Recruitment / Internal
>> परीक्षा कार्यक्रमS.N. | Heading | Notice Description | Status |
---|---|---|---|
1 | स्थगित अन्तर्वार्ता सम्बन्धी कार्यक्रम पुन निर्धारण गरिएको सम्बन्धी सूचना | आन्तरीक तथा खुला प्रतियोगितात्मक परीक्षाकाे स्थगित अन्तर्वार्ता सम्बन्धी कार्यक्रम पुन निर्धारण गरिएको सम्बन्धी सूचना (प्रकाशित मितिः २०७९।०२।०३) | ![]() |
2 | लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना | पाल विद्युत प्राधिकरणवाट २०७६।११।०२ मा प्रकाशित निम्नानुसारका विज्ञापन नं. अनुसारका पदहरुमा अान्तरीक तथा खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लोकसेवा आयोगवाट लिईएको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना (प्रकाशित मितिः २०७८।१२।२५) | ![]() |
3 | लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता सम्बन्धी सूचना | नेपाल विद्युत प्राधिकरणवाट २०७६।११।०२ मा प्रकाशित निम्नानुसारका विज्ञापन नं. अनुसारका पदहरुमा अान्तरीक तथा खुला प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लोकसेवा आयोगवाट लिईएको लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तर्वार्ता कार्यक्रम सम्बन्धी सूचना (प्रकाशित मितिः २०७८।१२।०५) | ![]() |
4 | परीक्षा केन्द्र संशोधन गरिएको जानकारी (सहायक लेखा अधिकृत, तह–६) | कोभिड–१९ संक्रमणका कारण स्थगित रहेको प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार सहायक लेखा अधिकृत, प्रशासन, लेखा तह–६,आ.प्र.तर्फको परीक्षा केन्द्र देहाय बमोजिम संशोधन गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । | ![]() |
5 | आ.प्र, खुला तथा समावेशीतर्फको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको सम्बन्धि सूचना | काेभिड–१९ का कारण स्थगित रहेकाे मिति २०७८।०५।१८ मा प्रकाशित विज्ञापन अनुसार आ.प्र, खुला तथा समावेशीतर्फको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको सम्बन्धित सबैकाे जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७८।१०।२८) | ![]() |
6 | आ.प्र., खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको सम्बन्धी सूचना | काेभिड–१९ का कारण स्थगित रहेकाे मिति २०७८।०५।१८ मा प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। (प्रकाशित मितिः २०७८।१०।२३) | ![]() |

Check Mail
Pick up your email from anywhere!

Ebidding
Place your online bid from anywhere !

CIP
Consumer Information Platform !