Recruitment / Internal
>> विज्ञापन तथा सूचनाहरू
S.N. Heading Notice Description Status
1 विज्ञापन तथा सूचनाहरू बढुवाका विभिन्न पदहरूको नयाँ विज्ञापन तथा सूचनाहरू
2 आ‍.ब‍. २०७९/८० काे कार्यसम्पादन मुल्या‌‍ङ्कन फाराम सम्बन्धमा आ‍.ब‍. २०७९/८० काे कार्यसम्पादन मूल्या‌‍ङ्कन फाराम सम्बन्धमा
3 तह १२ उपकार्यकारी निर्देशक - प्राविधिक मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार तह १२ प्राविधिक सेवाको उपकार्यकारी निर्देशक पदमा बढुवा सिफारिस गरिएको।
4 खुला तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाको लिखित परीक्षा सम्बन्धी सूचना मिति २०७९।०५।३१ गते प्रकाशित विज्ञापन अन्तर्गत खुला तथा आन्तरिक प्रतियोगितात्मक परिक्षाको लिखित परीक्षा सम्बन्धी सूचना
5 बढुवा तह ३ मेकानिकल, तह २ प्रशासन, तह २ ईलेक्ट्रिकल र तह २ मेकानिकल (२०७९/०९/०१) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्राविधिक सेवा अन्तर्गत तह-३ मेकानिकल, प्रशासन सेवाको तह-२ प्रशासन, साथै प्राविधिक सेवाको तह-२ ईलेक्ट्रिकल र तह-२ मेकानिकलका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
6 बढुवा तह ३ ईलेक्ट्रिकल (२०७९/०८/२९) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्राविधिक सेवा अन्तर्गत तह-३ ईलेक्ट्रिकल समूहको ईलेक्ट्रिसियन पदमा बढुवा सिफारिस गरिएको।
7 बढुवा तह ४ सिभल, तह ४ सवारी चालक र तह ३ प्रशासन (२०७९/०८/२७) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्राविधिक सेवा अन्तर्गत तह-४ सिभिल, तह-४ सवारी चालक र तह-३ प्रशासनका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
8 बढुवा तह ४ ईलेक्ट्रिकल र मेकानिकल (२०७९/०८/२६) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्राविधिक सेवा अन्तर्गत तह-४ ईलेक्ट्रिकल र तह-४ मेकानिकलका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
9 बढुवा तह ४ प्रशासन र लेखा (२०७९/०८/२५) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्रशासन सेवा अन्तर्गत तह-४ प्रशासन र तह-४ लेखाका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
10 बढुवा तह ५ प्राविधिक सेवा मेकानिकल, सिभिल र सवारी चालक (२०७९/०८/२४) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्राविधिक सेवा अन्तर्गत तह-५ मेकानिकल, तह-५ सिभिल र तह-५ सवारी चालकका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
11 बढुवा तह ५ ईलेक्ट्रिकल (२०७९/०८/२३) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्राविधिक सेवा अन्तर्गत तह-५ ईलेक्ट्रिकल सुपरभाईजर पदमा बढुवा सिफारिस गरिएको।
12 बढुवा तह ५ प्रशासन र लेखा (२०७९/०८/२२) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्रशासन सेवा अन्तर्गत तह-५ प्रशासन र तह-५ लेखाका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
13 बढुवा तह ६ प्राविधिक सेवा सबै (२०७९/०८/२१) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्राविधिक सेवा अन्तर्गत तह-६ ईलेक्ट्रिकल, तह-६ मेकानिकल र तह-६ सिभिलका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
14 बढुवा तह ६ प्रशासन र लेखा (२०७९/०८/२०) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्रशासन सेवा अन्तर्गत तह-६ प्रशासन र तह-६ लेखाका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
15 बढुवा तह ७ सबै (सिभिल बाहेक) (२०७९/०८/१९) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्रशासन सेवा अन्तर्गत तह-७ प्रशासन, तह-७ लेखा तथा प्राविधिक सेवा अन्तर्गत तह-७ ईलेक्ट्रिकल र तह-७ सर्भेका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
16 बढुवा तह ८ प्राविधिक सेवा सबै (२०७९/०८/१८) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्राविधिक सेवा अन्तर्गत तह-८ ईलेक्ट्रिकल, तह-८ मेकानिकल, तह-८ सिभिल र तह-८ कम्प्यूटर ईञ्जिनियरिङका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
17 बढुवा तह ८ प्रशासन, लेखा र तथ्याङ्कशास्त्र (२०७९/०८/१७) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्रशासन सेवा अन्तर्गत तह-८ प्रशासन, तह-८ लेखा र तह-८ तथ्याङ्कशास्त्रका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
18 बढुवा तह ९ मेकानिकल, सिभिल, कम्प्यूटर र जियोलजी (२०७९/०८/११) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्राविधिक सेवा अन्तर्गत तह ९-मेकानिकल, तह-९ सिभिल, तह-९ कम्प्यूटर ईञ्जिनियरिङ र तह-९ जियोलजीका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
19 बढुवा तह ९ प्रशासन, लेखा र ईलेक्ट्रिकल (२०७९/०८/१०) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्रशासन सेवा अन्तर्गत तह ९-प्रशासन, तह ९-लेखा र प्राविधिक सेवा अन्तर्गत तह ९-ईलेक्ट्रिकलका विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
20 बढुवा तह १० सबै (२०७९/०८/०९) मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार प्रशासन सेवा अन्तर्गत तह १०-प्रशासन, तह १०-लेखा, तह १०-विविध र प्राविधिक सेवा अन्तर्गत तह १०-ईलेक्ट्रिकल, तह १०-मेकानिकल, तह १०-सिभिल का विभिन्न पदहरुमा बढुवा सिफारिस गरिएको।
21 बढुवा तह ११ सबै मिति २०७९/०५/३१ मा प्रकाशित सूचना अनुसार तह ११-प्रशासन, तह ११-लेखा र तह ११-प्राविधिक सेवाका पदहरुमा बढुवा सिफारिस गरिएको।
22 ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कन बढुवाको लागि आवेदन फाराम भर्ने सूचना नेपाल विद्युत प्राधिकरणमा रिक्त देहायका पदहरु ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कनद्वारा बढुवा गरी पूर्ति गर्नुपर्ने भएकोले तोकिएको सेवा अवधि र न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ। (प्रकाशित मिति: २०७९।०५।३१ गते)
23 आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन फाराम भर्ने सूचना नेपाल विद्युत प्राधिकरणका देहायका पदहरु लोकसेवा आयोगबाट लिईने आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नु पर्ने भएकोले तोकिए अनुसारको सेवा अवधि र न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ । (प्रकाशित मिति: २०७९।०५।३१ गते)
24 स्थगित अन्तर्वार्ता सम्बन्धी कार्यक्रम पुन निर्धारण गरिएको सम्बन्धी सूचना आन्तरीक तथा खुला प्रतियोगितात्मक परीक्षाकाे स्थगित अन्तर्वार्ता सम्बन्धी कार्यक्रम पुन निर्धारण गरिएको सम्बन्धी सूचना (प्रकाशित मितिः २०७९।०२।०३)
25 अन्तर्वार्ता परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना अन्तर्वार्ता परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना २०७९।०१।०८
26 कोभिड–१९ स्वघोषणा फाराम भर्ने सम्बन्धी सूचना कोभिड–१९ स्वघोषणा फाराम भर्ने सम्बन्धी सूचना
Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !