41th Anniversary
हामी २०८३ को भदौ १ गते हाम्रो ४१ औं NEA वार्षिकोत्सव मनाउन पाउँदा खुसी छौं।
-
नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोह मूल प्रबन्ध समितिले उक्त्त समारोहमा प्राधिकरणका सबै कार्यलयहरूले गर्ने कार्यक्रमहरुको एकरुपताका लागि निर्णय गरेको संलग्न वार्षिकोत्सव लोगो तथा नाराहरूलाई आफ्ना कार्यक्रमहरूमा प्रयोग गर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ।
नेपाल विद्युत प्राधिकरणको आधिकारिक लोगो