वोलपत्र स्वीकृतगर्ने आशयको सूचना

Updated Date : 11-07-2018

यस कर्मचारी कल्याण महाशाखाबाट मिति २०७५ वैशाख २४ गते सोमबारका दिन गोरखापत्र दैनिकमा प्रकाशित सामुहिक दुर्घटना वीमा तथा औषधिउपचार वीमा गर्ने सम्वन्धि वोलपत्र सूचना नं HRD, EWD-2075/076-01 अनुसार रीतपुर्वक दर्ता भएका वोलपत्रहरुमध्ये श्री नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडबाट पेस भएको रु.२,३५६१,११०।२३ (मु.अ.क. सहित) को वोलपत्र न्यूनतम मुल्यांकित एवं सारभुतरुपमा प्रभावग्राहि देखिन आएकोले स्वीकृतिको लागि छनोट भएको हुंदा ने.वि.प्रा. आर्थिक प्रशासन विनियमावली २०६८ को विनियम १५६ र १५७ अनुसार सवै वोलपत्रदाताहरुलाई जानकारी गराईन्छ ।

48430691.pdf

Footer Bottom / Start -->