BIDHUT UPDATES
लाइन मर्मत सम्बन्धि जानकारी
4 years agoमिति २०७७।०९।२२ गते बुधवार विहान ११:०० बजे देखि दिउसो ३:०० बजेसम्म ठिमी वितरण केन्द्र अन्तर्गत बालकोट शिव मन्दिरको ३०० के भि ए ट्रान्सफर्मरको एल.टी. केवल अपग्रेडिङ कार्य गर्नुपर्ने हुँदा शिव मन्दिर क्षेत्रमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
लाइन सार्ने सम्बन्धि जानकारी
4 years agoमहाराजगंज वितरण केन्द्र अन्तर्गत बुढानिलकण्ठ उप वितरण केन्द्रको शिवपुरी फिडर अन्तर्गत पर्ने पासिकोटमा सडक विस्तार कार्यको लागि विद्दुतिय संरचना सार्नु पर्ने भएकोले मिति २०७७।०९।२२ गते वुधवार विहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म पासिकोट क्षेत्रमा विद्दुत सेवा अबरुद्द हुने हुँदा सो क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
ट्रन्सफर्मर installation सम्बन्धि जानकारी
4 years agoमिति २०७७।०९।२२ गते बुधवार दिउसो १:०० बजे देखि ४:०० बजे सम्म पुल्चोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गतका नखु चोक, बागडोल, धोबिधारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावर, पट्टीपा चोक, आफल्डोल लगाएतका क्षेत्रहरुमा ट्रन्सफर्मर installation कार्य गर्नको लागि विद्दुत सेवा अवरुद्द हुने हुँदा सो क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्दुत लाइन मर्मत सम्बन्धि जानकारी
4 years agoमिति २०७७।०९।२१ गते मंगलबार विहान १०:०० बजे देखि दिउसो ४:०० बजेसम्म लगनखेल वितरण केन्द्र अन्तर्गत ६६ के भि प्रशारण लाइन मर्मत गर्नुपर्ने हुँदा मंगलबजार फिडरको इमाडोल कृष्ण मन्दिर अगाडी देखि पवन प्रकृती सम्म इमाडोल, कृष्ण मन्दिर, बोझेपोखरी, महर्जन चोक, ढुंगेसागु, टीकाथली, सार्कीढीक, मोतीचोक, खरिबोट, ग्याँसप्लान्ट, लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै मर्मत कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
पोल सार्ने सम्बन्धी जानकारी
4 years agoमिति २०७७।०९।२० गते सोमवार विहान १०:०० बजे दखि वेलुका ५:०० बजे सम्म पोखरा वितरण केन्द्रको एयरपोर्ट फिडर अन्तर्गत पर्ने राष्ट्र बैंक चोक-सहिद चोक क्षेत्रमा पोल सार्ने कार्यको लागि उक्त फिडर अन्तर्गत २०० के भि ए ट्रान्फर्मर सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले सो क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्दुत लाइन मर्मत सम्बन्धि जानकारी
4 years agoपुल्चोक वितरण केन्द्रको एन सेल फिडरको केवल हेडमा समस्या आएकोले मर्मत कार्यको लागि मिति २०७७।०९।१८ गते शनिवार दिउसो १:०० बजे देखि १:३० बजे सम्म केवल हेड खोल्न र पुन: जोड्न ३:०० बजे देखि ३:३० बजे सम्म उक्त फिडर सटडाउनमा राखि कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गतका गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडी सिटी हस्पिटल, आदिनाथ मार्ग, गणेस मन्दिर, मन्जु श्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगर गाउँ, सानो खोकना, खोकाना, कार्यबिनायक, बुङमती, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्ती लगायतका क्षेत्रहरुमा विद्दुत सेवा अवरुद्द हुने हुँदा सो क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्दुत संरचना सार्ने तथा रुखका हाँगाबिंगा काट्ने सम्बन्धि जानकारी
4 years agoमिति २०७७।०९।१८ गते शनिवार भरतपुर वितरण केन्द्र अन्तर्गत भरतपुर १३ को पृथ्वीनगर ब्रहमपुरी र भरतपुर १४ को उन्नत विज वरिपरिको क्षेत्रहरुमा सघन सहरि तथा भवन निर्माण अयोजनबाट विद्दुत संरचना सार्ने कार्यको लागि गीतानगर फिडर (सोही क्षेत्रहरुमा मात्र) विहान ९:०० बजे देखि दिउसो ४:०० बजे सम्म र लाइन्स चोक देखि पुल्चोक सम्म रुखका हाँगाबिंगा काट्ने कार्यको लागि भृकुटी फिडर (सोही क्षेत्रहरुमा मात्र) विहान १०:०० बजे देखि दिउसो ४:०० बजे सम्म सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रहरुमा विद्युत सेवा अबरुद्द हुने हुँदा सो क्षेत्रका ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
फिडर सटडाउन सम्बन्धि जानकारी
4 years agoमिति २०७७।०९।१६ गते विहिवार बानेश्वर सव स्टेसनको लोड व्यस्थापन गर्नको लागि लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडर विहान ९:०० बजे देखि १०:०० बजे सम्म, हरिसिद्दि फिडर दिउसो १२:०० बजे देखि २:०० बजे सम्म र रेडियो नेपाल फिडर दिउसो १२:०० बजे देखि ३:०० बजे सम्म सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरु अन्तर्गतका क्षेत्रहरुमा विद्युत सेवा अबरुद्द हुने भएकोले सो क्षेत्रका ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी
4 years agoमिति २०७७।०९।११ गते शनिवार लाइन मर्मत तथा सुधार गर्नको लागि लगनखेल वितरण केन्द्र अन्तर्गतको इमाडोल ३ फिडर दिउसो १:०० बजे देखि ३:०० बजे सम्म र लोकल पाटन फिडर दिउसो २:०० बजे देखि ३:०० बजे सम्म सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरु अन्तर्गतका क्षेत्रहरुमा विद्युत सेवा अबरुद्द हुने भएकोले सो क्षेत्रका ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी
4 years agoपुल्चोक वितरण केन्द्रको कूपनडोल फिडर अन्तर्गत पर्ने महापाल चोक क्षेत्रमा मेलम्ची खानेपानीले पाइप विछ्याउने कार्य गर्ने भएकोले मिति २०७७।०९। ०६ गते राती ९:०० बजे देखि २०७७।०९।०७ गते विहान ६:०० बजेसम्म उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएकोले महापाल चोक,क्वाल्कु,कृष्ण मन्दिर, मङलबजार, सोथा नारायण, गाभाल, पुर्णचण्डी, ईटि चोक लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी
4 years agoमिति २०७७।०९।०६ र ०७ गते विहान १०:०० बजे देखि दिउसो ३:०० बजेसम्म जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर अन्तर्गत एयरपोर्ट पछाडी खहरेदेखि महानटार, तेजविनायक, पहेलो पुल हुँदै शिवचोक सम्म एच. टी. लाइन सुदृढीकरण कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै सो कार्य निर्धारित मिति र समय अगावै सम्पन्न भएमा सो मिति र समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी
4 years agoमिति २०७७।०९।०४ गते शनिवार विहान ११ः०० बजे देखि दिउसो ३ः०० बजे सम्म लाइन मर्मत कार्य गर्नुपर्ने भएकोले जोरपाटी वितरण केन्द्र अन्तर्गतका डाँची, गोठाटार, मूलपानी र साँखु फिडरहरु सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरुबाट लाइन वितरण भएका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द रहने भएकोले सो क्षेत्रका ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ । साथै सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी
4 years agoमिति २०७७।०९।०४ गते शनिबार विहान ११:०० बजे देखि दिउसो ३:०० बजेसम्म ठिमि वितरण केन्द्रको बोडे, सिन्किटार प्लानिङ, टीगनी, निलबाराही, सरस्वतीखेल, सशस्त्र आर्मि व्यारेक लगायतका क्षेत्रहरुमा बुस कटिङ् तथा मर्मत कार्यको लागि बोडे खानेपानी फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoमिति २०७७।०९।०३ गते शुक्रवार विहान ७:०० बजे दखि १०:०० बजे सम्म र २०७७।०९।०४ गते शनिवार दिउसो १२:०० बजे देखि ३:०० बजे सम्म बालाजु सवस्टेसनको ११ के भि ब्रेकर जडान गर्नुपर्ने भएकोले उक्त सवस्टेसनबाट वितरित बालाजु औधोगिक क्षेत्र १, बालाजु औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज २, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा उक्त एरीयाका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ । साथै सो कार्य निर्धारित मिति र समय अगावै सम्पन्न भएमा सो मिति र समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoमिति २०७७मंसिर २७ गते बानेश्वर सब-स्टेसनको ११ के.भी. बसबारमा मर्मत कार्य गर्नु पर्ने भएकोले दिनको १२:०० देखी १४:०० बजेसम्म उक्त सब-स्टेसन बाट बिस्तारित धोबिखोला, बागमति, कोटेश्वर, बानेश्वर, पुरानो एरपोर्ट र लुभु फिडरहरु सट डाउन हुने हुँदा उक्त एरीयाका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौ र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकोलागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा ।
4 years agoमिति २०७७।०८।२७ गते शनिबार विहान ११:०० बजे देखि दिउसो ३:०० बजेसम्म किर्तिपुर वितरण केन्द्रको बल्खु, खसीबजार, टि.यु, चोबार, पाँगा, टौदह लगायतका क्षेत्रहरुमा बुस कटिङ् कार्यको लागि किर्तिपुर फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गतका माथि उल्लेखित स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा ।
4 years agoमिति २०७७।०८।२७ गते शनिबार विहान ११:०० बजे देखि दिउसो २:०० बजेसम्म जोरपाटी वितरण केन्द्रको साँखु फिडरको जोरपाटी साँखु सडक खण्डको कुर्थलीमा पोल स्थानान्तरण कार्य गर्नुपर्ने हुँदा उक्त फिडर अन्तर्गतको खुलालटार, साँखु बजार, पालुवारी र जरसिंहपौवा लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा
4 years agoपुल्चोक वितरण केन्द्र अन्तर्गतको पाटन महापाल चोक क्षेत्रमा मेलम्ची खानेपानीले पाइप विछ्याउने कार्य गर्ने भएकोले मिति २०७७।०८। १९, २० र २४ गते शुक्रबार, शनिबार र बुधबार राती ९:०० बजे देखि विहान ६:०० बजेसम्म कुपण्डोल फिडरबाट वितरित ११ के.भि. लाइन सटडाउन गर्नुपर्ने हुँदा उक्त फिडर अन्तर्गतको महापाल, क्वाल्कु, कृष्ण मन्दिर, मङ्गल बजार, सोथा नारायण, गाभाल, पूर्णचण्डी, इटि चोक लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौं । साथै निर्धारित मिति र समय अगावै कार्य सम्पन्न भएमा सो मिति र समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा ।
4 years agoमिति २०७७।०८।१९ र २० गते शुक्रबार र शनिबार विहान ११:०० बजे देखि दिउसो ३:०० बजेसम्म जोरपाटी वितरण केन्द्रको मूलपानी स्वीचिङबाट संचालित साँखु फिडरको मूलपानी ब्रहमखेल सडक खण्डको एच.टी. लाइन तान्ने कार्य गर्नुपर्ने हुँदा उक्त फिडर अन्तर्गतको सिर्जनाटोल, इन्द्रायणी, साँखु र जरसिंह पौवा लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौं साथै सो कार्य निर्धारित मिति र समय अगावै सम्पन्न भएमा सो मिति र समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।
विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा
4 years agoमिति २०७७।०८। २० गते शनिबार विहान ७:०० बजे देखि बेलुका ६:०० बजेसम्म रत्नपार्क वितरण केन्द्रको केटु किङ्स वे फिडरको जमल नाचघरदेखि निर्वाचन अयोगसम्म एच.टी. लाइनमा रहेका जीर्ण अवस्थाका पोलहरु बदलि गरि कभर्ड कन्डक्टर राखि लाइन सुदृढीकरण कार्य गर्नुपर्ने हुँदा उक्त फिडर अन्तर्गतको जमल विश्वज्योती हल, निर्वाचन अयोग अगाडी, अन्नपूर्ण होटल भित्रि एरिया, ज्यठा, ठहिटी, कालधारा, कुश्लेचौर र पकनाजोल लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौं । साथै सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।

Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !