लिलाम विक्री सम्बन्धी सूचना

Updated Date : 2018-05-21
नेपाल बिधुत प्राधिकरण, केन्द्रिय भण्डार तथा कार्यालय परिसर भित्र रहेका कार्यालयको काममा नआउने टुट फुट भै बेकम्मा भएका जिन्सी सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बोलपत्र प्रथाबाट विक्री गरिने भएकोले इच्छुक व्यक्ति, फर्म वा कम्पनीबाट तपशलिमा उल्लेखित शर्तको अधिनमा रहने गरी रितपुर्वकको शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरिन्छ ।
96847040.pdf

Footer Bottom / Start -->