Publications / Reports
बिध्युत अर्धवार्षिक पत्रिका वर्ष २४ अंक २ २०७० फाल्गुन

  2014-05-06


बिध्युत अर्धवार्षिक पत्रिका वर्ष २४ अंक २ २०७० फाल्गुन


प्रारम्भिक वातावरणीय परीक्षण ( हेटौडा–ढल्केवार–दुहवी ४०० के.भी. प्र ला. आ)

  2014-05-04


नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) प्रस्तावित हेटौडा–ढल्केवार–दुहवी ४०० के.भी. विद्युत प्रसारण लाइन आयोजनाको प्रस्तावक हो । नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वमा वि.सं. २०४२ साल भाद्र १ गते स्थापना भएको एक संगठित संस्था हो । यस संस्थाको मुख्य उद्देश्य देशमा विद्युतको उत्पादन, प्रसारण र वितरण गर्नु रहेको छ । प्रस्तावित आयोजना नेपालको १० वटा जिल्लाहरुमा निर्माण गर्ने प्रस्ताव गरिएको छ । वातावरण तथा सामाजिक अध्ययन विभागले प्रस्तावित प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण ९क्ष्भ्भ्० प्रतिवेदन तयारी कार्य वातावरण संरक्षण नियमावली २०५४ र विश्व बैकको स्विकृत मापदण्ड अनुरुप हुने कार्यको लागि गरेको छ । श्री ऊर्जा मन्त्रालयले मिति २०६७।०२।०३ मा प्रस्तावित आयोजनकोे सर्वेक्षण अनुमति पत्र जारी गरेको थियो ।


सामाजिक प्रभाव मूल्याङ्कन अध्ययन - हेटौडा–ढल्केवार–दुहवी ४०० के.भी. प्र ला.

  2014-05-04


जलश्रोतको दृष्टिकोणले धनी देश नेपालमा जलविद्युत उत्पादनको सम्भावना हुंदा हुंदै पनि विविध कारणले गर्दा पर्याप्त जलविद्युत आयोजनाहरु निर्माण हुन सकेका छैन । हाल सन्चालन भइरहेका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युतले माग अनुसार आपुर्ति हुन नसकेको कारण विगत केही वर्ष देखि विद्युत संकट भई दैनिक १२ घण्टा भन्दा वढी लोडसेडिङ्ग भईरहेको छ । नियमित विद्युत आपूर्ति नहुंदा उत्पादन क्षेत्र, सेवा क्षेत्र लगायत सम्पूर्ण विकास क्षेत्रमा नकारात्मक प्रभाव परेको छ ।


पुर्नवास कार्ययोजना ( हेटौडा–ढल्केवार–दुहवी ४०० के.भी. प्र ला. आ)

  2014-05-04


नेपालमा विद्युतको माग अनुसार आपुर्ति हुन नसकेको कारण विगत केही वर्ष देखि विद्युत संकट भई दैनिक १२ घण्टा भन्दा वढी लोडसेडिङ्ग भईरहेको छ । नियमित विद्युत आपूर्ति नहुंदा उत्पादन क्षेत्र, सेवा क्षेत्र लगायत सम्पूर्ण विकास क्षेत्रमा नकारात्मक प्रभाव परेको छ ।


जोखिम समुदाय विकास योजना प्रतिवेदन

  2014-04-25


जोखिम समुदाय विकास योजना प्रतिवेदन वातावरण तथा सामाजिक अध्ययन विभाग खरिपाटी, भक्तपुर


प्रभाव न्यूनिकरण तथा अभिवृद्धिका उपायहरु

  2014-04-25


प्रभाव न्यूनिकरण तथा अभिवृद्धिका उपायहरु


Draft TOR for the ESIA & CIA study of Upper Arun HEP & Ikhuwa Khola HEP

  2014-04-22


Public Consultation Meeting
Upper Arun and Ikhuwa Khola Hydroelectric Projects
at Hotel Radisson, Kathmandu on April 30, 2014
Your comments and suggestions are welcome at
upperarun@nea.org.np


Internal Audit Department

  2014-02-14


Internal Audit Format


मौजुदा सुची दर्ता गराउने वारेको सूचना, वातावरण तथा सामाजिक अध्ययन विभाग

  2014-01-16


नेपाल विद्युत प्राधिकरण, वातावरण तथा सामाजिक अध्ययन विभाग अन्तर्गत संचालित विभिन्न आयोजनाहरुको तपसिल वमोजिमका कार्यहरुको लागि आ.व. ०७०।०७१ को निमित ने.वि.प्रा. आर्थिक प्रशासन विनियमावली २०६८ (९१) तथा सार्वजनिक खरीद ऐनको दफा ३० (६) वमोजिम मौजुदा सूचि तयार गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ


आ.व.२०७०।०७१ को मौजुदा सूचि दर्ता विवरण

  2014-01-03


वितरण तथा ग्राहक सेवा निर्देशनालय, काठमाडौं क्षेत्रिय कार्यालय र काठमाडौं क्षेत्रिय कार्यालय अन्तर्गतका कार्यालयहरुको लागि आ.व.२०७०।०७१ को मौजुदा सूचि दर्ता विवरण


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !