लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को बालकुमारी फिडर अन्तर्गत पर्ने
सिरुटार महादेव मन्दिर नजिक रहेको 100 KVA TR जलेकोले चित्रपुर खानेपानी बाट ब्लेट switch काटीँ नयाँ TR अपग्रेड हुदै उक्त एरियामा ...मर्मत. कार्यको लागि मिती 2079-04-11 02:30 देखी 2079-04-11 03:30 सम्म उक्त लाईन सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो लाईन अन्तर्गत वितरित स्थानहरु सिरुटार बिरुवा,तरखाल ,.... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को ठिमी फिडर अन्तर्गत पर्ने सानोठिमी हुलाक कार्यलय नजिक रहेको 100 KVA TR बन्द गरी उक्त एरियामा लाईन मर्मत .... कार्यको लागि मिती 2079-04-10 02:30 देखी 2079-04-10 04:00 सम्म उक्त लाईन सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो लाईन अन्तर्गत वितरित स्थान सानोठिंमी,हुलाक कार्यलय .... क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
बालाजु वितरण केन्द्रको कार्यक्षेत्र बनस्थलीमा अन्डरग्राउण्ड केबुलको केबुलहेडिंग गर्ने टावर बनाउने कार्यको लागि मिति २०७९/०४/०९ गते मध्यान्न १२:०० बजे देखि दिउसो १४:०० बजे सम्म ढुंगेधारा फिडर सटडाउन गरिने हुदा सो फिडरबाट विधुत सप्लाई भएको क्षेत्रहरु ढुङ्गेधारा, एराहिटी कल्ब, रानीवन घ्वाङखोला, राधाकृष्ण मन्दिर, एकलटार, अन्नपुर्णचोक, आर्मी मेडिकल कलेज पछाडी, चमती, बनस्थली, कोदोधुप पम्प, २४ घण्टे, बुद्धमहल, सनराइज हाईट, बुद्धचोक लगाएतका एरियामा विधुत सप्लाई बन्द हुने व्यहोरा जानकारी गरईन्छ . यस कार्यबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती ने.वि.प्रा. बालाजु वितरण केन्द्र क्षमाप्रार्थी छ साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सुचारु हुने समेत जानकारीको लागि अनुरोध छ .
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
बालाजु वितरण केन्द्रको कार्यक्षेत्र बनस्थलीमा अन्डरग्राउण्ड केबुलको केबुलहेडिंग गर्ने टावर बनाउने कार्यको लागि मिति २०७९/०४/०९ गते विहान १०:०० बजे देखि मध्यान्न १२:०० बजे सम्म BID-I फिडर सटडाउन गरिने हुदा सो फिडरबाट विधुत सप्लाई भएको एरिया बालाजु औधोगिक क्षेत्र भित्र विधुत सप्लाई बन्द हुने व्यहोरा जानकारी गराईन्छ . यस कार्यबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती ने.वि.प्रा. बालाजु वितरण केन्द्र क्षमाप्रार्थी छ साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सुचारु हुने समेत जानकारीको लागि अनुरोध छ .
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
बालाजु वितरण केन्द्रको कार्यक्षेत्र बनस्थलीमा अन्डरग्राउण्ड केबुलको केबुलहेडिंग गर्ने टावर बनाउने कार्यको लागि मिति २०७९/०४/०९ गते विहान १०:०० बजे देखि मध्यान्न १२:०० बजे सम्म विष्णुमति फिडर सटडाउन गरिने हुदा सो फिडरबाट विधुत सप्लाई भएको क्षेत्रहरु बालाजु औद्योगिक क्षेत्र आसपास, बालाजु चोक, गंगाहल, माछापोखरी, वसन्तनगर, बाईपास, कुमारीथान, मनमैजु हिलेडोल,मानसिङ्ग स्कुल, छन्त्याल संघ, इन्द्रेणी पुल, नापी कार्यालय, शुभकामना स्कुल, लोकतान्त्रिक चोक, मनमैजु पुल, गुम्बाचौकी लगाएतका एरियामा विधुत सप्लाई बन्द हुने व्यहोरा जानकारी गरईन्छ . यस कार्यबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती ने.वि.प्रा. बालाजु वितरण केन्द्र क्षमाप्रार्थी छ साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सुचारु हुने समेत जानकारीको लागि अनुरोध छ .
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
बालाजु वितरण केन्द्रको कार्यक्षेत्र बनस्थलीमा अन्डरग्राउण्ड केबुलको केबुलहेडिंग गर्ने टावर बनाउने कार्यको लागि मिति २०७९/०४/०९ गते विहान १०:०० बजे देखि मध्यान्न १२:०० बजे सम्म जरंखु फिडर सटडाउन गरिने हुदा सो फिडरबाट विधुत सप्लाई भएको क्षेत्रहरु बालाजु बाईसधारा, बालाजु जनमैत्री हस्पिटल, बालाजु चौकी , तरुण स्कुल, नेपालटार ब्यारेक, नेपालटार डाँडाँगाँउ, नेपालटार लक्ष्मी बैङ्क, नेपालटार चारघरे, शेषमती, मनमैजु–शान्तिटोल, गैरीगाँऊ,लामबगर,पैयाटार, धर्मस्थली–महांकाल, धर्मस्थली–बजार, सानो बाईपास लगाएतका एरियामा विधुत सप्लाई बन्द हुने व्यहोरा जानकारी गरईन्छ / यस कार्यबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती ने.वि.प्रा. बालाजु वितरण केन्द्र क्षमाप्रार्थी छ साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सुचारु हुने समेत जानकारीको लागि अनुरोध छ /
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को टीबीहस्पिटल फिडर को लोड सल्लाघारी फिडर मा Sift गर्ने ।उक्त लाईन मर्मत.... कार्यको लागि मिती 2079-04-08 14:30 देखी 2079-04-08 03:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु चारदोबाटो,लोकन्थली,कौशलटार,मनोहरा,गठ्ठागर.... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को सल्लाघारी फिडर अन्तर्गत पर्ने ..लाईन मर्मत .. कार्यको लागि मिती 2079-04-08 02:30 देखी 2079-04-08 03:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु ..बालकोट,वूहस्पती मार्ग,कौशलटार,.. लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को कटुन्जे फिडर अन्तर्गत भक्तपुर बाट सप्लाई भएको 11KV लाईनमा समस्या आएकोले
उ्क्त लाईन मर्मत .... कार्यको लागि मिती 2079-04-08 01:30 देखी 2079-04-08 04:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु निकोसेरा,कमेरुटार,राधेराधे,दुवाकोट मोड,गाखुँ,कुण्डोल, .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Ratnapark Distribution Center को सामाखुशी फिडर अन्तर्गत पर्ने सव स्टेशन बाट उत्तर पश्चिमको बीच ह’दै गोल्को पाखा कपुरधारा चिल्ड्रन पार्क, ब्रिटिश चिहान हुदै रानीबारी तर्फ, भारतीय राजद’ताबासको पर्खाल एरिया, सरकारीधारा हुदैं रेडियन कलेजको प’ल, महराजगंज वितरण केन्द्र तर्फ गएको छ । एरियामा .... कार्यको लागि मिती 2079-04-07 14:00 देखी 2079-04-07 15:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को ठिमी फिडर अन्तर्गत पर्ने पुरानो ठिमी, सानो ठिमी, लोकन्थली, बोडे, राधे राधे, मगर गाउँ, धुन्चेपाखा, भाटभटेनी एरियामा .... कार्यको लागि मिती 2079-04-07 14:00 देखी 2079-04-07 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Balambu Sub DC को बलम्बु फिडर अन्तर्गत पर्ने सतुङल्, बलम्बु, नयाँ नैकप एरियामा Cable Underground कार्यको लागि मिती 2079-04-07 11:30 देखी 2079-04-07 16:30 सम्म उक्त फीडरमा सतुङ्गलको Jumper काटि कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Kirtipur Distribution Center को रोपवे फिडर अन्तर्गत पर्ने मैत्रीनगर एरियामा underground project को conductor stringing कार्यको लागि मिती 2079-04-07 11:00 देखी 2079-04-07 01:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को कटुन्जे फिडर अन्तर्गत पर्ने निकोसेरा बाट 11 KV लाईन को जम्पर काटीँ 6 थान TR बन्द गरी लाईन मर्मत कार्य हुदै। लाईन मर्मत .... कार्यको लागि मिती 2079-04-07 10:00 देखी 2079-04-07 12:00 सम्म उक्त लाईन सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो लाईन अन्तर्गत वितरित स्थानहरु निकोसेरा,राधेराधे,भाटभटेनी गाखु,कुण्डोल.... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Balaju Distribution Center को बालाजु -विष्णुमति फिडर महाराजञ्ज बाट सटडाउन लिइ बालाजु बित्तरण केन्द्रकाे विष्णुमति फिडर मा Transformer काे लाेड थपर्ने कार्य भइरहेकाे हुँदा यस बितरण केन्द्र अन्तर्गत पर्ने बालाजु औद्योगिक क्षेत्र, बालाजु चोक, गंगाहल, माछापोखरी, वसन्तनगर, बाईपास, कुमारीथान, मनमैजु हिलेडोल,मानसिङ्ग स्कुल, छन्त्याल संघ, इन्दे्रणी पुल, नापीकार्यालय, शुभकामना स्कुल, लोकतान्त्रिकचोक, मनमैजु पुल, गुम्बाचौकी एरियामा मिती 2079-04-07 01:30 देखी 2079-04-07 02:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Maharajgunj Distribution Center को बालुवाटार फिडर अन्तर्गत पर्ने वालुवाटार, पंचकन्या, महाराजगञ्ज एरियामा .... कार्यको लागि मिती 2079-04-05 13:30 देखी 2079-04-05 14:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Pulchowk Distribution Center को टेकुपुल्चोक फिडर अन्तर्गत पर्ने बल्खु हेल्थ पोस्ट, सानेपा चोक,झम्सिखेल, पुल्चोक, प्रधान सेनापति कुवाटर, ठाडोढुंगा, हरिहर भवन एरियामा..मेघा हस्पिटल नीर पटिपा चोक र ठाडो ढुङ्गा नया बाटो पैयापानी एरियामा नया Transformer Tower बनाउनको लागि कार्यको लागि मिती 2079-04-05 13:00 देखी 2079-04-05 14:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Pulchowk Distribution Center को भैसेपाटी फीडर फिडर अन्तर्गत पर्ने महतो मार्ग्,पुरानो वडा कार्यालय,भैसेपाटी आवास,भैसेपाटी चोक,ॠषि मन्दिर एरिया,एकल डाडा एरियामामेघा हस्पिटल नीर.. पटिपा चोक र ठाडो ढुङ्गा नया बाटो पैयापानी एरियामा नया Transformer Tower बनाउनको लागि कार्यको लागि मिती 2079-04-05 13:00 देखी 2079-04-05 14:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Pulchowk Distribution Center को टेकुपुल्चोक फिडर अन्तर्गत पर्ने बल्खु हेल्थ पोस्ट, सानेपा चोक,झम्सिखेल, पुल्चोक, प्रधान सेनापति कुवाटर, ठाडोढुंगा, हरिहर भवन एरियामा dhobighat pattipa chowk rw dhobighat paiyapani ma new transformer tower installation कार्यको लागि मिती 2079-04-04 14:00 देखी 2079-04-04 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Pulchowk Distribution Center को भैसेपाटी फीडर फिडर अन्तर्गत पर्ने महतो मार्ग्,पुरानो वडा कार्यालय,भैसेपाटी आवास,भैसेपाटी चोक,ॠषि मन्दिर एरिया,एकल डाडा एरियामा dhobighat pattipa chowk rw dhobighat paiyapaani ma new transformer tower installation कार्यको लागि मिती 2079-04-04 14:00 देखी 2079-04-04 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।