BIDHUT UPDATES
लाइन सटडाउन सम्बन्धी जानकारी सम्बन्धमा
4 years agoकुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने स्विचाटार पुल देखि देखि सितापाइला चोक सम्मको चक्रपथ बिस्तार कार्यक्रम अन्तर्गतकाे विद्युतिय संरचना स्थानान्तरण तथा हटाउने कार्यको लागि स्विचाटार -स्वयम्भु फिडर मिति २०७७ -०३ -२६ गते बिहान ११:०० बजे देखि दिउसो ३:०० बजे सम्म सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्र उधोग ,पदमा कोलोनी , रामकोट ,भिमढुँगा , छत्रे देउराली लगायातका स्थानहरुको बिद्युत लाइन अवरोध हुने भएकाेले उक्त क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे टेकु - थानकाेट तथा टेकु - तहाचल फिडरकाे टेकु सबस्टेशन देखी विष्णुमती खाेला सम्मकाे एच टी लाइनकाे कन्डक्टर इन्सुलेटेड कन्डक्टरले वदली गर्नु पर्ने भएकाेले मिति २०७७।३।२२ गते विहान १० बजेबाट साँझ ५ बजेसम्म दुवै फिडर सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत कुलेश्वर, रवी भवन ,लिंक मार्ग, कालिमाटी, तहाचल,टंकेश्वर, चमती, विजेश्वरी, डल्लू लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे कलंकी देखी ढुंगेधारा सम्मकाे चक्रपथ विस्तार कार्य अन्तर्रगत स्वीचाटार पुलबाट सितापाइला चाेकसम्मकाे सडककाे दायाँ बायाँकाे पुरानाे विद्युतीय संरचना ( एच टी एल टी लाइन ) हटाउने कार्य गर्नुपर्ने भएकाेले मिति २०७७।३।२० गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म स्वीचाटार - स्वयम्भु फिडर सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सितापाइला, बुढाथाेकी काेल्ड स्टाेर ,मुसलवान टाेल, बुढानिलकण्ठ मन्दिर, टेम्पाे पार्क, सिभिल हाेम्स, टाैखेल, अलाकत्रा फेक्ट्री, थापाचाेक, रामकाेट, आदेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लााइन सटडाउन सम्बन्धी जानकारी
4 years agoमहाराजगंज वितरण केन्द्रकाे चपलि सबस्टेशन तारेभिर फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका ३ काे निलाेपुल विराट सुज देखि माेहनपाेखरी सडकखण्डमा सडक विस्तार कार्यकाे लागी विद्युतिय संरचना व्यवस्थापन गर्नु पर्ने भएकाेले मिति २०७७।०३।२० गते विहान ९ बजेबाट ;साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत मुहानपाेखरी, गैरीगाउँ, सिमलिगाउँ , पाैडेलचाेक, विराटसुज लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन तथा नयाँ लाइन चार्ज सम्बन्धी जानकारी
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे कलंकी देखी ढुंगेधारा सम्मकाे चक्रपथ विस्तार कार्यकाे लागी सडककाे दायाँ बायाँकाे विद्युतीय संरचना ( एच टी एल टी लाइन ) स्थानान्तरण कार्य गर्नुपर्ने भएकाे र स्वीचाटार पुलबाट सितापाइला चाेकसम्मकाे ११ के भी लाइन चार्ज गर्नु पर्ने भएकाेले मिति २०७७।३।१७ गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सितापाइला, बुढाथाेकी काेल्ड स्टाेर ,मुसलवान टाेल, बुढानिलकण्ठ मन्दिर, टेम्पाे पार्क, सिभिल हाेम्स, टाैखेल, अलाकत्रा फेक्ट्री, थापाचाेक, रामकाेट, आदेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ । साथै नयाँ लाइन चालु गरीने स्थान स्वीचाटार पुलदेखी सितापाइला चाेकसम्मा सडकका दायाँ बायाँ निर्माण भएका विदुतिय सरचनाहरुकाे नजिक नजान तथा नछुन समेत सम्बन्धीत सबैमा अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी ।
4 years agoमहाराजगंज वितरण केन्द्रकाे गणेशथान फिडरबाट वितरीत लाइन बुढानिलकण्ठ नगरपालिका २ गणेशचाेककाे जिर्ण ११ मी. एच. टी लाइनकाे पाेल परीवर्तन गर्नु पर्ने भएकाेले मिति २०७७।०३।०९ गते दिनकाे १२ बजेबाट ;साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत घुम्ती, धापासी, च्यासिन्टाेल , हात्तिगाैडा, बालुवाडीपाे, हेपाली लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoमहाराजगंज वितरण केन्द्रकाे शिवपुरी फिडरबाट वितरीत लाइन हात्तीगाैडा देखी ओखलटार सम्मकाे सडकखण्डमा ढल निर्माण कार्य भैरहेकाे र ओखलटारमा ११ के.भि. भुमिगत लाइन क्रसिङ भएकाे हुँदा काम गर्दा जाेखिम हुने भएकाेले बुढानिलकण्ठ नगरपालिका वडा नं ६ काे सिफारिसमा मिति २०७७।०२।२५ गते दिउँसाे ११ बजेबाट ३ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत ओखलगाउँ, हात्तीटङगीन, वानीयाटार, टाेखा बजार, पन्चेटार, भत्केकाे पुल लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउन सम्बन्धी जानकारी
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे कलंकी देखी ढुंगेधारा सम्मकाे चक्रपथ र सितापाइला देखी रामकाेटसम्मकाे सडक विस्तार कार्यकाे लागि स्वीचाटार- स्वयम्भु फिडरबाट वितरीत एच टी लाइनकाे जम्पर छुटाइ सडककाे दायाँ बायाँकाे विद्युतीय संरचना ( एच टी एल टी लाइन ) स्थानान्तरण कार्य तथा भिमढुंगा ११ के.भि. स्वीच जडान कार्य गर्नुपर्ने भएकाेले मिति २०७७।२।१८ गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सितापाइला, बुढाथाेकी काेल्ड स्टाेर ,मुसलवान टाेल, बुढानिलकण्ठ मन्दिर, टेम्पाे पार्क, सिभिल हाेम्स, टाैखेल, अलाकत्रा फेक्ट्री, थापाचाेक, रामकाेट, अादेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे कलंकी देखी ढुंगेधारा सम्मकाे चक्रपथ र सितापाइला देखी रामकाेटसम्मकाे सडक विस्तार कार्यकाे लागि स्वीचाटार- स्वयम्भु फिडरबाट वितरीत एच टी लाइनकाे जम्पर छुटाइ तथा सितापाइला गाेल्छा चाेक सँगैकाे सेक्सनलाइजर स्विच काटी सडककाे दायाँ बायाँकाे विद्युतीय संरचना ( एच टी एल टी लाइन ) स्थानान्तरण कार्य गर्नुपर्ने भएकाेले मिति २०७७।१।२८ र २९ गते विहान ९ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत बुढाथाेकी काेल्ड स्टाेर ,मुसलवान टाेल, बुढानिलकण्ठ मन्दिर, टेम्पाे पार्क, सिभिल हाेम्स, टाैखेल, अलाकत्रा फेक्ट्री, थापाचाेक, रामकाेट, अादेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoकुलेश्वर वितरण केन्द्र अन्तर्गतकाे कलंकी देखी ढुंगेधारा सम्मकाे चक्रपथ विस्तार कार्यकाे लागि स्वीचाटार- स्वयम्भु फिडरबाट वितरीत एच टी लाइनकाे जम्पर छुटाइ कार्य गर्नुपर्ने भएकाेले मिति २०७६।१२।११ र १२ गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत बुढाथाेकी काेल्ड स्टाेर ,मुसलवान टाेल, बुढानिलकण्ठ मन्दिर, टेम्पाे पार्क, सिभिल हाेम्स, टाैखेल, अलाकत्रा फेक्ट्री लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoजाेरपाटी वितरण केन्द्रकाे गाेठाटार फिडरकाे कन्डक्टर अपग्रेडीगं कार्य गर्नुपर्ने भएकाेले मिति २०७६।१२।०४ , ०५ ,०६ र ०७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत फाेर्सपार्क, विरेन्द्रचाेक, गान्धीमाेड, हात्तिडाडा र एयरपाेर्ट पछाडीकाे एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoपुल्चाेक वितरण केन्द्रकाे पाटन फर्पिगं फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडीगं कार्य गर्नुपर्ने भएकाेले मिति २०७६।१२।०४ , ०६ र ०८ गते विहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत चुनिखेल ,छम्पि, सल्यानटार, इटाहिटी, कामीडाडा, टिकाभैरव, देविचाैर, बुरुंगचुली एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoपुल्चाेक वितरण केन्द्रकाे पाटन फर्पिगं फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडीगं कार्य गर्नुपर्ने भएकाेले मिति २०७६।११।२२ ,२४ र २५ गते विहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत फर्सीडोल ,डुकुछाप, दनुवार वस्ती, जाेर्खु, घुसेल, खाेलाखेत एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoपुल्चाेक वितरण केन्द्रकाे पाटन फर्पिगं फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडीगं कार्य गर्नुपर्ने भएकाेले मिति २०७६।११।१३ ,१५ ,१७, १९ र २० गते विहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत फर्सीडोल ,डुकुछाप, दनुवार वस्ती, जाेर्खु, घुसेल, खाेलाखेत एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoपुल्चाेक वितरण केन्द्रकाे पाटन फर्पिगं फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडीगं कार्य गर्नुपर्ने भएकाेले मिति २०७६।११। ५ र ७ गते विहान १० बजेबाट साँझ ६ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत फर्सीडोल ,डकुछाप, दनुवार वस्ती, जाेर्खु, घुसेल, खाेलाखेत एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoमहाराजगंज वितरण केनद्रकाे ओम फिडरबाट वितरीत लाइन चक्रपथ विस्तार कार्यकाे लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नकाे लागि मिति २०७६।१०।२६ गते दिउँसाे १२ बजेबाट २ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत सुकेधारा, न्युकाेलाेनी, ढलाने पुल, निलाे पुल लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन मर्मतकाे लागी सटडाउनकाे जानकारी सम्बन्धमा
4 years agoपुल्चाेक वितरण केन्द्रकाे पाटन कुपण्डाेल फिडरबाट वितरीत ११ के भी लाइनमा सपाेर्ट च्यानल राखने कार्य गर्नुपर्ने भएकाेले मिति २०७६।१०।२५ गते विहान ११ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत छवाहल, पाटन ढाेका, नपहिटी, कुम्भेश्वर, शंखमुल, धपागल तरकारी बजार, मंगल बजार, लगनखेल वितरण केन्द्रका केही एरिया लगायतका यस फिडर बाट आपुर्ति लिएका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाैं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoमहाराजगंज वितरण केन्द्रकाे धापासी र बुढानिलकण्ठ फिडरबाट वितरीत लाइन चक्रपथ विस्तार कार्यकाे लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नकाे लागि मिति २०७६।१०।२२ गते विहान ७ बजेबाट ;साँझ ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत वसुन्धारा ,श्रीटाेल, सामाखुशी चाेक, रानीबारी ,गाेंगबु चाेक ,टोखा राेड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन मर्मत कार्यकाे लागी सटडाउन सम्बन्धमा
4 years agoपुल्चाेक वितरण केन्द्रकाे टेकु पुल्चाेक फिडरबाट वितरीत ११ के भी लाइनमा सेक्सनलाइजर राखने कार्य तथा जम्परहरु मर्मत गरी फिडर सुधार गर्नुपर्ने भएकाेले मिति २०७६।१०।१८ गते विहान ११ बजेबाट साँझ ५ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत वल्खु, सानेपा साँचल, सानेपा चाेक ,प्रधानसेनापति निवास ,झम्सीखेल चाेक, सि जि कार्यालय एरिया लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
लाइन सटडाउनकाे जानकारी सम्बन्धमा।
4 years agoमहाराजगंज वितरण केन्द्रकाे धापासी फिडरबाट वितरीत लाइन चक्रपथ विस्तार कार्यकाे लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नकाे लागि मिति २०७६।१०।१८ गते विहान ७ बजेबाट ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत वसुन्धारा सामाखुशी चाेक रानीबारी गाेंगबु चाेक टोखा राेड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।
Pick up your email from anywhere!
Place your online bid from anywhere !
Consumer Information Platform !