Nepal Electricity Authority Logo
Nepal Electricity Authority Logo
श्रावण १३, २०८३, बुधबार Wednesday, 29th July 2026
Contact Contact
Maintenance Shutdown Schedule

Maintenance Schedule

Close

rms

RMS Consumer Web Portal link: https://rms.nea.org.np/webportal-web/


नेपाल विद्युत प्राधिकरणका आदरणीय विद्युत उपभोक्ताहरूलाई जानकारी गराइन्छ कि उपभोक्तालाई विद्युत सेवा सम्बन्धी जानकारी तथा सेवाहरूलाई अझ सहज, छिटो र प्रभावकारी बनाउन RMS Consumer Web Portal सञ्चालनमा ल्याइएको छ।

हाल यो सेवा बालाजु वितरण केन्द्र अन्तर्गतका उपभोक्ताहरूका लागि मात्र उपलब्ध रहेको जानकारी गराइन्छ। सम्बन्धित उपभोक्ताहरूले वेब पोर्टलमा लगइन गरी आफ्नो उपभोक्ता विवरण, बिल सम्बन्धी जानकारी तथा उपलब्ध अन्य सेवाहरू अनलाइनमार्फत प्राप्त गर्न सक्नुहुनेछ।

RMS Consumer Web Portal मा पहुँच प्राप्त गर्ने तरिका:

  • RMS Consumer Web Portal मा जानुहोस्।
  • आफ्नो Consumer Number तथा आवश्यक विवरण प्रयोग गरी लगइन/दर्ता गर्नुहोस्।
  • उपलब्ध अनलाइन सेवाहरू प्रयोग गर्नुहोस्।

अन्य वितरण केन्द्रका उपभोक्ताहरूका लागि पनि यो सेवा चरणबद्ध रूपमा विस्तार गरिनेछ। सेवा विस्तार सम्बन्धी जानकारी समयानुकूल सार्वजनिक गरिनेछ।

थप जानकारी वा प्राविधिक सहयोग आवश्यक परेमा सम्बन्धित वितरण केन्द्र वा नेपाल विद्युत प्राधिकरणको ग्राहक सेवा शाखामा 1150  मा सम्पर्क गर्नुहुन अनुरोध छ।

View More
  • Notice for Opening of Financial Bid (Kaligandaki A Hydropower Station)

    2026-07-28 News
  • Notice of Invitation to Bid (Concrete Pole Plant, Amlekhganj)

    2026-07-28 Notice
  • बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (कालिगण्डकी ए जलबिद्युत केन्द्र )

    2026-07-28 News
  • बोलपत्र रद्द सम्बन्धी सूचना (लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल)

    2026-07-28 News
  • बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल)

    2026-07-28 News
  • Notice for price bid opening Supply, Delivery, Installation, Testing and Commissioning of testing Equipment for Distribution Infrastructures

    2026-07-27 Notice
Accessibility Options