BIDHUT UPDATES
मर्मत कार्यमा गएका कर्मचारी माथी कुटपिट भएकाे सम्बन्धमा
5 years agoजाेरपाटी वितरण केन्द्रकाे नाेलाइट टाेली माथी मिती २०७६।९।२२ गते राती १० बजेतिर मुलपानीकाे लक्ष्मीनारायण चाेकमा लाइन मर्मत गरेर फर्कीने क्रममा रक्सी खाएर बसेका २ व्याक्तीले कुटपिट गरी घाइते बनाएकाे र कुटपिट गर्ने व्याक्ती सशस्त्र प्रहरी रहेकाे बुझिन आएकाे छ । घाइते कर्मचारी हेल्पर सुर्य वहादुर खत्रीकाे हातकाे बुढी औलाकाे अपरेशन गर्नुपर्ने भएकाेले हाल जाेरपाटी अर्थाेपेडीक हस्पीटलमा अपरेशन हुँदै छ भने हेल्पर सुवास खड्काकाे मुखमा चाेट लागेकोले साेही हस्पीटलमा उपचार भइरहेकाे छ । हाल कुटपिट गर्ने व्यात्क्तीलाइ कारवाहीकाे माग गरी इलाका प्रहरी कार्यालय बाैद्धमा निवेदन दर्ता गराइसकीएकाे छ । कुटपिट गर्ने दुवै व्याक्ती प्रहरीकाे नियन्त्रणमा रहेका छन् भन्ने जानकारी प्राप्त भएकाे छ ।
फिडर सटडाउन सम्बन्धी जानकारी
5 years agoमिति २०७६ पुस २४ गते बालाजु सब-स्टेसनमा नया ६६/११ के भी २२.५ MVA ट्रान्सफर्मर जडान गर्नको लागि दिनको ११:३० देखी १५:३० सम्म उक्त स-सबाट बिस्तारित बिआड़ी -१, बिआड़ी -२, ढुंगेधारा , महाराजगंज-२ , नयाबजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
लाइन सुचारु भएकाे सम्बन्धमा
5 years agoमहाराजगंज वितरण केन्द्रको ओम फिडरबाट वितरीत लाइन चक्रपथ विस्तार कार्यकाे लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नकाे लागि मिति २०७६।०९।२२ गते विहान ९ बजेबाट ४ बजेसम्म उक्त फिडर अन्तर्गत सुकेधारा, न्युकोलोनी, ढलाने पुल, निलाे पुल लगायतका क्षेत्रहरुका लागी लिइएको सट डाउन उक्त कार्य सम्पन्न गरी लाइन सुचारु भएकाे जानकारीकाे लागी अनुराेध छ ।
मर्मत कार्यकाे लागी लाइन अवरुद्ध सम्बन्धी
5 years agoस्युचाटार स्वयम्भू फिडर अन्तर्गत तौखेल सिभिल होम नजिक transformer upgrade र नया transformer जडान कार्य गर्न साथै डाडापौवा माथी conductor upgrade र bush cutting कार्य गर्न जम्पर छुट्याइ कार्य भैरहेकोले रामकाेट र छत्रे देउरालीमा मिति २०७६।०९।२२ मा अनुमानित समय (१३.००-१७.००) सम्म बिध्युत अबरुद्ध हुने जानकारीकाे लागि अनुराेध छ ।
विदयुत अवरुद्ध हुने वारेकाे सुचना
5 years agoमहाराजगंज वितरण केन्द्रको ओम फिडरबाट वितरीत लाइन चक्रपथ विस्तार कार्यकाे लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नकाे लागि मिति २०७६।०९।२२ गते विहान ९ बजेबाट ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सुकेधारा, न्युकोलोनी, ढलाने पुल, निलाे पुल लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2025 years agoGorkha Distribution Center को Chhepetar फिडर अन्तर्गत पर्ने Laxmibazar, Dalbhyanjang एरियामा Conductor Upgrading कार्यको लागि मिती 2082-02-06 10:00 देखी 2082-02-06 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !