BIDHUT UPDATES
लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को टीबीहस्पिटल फिडर अन्तर्गत पर्ने चारदोबाटो ढुङगेधारा नजिक रहेको 200 KVA TR बन्द गरी उक्त एरियामा लाईन मर्मत.... कार्यको लागि मिती 2079-06-04 02:30 देखी 2079-06-04 05:00 सम्म उक्त लाईन सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो लाईन अन्तर्गत वितरित स्थान चारदोबाटो ढुङगेधारा .... क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Kirtipur Distribution Center को रोपवे फिडर अन्तर्गत पर्ने स्विचाटार एरियामा HT Conductor Upgrade गर्ने कार्य तथा काठमाडौं उपत्यका पश्चिम बितरण प्रणाली सुढ्रीदिकरण आयोजना अन्तर्गत इशानेशोर महादेब मन्दिर स्थित ट्रान्स्फोर्मेर भूमिगत प्रणाली बाट चार्ज गरी टेस्तिङ् कार्य गर्नको लागि मिती 2079-06-03 10:30 देखी 2079-06-03 05:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु मैत्रिनगर, इशनेशोर महादेव मन्दिर, नापी कार्यलये, आशिरबाद चोक एरियामा बिद्युत अबरुद्ध हुने भएकोले सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Balambu Sub DC को थानकोट फिडर अन्तर्गत पर्ने नैकाप, बलम्बु, चुन्देबी , खहरे ,दहचोक एरियामा HT line Upgrading कार्यको लागि मिती 2079-06-03 10:00 देखी 2079-06-03 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
बालाजु वितरण केन्द्रको कार्यक्षेत्र मनमैजु मा जिर्ण एच टि पोल बदलि गर्ने कार्यको लागि मिति २०७९/०६/०२ गते विहान ११:०० बजे देखि दिउसो २:०० बजे सम्म विष्णुमति फिडर सटडाउन गरिने हुदा सो फिडरबाट विधुत सप्लाई भएको क्षेत्रहरु मनमैजु , छन्त्याल संघ, शुभकामना स्कुल, लोकतान्त्रिक चोक लगाएतका एरियामा विधुत सप्लाई बन्द हुने व्यहोरा जानकारी गरईन्छ . यस कार्यबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती ने.वि.प्रा. बालाजु वितरण केन्द्र क्षमाप्रार्थी छ साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सुचारु हुने समेत जानकारीको लागि अनुरोध छ .

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Jorpati Distribution Center को गोठाटार फिडर अन्तर्गत पर्ने गोठाटार, Navadurga Tole, Bansbhanjyang, Kriyaputribhavan एरियामा HT conductor upgrading .... कार्यको लागि साे Area का ४ वटा Transformer बन्द गरी 2079-05-31 10:00 देखी 2079-05-31 12:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Sankhu Sub DC को साँखु फिडर अन्तर्गत पर्ने जर्शिंग पौवा देखिJarsinghpauwa chowk सम्मकाे एरियामा HT conductor upgrading .... कार्यको लागि मिती 2079-05-31 09:00 देखी 2079-05-31 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Jarsinghpauwa, Patap, Nanglebhare, Kartike Area .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Kirtipur Distribution Center को रोपवे फिडर अन्तर्गत पर्ने काठमाडौं मैत्रिनगर एरियामा काठमाडौं उपत्यका पश्चिम बितरण प्रणाली सुद्रिढिकरण आयोजनाको बिदुत बितरण प्रणाली भूमिगत तथा सुद्रिढिकरण कार्य अन्तर्गत HT/LT लाइन चार्ज गर्न कार्यको लागि मिती 2079-05-31 02:00 देखी 2079-05-31 04:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु मैत्रिनगर, इशनेशोर महादेव मन्दिर, ट्यङ्लाफाट, अजिमा पार्क, किर्तिपुर हस्पिटल, बाग्भैरब, लाएकु एरियामा बिदुत अबरुद्ध हुने भएकोले सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Budanilkantha Sub DC को चुनिखेल फिडर अन्तर्गत पर्ने भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारी एरियामा ..stay installation works.. कार्यको लागि मिती 2079-05-30 11:00 देखी 2079-05-30 11:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारी... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Maharajgunj Distribution Center को बालाजु - धर्मस्थली फिडर अन्तर्गत पर्ने फुटुङ्ग, मनमैजु, नेपालटार पुल, , डाडागाउ, नागपोखरी, संगमफाट, बुढाथोकी टोल, पदमशाल, बसन्तकोलोनी, ठाटीँ, ढकालटार, चिम्बरपोखरी, साङ्गला, देविथान, काभ्रेस्थली, भेडीगोठ, हिलेडोल हाईट, एरियामा conductor upgrading .... कार्यको लागि मिती 2079-05-30 08:00 देखी 2079-05-30 11:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .Jhor,Malung,Simachaur,fulbari,kunchipwakal... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Maharajgunj Distribution Center को शिवपुरी फिडर अन्तर्गत पर्ने tokharoad police chauki bat tokha bazzar samma एरियामा .HT Line upgrading... कार्यको लागि मिती 2079-05-29 11:00 देखी 2079-05-29 15:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार. लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Janakpur Distribution Center को City 2 फिडर अन्तर्गत पर्ने Bajrang Chowk, Bhamarpura Chowk, Devi Chowk, Tapsi Chowk, Zero Mile, Machha Bazar etc. एरियामा ... बज्राङ चौकमा ट्रान्सर्फमर जडान. कार्यको लागि मिती 2079-05-29 09:30 देखी 2079-05-29 10:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Maharajgunj Distribution Center को बालाजु - धर्मस्थली फिडर अन्तर्गत पर्ने फुटुङ्ग, मनमैजु, नेपालटार पुल, , डाडागाउ, नागपोखरी, संगमफाट, बुढाथोकी टोल, पदमशाल, बसन्तकोलोनी, ठाटीँ, ढकालटार, चिम्बरपोखरी, साङ्गला, देविथान, काभ्रेस्थली, भेडीगोठ, हिलेडोल हाईट, एरियामा कण्डक्टर अपग्रेडिंन्ग कार्यको लागि मिती 2079-05-28 10:00 देखी 2079-05-28 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु झोर,मालुन्ग,सिमाचाैर,फुलबारी.... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को बालकुमारी फिडर अन्तर्गत पर्ने भुलाङखेल पाटीबिहार सिदिकाली दुईपोखरी तर्फ को 11 KV लाईन बन्द गरी उक्त... कार्यको लागि मिती 2079-05-28 09:30 देखी 2079-05-28 06:00 सम्म उक्त लाईन सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो लाईन अन्तर्गत वितरित स्थानहरु भुलाङखेल,पाटीबिहार,दुईपोखरी .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Thimi Distribution Center को ठिमी फिडर अन्तर्गत पर्ने ढुङगेधारा बाट नमुना बस्ती हुदै नागरिक ऊडयन सम्म HT लाईन निर्माण कार्य को लागी उक्त फिडर को नमुना बस्ती आइचर नजिक MCCB काटीँ , उक्त .... कार्यको लागि मिती 2079-05-28 09:00 देखी 2079-05-28 11:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु नमुना बस्ती ,आइचर .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Balaju Distribution Center को बालाजु -नागार्जुन फिडर अन्तर्गत पर्ने खरिबाेटमा Transformer ढल्न लागेकाे हुँदा Transformer सिधा गर्ने कार्यको लागि मिती 2079-05-28 08:00 देखी 2079-05-28 14:00 सम्म उप्त स्थानमा ३ वटा Transformer काटि कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु एम.टि.सि. पर्खाल, बालाजु अफिस पछाडी, बोहोराटार, ज्ञानमन्दिर, बोहोराटार, टौडोल, रानीवन प्लानिंग, खरिबोट, जनजागृति, ,नर्सरीचोक, तिनधारा, सितला स्कुल लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
बालाजु वितरण केन्द्रको गोलढुंगा फिडरमा डी ओ सेट बदलि गर्ने कार्यको लागि मिति २०७९/०५/२६ गते दिउसो १३:०० बजे देखि दिउसो १५:०० बजे सम्म गोलढुंगा फिडरको नागार्जुन ब्रान्च काटिने हुदा सो फिडरबाट विधुत सप्लाई भएको क्षेत्रहरु धितालथोक, फुयालथोक, बैखुं, मुड्खु, चिसापानी, ओशोएरिया, तिन्पिप्ले, ठुलाखोला, छत्रेदेउराली, जितपुर फेंदी, सिम्खंडा गाऊँ, आठमाइल, पाँचमाने लागायतका एरियामा विधुत सप्लाई बन्द हुने व्यहोरा जानकारी गराईन्छ . यस कार्यबाट ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती ने.वि.प्रा. बालाजु वितरण केन्द्र क्षमाप्रार्थी छ साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा तोकिएको समय अगावै लाइन सुचारु हुने समेत जानकारीको लागि अनुरोध छ .

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Janakpur Distribution Center को City 3 फिडर अन्तर्गत पर्ने Pulchowk, Sita Chowk, Kapileshwor, Bhanu Chowk partial, Kadam Chowk, Kuwa, Rampur, Shyam Chowk etc एरियामा ..कदम चौकमा लिंक स्विच जडान.. कार्यको लागि मिती 2079-05-26 08:30 देखी 2079-05-26 10:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Maharajgunj Distribution Center को शिवपुरी फिडर अन्तर्गत पर्ने Tokha bazzar dekhi Tokharoad police chauki samma एरियामा ..HT line upgrading.. कार्यको लागि मिती 2079-05-25 11:00 देखी 2079-05-25 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु डाडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार. लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Kirtipur Distribution Center को मछेगाउँ फिडर अन्तर्गत पर्ने साईराम चोक देखी गाम्चा चौर सम्म HT Conductor Upgrade कार्ये गर्नु पर्ने भएकोले मिती 2079-05-25 10:30 देखी 2079-05-25 17:30 सम्म साईराम चोकमा जम्पर छुटाएर कार्ये गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु साईराम चोक, गाम्चा चौर, माथिल्लो सल्यानथान, शिव मन्दिर, झूल्पोखरी, एकता बस्ती, नयाँ बस्ती एरियामा बिद्युत अबरुद्ध हुने भएकोले सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Jorpati Distribution Center को Suncity Feeder फिडर अन्तर्गत पर्ने Bista gau,harahara mahadev,bhadrakali petropump,suncity,sunrise bank,sagarmatha colony,kadaghari prahari chauki एरियामा 11kv HT line shifting and conductor upgrading.... कार्यको लागि मिती 2079-05-25 10:00 देखी 2079-05-25 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .... लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !