सास कलेज, पशुपति कलेज एरिया, सिफल चौर, धर्मभक्त शालिक, गुरुङ्गटोल, पन्नाहिटी एरियाको सबस्टेशन मर्मत कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु चावहिल गणेस्थान एरिया, लामपोखरी लाइन्स क्लब, टेक्सास कलेज, पशुपति कलेज एरिया, सिफल चौर, धर्मभक्त शालिक, गुरुङ्गटोल, पन्नाहिटी  लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Baneshwor Distribution Center को नक्साल फिडर अन्तर्गत पर्ने बुलबुले, कुवा एरियाको सबस्टेशन मर्मत कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु बुलबुले, कुवा एरियामा लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Baneshwor Distribution Center को टँगाल फिडर अन्तर्गत पर्ने मिरमिरे टोल, भत्केको पुल, पुरानो मालपोत, गंगाहिटी एरियाको सबस्टेशन मर्मत कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु मिरमिरे टोल, भत्केको पुल, पुरानो मालपोत, गंगाहिटी एरियामा लगायतका  क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Baneshwor Distribution Center को बत्तिसपुतलि फिडर अन्तर्गत पर्ने चावहिल स्तुपा, नेपाल टेलिकम, पशुपति कलेज एरिया, मित्रपार्क, जय वागेश्वरी, मुसे गणेश गोलढुङ्गा, गौशाला, पिंङ्गस्थान, तिलगंगा, शारदा स्कुल, सुचना विभाग एरियाको सबस्टेशन मर्मत कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु र्ने चावहिल स्तुपा, नेपाल टेलिकम, पशुपति कलेज एरिया, मित्रपार्क, जय वागेश्वरी, मुसे गणेश गोलढुङ्गा, गौशाला, पिंङ्गस्थान, तिलगंगा, शारदा स्कुल, सुचना विभाग लगायतका  क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Baneshwor Distribution Center को पशुपति फिडर अन्तर्गत पर्ने गौरिघाट, संगम चोक, मैजुवाहाल, कुटि गल्लि, कुमारीगाल, गुहृेश्वरी, दिव्य पार्टि प्यालेस, सार्वजनिक धारा, सर्वेश्वर मन्दिर, पाठिटार, बासुकी चोक, गगन नगर, जम्बु डांडा एरियाको सबस्टेशन मर्मत कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु गौरिघाट, संगम चोक, मैजुवाहाल, कुटि गल्लि, कुमारीगाल, गुहृेश्वरी, दिव्य पार्टि प्यालेस, सार्वजनिक धारा, सर्वेश्वर मन्दिर, पाठिटार, बासुकी चोक, गगन नगर, जम्बु डांडा लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
2 years ago

Baneshwor Distribution Center को एयरपोर्ट फिडर अन्तर्गत पर्ने पशुपति शवदाह ग्रिह, एयरपोर्ट एरियाको सबस्टेशन मर्मत कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 13:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु पशुपति शवदाह ग्रिह, एयरपोर्ट एरियामा लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


सडक पोल स्थानान्तरण सम्बन्धी जानकारी
2 years ago

Jorpati Distribution Center को साँखु फिडर अन्तर्गत पर्ने माया पाटी, ब्रम्हखेल, इन्द्रायेनी, साँखु, जर्शिंग पौवा, नांगलेभरे एरियामा(pole shifting work of road) कार्यको लागि मिती 2078-01-25 10:00 देखी 2078-01-25 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


संरचनाहरु स्थानान्तरण सम्बन्धी जानकारी
2 years ago

Thimi Distribution Center को सल्लाघारी फिडर अन्तर्गत पर्ने मसुर्यविनायक न. पा.-३, बालकोट नयाँ बस्ती, ब्रम्हनगर तथा राममन्दिर एरियाहरुको ४ (चार) थान ट्रान्सफर्मरहरु सडक विस्तारको लागि सडक मापदण्डमा परेका विध्युतिय संरचनाहरु स्थानान्तरण गर्नको लागि मिती 2078-01-25 10:00 देखी 2078-01-25 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानका ग्राहक वर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !