BIDHUT UPDATES
नेपाल विद्युत प्राधिकरणकाे हटलाइन सेवा ११५० नियमित संचालन हुने सम्बन्धमा
4 years agoनेपाल विद्युत प्राधिकरणकाे हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइृ काेभिड १९ सक्रमण देखिएकाे हुँदा उक्त कार्यालय सिल गर्नुपरेकाेले हटलाइन सेवा ११५० केहि दिनकाे लागी वन्द गरीएकाेमा मिति २०७७।०६।२८ गतेबाट पुन संचालन गरीने व्यहाेरा जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoKirtipur Distribution Center अन्तर्गत पर्ने फर्पिंग फिडर Kirtipur Distribution Center को फर्पिंग फिडर अन्तर्गत पर्ने दक्षिणकाली नगरपालिका , पाखाचोक एरियामा नयाँ ट्रान्स्फर्मर जडान तथा ११ के भि लाइन सुधार कार्यको लागि मिती 2077-06-28 13:00 देखी 2077-06-28 15:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु (पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार, टल्कु, छैमले लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
नेपाल विद्युत प्राधिकरणकाे हटलाइन सेवा वन्द रहने वारेकाे सुचना ।
4 years agoनेपाल विद्युत प्राधिकरणकाे हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइृ काेभिड १९ सक्रमण देखिएकाे हुँदा उक्त कार्यालय सिल गर्नुपरेकाेले हटलाइन सेवा ११५० केहि दिनकाे लागी वन्द गरीएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । यसबाट ग्राहकवर्गमा पर्न गएकाे असुविधाप्रती क्षमाप्रार्थी छाै ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoलाइन अवरूद्द हुने सम्बन्धी जानकारी
4 years agoRatnapark Distribution Center को Teku त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेशन अगाडीबाट पंचली भैरव, उद्योग वाणिन्य महासंघ, टेकुचोक बाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटनी सुपर मार्केट अगाडी सम्म, टेकु वंशीमार्ग, सुकुमबासी जाने बाटो सम्म ,कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पीटल अगाडी, टंगाल, भरुङ्गखेल, क्षेत्रपाटीचोक, ढल्कोचोक सम्म,भिमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुदैं टेकु नेशनल ट्रेडिङ्गको बाहिरपटी,काठमाण्डौं विजनेश पार्क हुदैं १२ नं. वडा कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भिमसेनस्थान, सरुगल्लीको ट्रान्सफरमर सम्म मिती 2077-06-27 06:30 AM देखी 2077-06-27 10:00 AM सम्म उक्त फिडरहरू सटडाउनमा राखी कार्य गर्नु पर्ने उक्रत क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
०७७।०६।२४ मा सट डाउन हुने जानकारी
4 years ago०७७।०६।२४ मा सट डाउन हुने जानकारीकाे लिष्ट संलग्न छ । यस web page काे Bidhut Updates Menu मा गएर हेर्नु हुन अनुराेध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoPulchwok Distribution Center अन्तर्गत पर्ने टेकु पुल्चाेक र रिङराेड फिडरमा नयाँ फिडर निर्माण कार्य गर्नु पर्ने भएकाेले मिति 2077-06-24 9:00:00 देखि 2077-06-24 16:00:00 सम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सानेपा star हस्पिटल,मेघा ,नया बाटो,सिदार्थ कटेज,पटिपा चोक, भनिमण्डल क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी सम्बन्धमा
4 years agoBalaju Distribution Center अन्तर्गत पर्ने ढुङ्गे धारा र गाेलढुङगा फिडरमा रिङराेड विस्तार कार्यक्रम अन्तर्गत एच टी लाइन तथा पाेल सार्ने कार्य गर्नु पर्ने भएकाेले मिति 2077-06-24 11:00:00 देखि 2077-06-24 16:00:00 सम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत ढुङगे धारा, बनस्थली, अन्नपुर्ण चाेक, फुलबारी गेट , नागार्जुन,लाेलाङ, जितपुर एरीया लगायतका उक्त फिडर अन्तर्गतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoलाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoBalaju Distribution Center अन्तर्गत पर्ने ढुङ्गे धारा र गाेलढुङगा फिडर र कुलेश्वर वितरण केन्द्रकाे स्वयम्भु फिडरमा रिङराेड विस्तार कार्यक्रम अन्तर्गत एच टी लाइन तथा पाेल सार्ने कार्य गर्नु पर्ने भएकाेले मिति 2077-06-21 14:00:00 देखि 2077-06-21 16:00:00 सम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत ढुङगे धारा, बनस्थली, फुलबारी गेट , नागार्जुन, स्वयम्भु मन्दीर एरीया लगायतका उक्त फिडर अन्तर्गतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoलाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoलाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoलाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoलाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoलाइन अवरुद्ध हुने जानकारी
4 years agoयहि मिति २०७७ असोज १४ गते बुधबारका दिन कावासाेती वितरण केन्द्रको ११ के.भि. कावासोती फिडर अन्तर्गत पर्ने कावासोती न. पा. वडा नं. ४ (हसौरा) र कावासोती न. पा. वडानं. ५ (कालिका स्कूल) का बिभिन्न स्थान तथा हुप्सेकोट गाउंपालिका वडा नं १, २, ३ (जूगेपानि, बेलूवा, बसन्तपूर,गिरुवारी, भयालबास) को बिभिन्न स्थान मा बिहान ८ बजे देखि दिउसो ४ बजे सम्मको समयमा कावासोती फिडरको Right of Way मा रहेका रुखका हांगा विगा काटने कार्य गर्नू पर्ने भएको हूदां उक्त समयमा बिद्यूत सेवा अबरुद्ध् रहने ब्यहोरा सम्पुर्ण ग्राहक वर्गमा जानकारी गराईन्छ । साथै यस बाट ग्राहक वर्गमा पर्न जाने असूबिधा प्रति ने.वि.प्रा. क्षमाप्रार्थी छ ।
उपभाेक्तावर्गहरुमा विद्युत महशुल भुक्तानी सम्वन्धी सुचना
4 years agoविद्युत महशुल सम्बन्धमा ग्राहक वर्गमा भएकाे अन्याेललाइ स्पष्ट पार्न तयार गरीएकाे जानकारी यसैसाथ सलग्न छ ।

उपभोक्तावर्गहरुमा विद्युत महशुल भुक्तानी गर्ने सम्वन्धि सूचना
4 years ago२०७७ साल भाद्र महिनामा देशका अधिकांश स्थानहरुमा Covid-19 को संक्रमणले गर्दा लकडाउन भएकाले विद्युतको मिटररिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सम्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्ने वुझिन आएको छ । उपभोक्तावर्गको सुविधा तथा हितलाई ध्यानमा राखी २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ आश्विन २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएकोले सवै उपभोक्तावर्गहरुको जानकारीको लागि यो सुचना प्रकाशीत गरिएको छ । २०७७ भाद्र महिनाको विद्युत महशुल भुक्तानी सम्वन्धि अन्य व्यवस्था तथा २०७७ आश्विन महिना देखिको नियमित महशुल भुक्तानी सम्वन्धि व्यवस्था विद्युत महशुल संकलन विनियमावली २०७७ मा तोकिए वमोजिम हुनेछ । कुनै उपभोक्ता महानुभावले २०७७ साल भाद्र महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने व्यहोरा समेत अनुरोध छ । विद्युत मिटर रिडिंग एवं महशुल संकलन सम्वन्धि सूचना तथा विनियमावली नेपाल विद्युत प्राधिकरणको website www.nea.org.np मा हेर्नु हुन समेत अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoलाइन सटडाउन सम्बन्धी जानकारी
4 years ago
Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !