BIDHUT UPDATES
आय संकलन काउन्टर बन्द हुने सूचना
4 years agoमिति २०७७ साल आश्विन १ गते बिहिबार बिश्वकर्मा पुजाको दिन यस प्राधिकरणका सम्पूर्ण आय संकलन काउन्टरहरु बन्द हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाको लागि प्राधिकरण क्षमाप्रार्थी छ।
लाइन अवरुद्ध हुने जानकारी
4 years agoकुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने बालाजु -स्वयम्भु फिडरको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गत विद्युतिय संरचना स्थानान्तरण , एच टी लाइनकाे कन्डक्टर बदली तथा केबल हेड मर्मत कार्यको लागि उक्त फिडर मिति २०७७ -०५ -२७ गते बिहान ११:०० बजे देखि साँझ ५:०० बजे सम्म सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु स्वयम्भु , अजिमा हल , भगवान पाउँ , सानाे भर्याङ्ग , ठुलाे भर्याङ्ग , इचङ्गु , हलचाेक लगायातका स्थानहरुको बिद्युत लाइन अवरुद्ध हुने भएकाेले उक्त क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन अवरुद्ध हुने जानकारी सम्बन्धमा
4 years agoपुल्चाेक वितरण केन्द्रकाे टेकु-पुल्चाेक फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर विस्तार कार्य गर्नुपर्ने भएकाेले मिति २०७७।०५।२७ गते विहान १० बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत धाेविघाट नयाँ बाटो , मेघा हस्पिटल , पट्टीपा चाेक , सिद्धार्थ कटेज ढुङ्गेधारा लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन अवरुद्ध हुने जानकारी सम्बन्धमा
4 years agoबालाजु बितरण केन्द्रकाे विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडाै महानगरपालिका वडा न १५ र १६ काे चक्रपथ एरीयामा विद्युतिय संरचना स्थानान्तरण कार्यको लागि मिति २०७७ -०५ -२७ गते विहान ९:०० बजे देखि दिउसाे ३:०० बजे सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु वनस्थलि, गगाहल, माछापाेखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लाेकतान्त्रिक चाेक, इन्द्रायणी पुल लगायतका सम्पुर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ । .
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoबालाजु बितरण केन्द्रकाे विष्णुमति फिडरअन्तर्गत पर्ने काठमाडाै महानगरपालिका वडा न १५ र १६ काे चक्रपथ एरीयामा विद्युतिय संरचना स्थानान्तरण कार्यको लागि मिति २०७७ -०५ -२० गते विहान ९:०० बजे देखि दिउसाे ३:०० बजे सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु वनस्थलि, गगाहल, माछापाेखरी, बालाजु वाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लाेकतान्त्रिक चाेक, इन्द्रायणी पुल लगायतका सम्पुर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ । .
लाइन सट डाउन सम्बन्धी जानकारी
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे टेकु - तहाचल फिडरकाे टेकु सबस्टेशन देखी विष्णुमती खाेला सम्मकाे एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकाेले मिति २०७७।५।१९ गते विहान ११ बजेबाट दिउँसाे ३ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
विद्युत सेवा अवरुद्ध हुने सम्बन्धी जानकारी
4 years agoरत्नपार्क वितरण केन्द्रकाे कालिकास्थान देखी विजय मेमाेरियल स्कुलसम्मकाे ११ के भी लाइन मर्मत गर्नु पर्ने भएकाेले मिति २०७७।०५।१३ गते विहान ७ बजेबाट दिउँसाे ३ बजेसम्म ११ के भी कालिकास्थान फिडर सट डाउन हुने हुँदा उक्त फिडरबाट वितरीत कालिकास्थान आसपास क्षेत्रका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
विद्युत आपुर्ति वन्द हुने सम्वन्धी जानकारी
4 years agoकुलेश्वर बितरण केन्द्र अन्तर्गत रुखकाे हाँगाविगा कटान कार्य , लाइन मर्मत कार्य तथा केवल हेड मर्मत कार्य को लागि स्विचाटार -स्वयम्भु फिडर मिति २०७७ -५ -१० गते बिहान ११:०० बजे देखि साँझ ५:०० बजे सम्म सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु बाफल पुल, सोल्टी दोबाटो , बुढाथाेकी काेल्ड स्टाेर, मुसलवान टाेल, सिभिल होम्स , टाैखेल, सितापाइला , त्रिशक्ती केवल , ज्याेती एकेडमी, शुभेच्छा हस्पिटल, गाेल्छा, शरणपुर, रानीपाटी, छकडाेल , सिता हाेम्स, थापाचाेक, आदेश्वर मन्दिर, इचगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी , फस्कु, सिताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भिमढुँगा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरुद्ध हुने भएकाेले उक्त क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धि जानकारी
4 years agoपुल्चाेक वितरण केन्द्रकाे टेकु रिगराेड फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकाेले मिति २०७७।०५।०७ गते विहान ११ बजेबाट दिउँसाे ३ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत बागडाेल एरीया आसपास, सनराइृज टावर अफलाेडल, सानेपा रिगराेड बाहिर , खाद्य गाेदाम आसपास , चाइनिज क्याम्प एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoरत्नपार्क वितरण केन्द्रकाे ११ के भी भृकुटिमण्डप फिडरबाट वितरीत लाइनकाे पद्ममाेदयमाेड देखी पुतलिसडक चाेकसम्म ११ के भी लाइन मर्मत र जिर्ण पाेल बदलि गर्नु पर्ने भएकाेले मिति २०७७।०४।२५ गते विहान ७ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत चारवटा ट्रान्सफर्मरबाट वितरीत पुतलीसडक आसपास क्षेत्रहरुमा लाइन अवरूद्द हुने हुँदा तहाँका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoपुल्चाेक वितरण केन्द्रकाे टेकु रिगराेड फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकाेले मिति २०७७।०४।२३ र २४ गते विहान १० बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत बागडाेल एरीया आसपास, सनराइृज टावर अफलाेडल, सानेपा रिगराेड बाहिर , खाद्य गाेदाम आसपास , चाइनिज क्याम्प एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
स्मार्ट मिटर जडान कार्य बारे
4 years agoनेपाल विद्दयुत प्राधिकरणले ग्राहकहरुको घरमा स्मार्ट मिटर जडान कार्य शुरु गर्न लागेकोले सो कार्यमा खटिने कर्मचारीहरुलाई आवश्यक सहयोग गरिदिन हुन अनुरोध छ।
लााइन सटडाउन सम्वन्धी जानकारी
4 years agoबालाजु बितरण केन्द्र अन्तर्गत पर्ने काठमाडाै महानगरपालिका वडा न १६ एरीयाकाे चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गतकाे विद्युतिय संरचना स्थानान्तरण कार्यको लागि बालाजु- स्वयम्भु फिडर मिति २०७७ -०३ -२९ गते दिउसाे १:०० बजे देखि साँझ ४:०० बजे सम्म सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु सानाे भरयाङ, ठुलाे भरयाङ, स्वयम्भु लगायत स्वयम्भु फिडरबाट सचालित सम्पुर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी सम्बन्धमा
4 years agoकुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने स्विचाटार पुल देखि देखि सितापाइला चोक सम्मको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गतकाे विद्युतिय संरचना स्थानान्तरण तथा हटाउने कार्यको लागि स्विचाटार -स्वयम्भु फिडर मिति २०७७ -०३ -२६ गते बिहान ११:०० बजे देखि दिउसो ३:०० बजे सम्म सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्र उधोग ,पदमा कोलोनी , रामकोट ,भिमढुँगा , छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरोध हुने भएकाेले उक्त क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे टेकु - थानकाेट तथा टेकु - तहाचल फिडरकाे टेकु सबस्टेशन देखी विष्णुमती खाेला सम्मकाे एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकाेले मिति २०७७।३।२२ गते विहान १० बजेबाट साँझ ५ बजेसम्म दुवै फिडर सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे कलंकी देखी ढुंगेधारा सम्मकाे चक्रपथ विस्तार कार्य अन्तर्रगत स्वीचाटार पुलबाट सितापाइला चाेकसम्मकाे सडककाे दायाँ बायाँकाे पुरानाे विद्युतीय संरचना ( एच टी एल टी लाइन ) हटाउने कार्य गर्नुपर्ने भएकाेले मिति २०७७।३।२० गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म स्वीचाटार - स्वयम्भु फिडर सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सितापाइला, बुढाथाेकी काेल्ड स्टाेर ,मुसलवान टाेल, बुढानिलकण्ठ मन्दिर, टेम्पाे पार्क, सिभिल हाेम्स, टाैखेल, अलाकत्रा फेक्ट्री, थापाचाेक, रामकाेट, आदेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लााइन सटडाउन सम्बन्धी जानकारी
4 years agoमहाराजगंज वितरण केन्द्रकाे चपलि सबस्टेशन तारेभिर फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका ३ काे निलाेपुल विराट सुज देखि माेहनपाेखरी सडकखण्डमा सडक विस्तार कार्यकाे लागी विद्युतिय संरचना व्यवस्थापन गर्नु पर्ने भएकाेले मिति २०७७।०३।२० गते विहान ९ बजेबाट ;साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत मुहानपाेखरी, गैरीगाउँ, सिमलिगाउँ , पाैडेलचाेक, विराटसुज लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन तथा नयाँ लाइन चार्ज सम्बन्धी जानकारी
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे कलंकी देखी ढुंगेधारा सम्मकाे चक्रपथ विस्तार कार्यकाे लागी सडककाे दायाँ बायाँकाे विद्युतीय संरचना ( एच टी एल टी लाइन ) स्थानान्तरण कार्य गर्नुपर्ने भएकाे र स्वीचाटार पुलबाट सितापाइला चाेकसम्मकाे ११ के भी लाइन चार्ज गर्नु पर्ने भएकाेले मिति २०७७।३।१७ गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सितापाइला, बुढाथाेकी काेल्ड स्टाेर ,मुसलवान टाेल, बुढानिलकण्ठ मन्दिर, टेम्पाे पार्क, सिभिल हाेम्स, टाैखेल, अलाकत्रा फेक्ट्री, थापाचाेक, रामकाेट, आदेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ । साथै नयाँ लाइन चालु गरीने स्थान स्वीचाटार पुलदेखी सितापाइला चाेकसम्मा सडकका दायाँ बायाँ निर्माण भएका विदुतिय सरचनाहरुकाे नजिक नजान तथा नछुन समेत सम्बन्धीत सबैमा अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी ।
4 years agoमहाराजगंज वितरण केन्द्रकाे गणेशथान फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका २ गणेशचाेककाे जिर्ण ११ मी. एच. टी लाइनकाे पाेल परीवर्तन गर्नु पर्ने भएकाेले मिति २०७७।०३।०९ गते दिनकाे १२ बजेबाट ;साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत घुम्ती, धापासी, च्यासिन्टाेल , हात्तिगाैडा, बालुवाडीपाे, हेपाली लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoमहाराजगंज वितरण केन्द्रकाे शिवपुरी फिडरबाट वितरीत लाइन हात्तीगाैडा देखी ओखलटार सम्मकाे सडकखण्डमा ढल निर्माण कार्य भैरहेकाे र ओखलटारमा ११ के.भि. भुमिगत लाइन क्रसिङ भएकाे हुँदा काम गर्दा जाेखिम हुने भएकाेले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ काे सिफारिसमा मिति २०७७।०२।२५ गते दिउँसाे ११ बजेबाट ३ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत ओखलगाउँ, हात्तीटङगीन, वानीयाटार, टाेखा बजार, पन्चेटार, भत्केकाे पुल लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।

Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !