News / Notice
मिटर नामसारी सम्वन्धी सूचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-04-03 00:00:00

यस क्षेत्रीय कार्यालय अन्तर्गत घोराही वितरण केन्द्रमा निम्नलिखित व्यक्तिहरुको नाममा मिटर नामसारी गरीपाउ भनि निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदावी भएमा प्रथम पटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र घोराही वितरण केन्द्रमा प्रमाण सहित गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


तह ३ को नियुक्ति तथा पदस्थापन सम्बन्धमा ।
2018-03-29 00:00:00

तह ३ को नियुक्ति तथा पदस्थापन सम्बन्धमा ।


मिति २०७४/१२/०९ को निर्णयानुसार सरूवा गरिएको / काज खटाईएको / पदस्थापन गरिएको सम्बन्धमा ।
2018-03-23 00:00:00

मिति २०७४/१२/०९ को निर्णयानुसार सरूवा गरिएको / काज खटाईएको / पदस्थापन गरिएको सम्बन्धमा ।


रमाना दिने सम्बन्धमा (२०७४/१२/०४) ।
2018-03-18 00:00:00

रमाना दिने सम्बन्धमा ।


मिति २०७४/११/३० को निर्णयानुसार सरूवा गरिएको सम्बन्धमा । (वितरण तथा ग्राहक सेवा निर्देशनालय)
2018-03-16 00:00:00

वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका कर्मचारीहरुको सरुवा सम्बन्धमा ।


मिटर नामसारी सम्वन्धी सूचना (विराटनगर क्षेत्रीय कार्यालय)
2018-03-14 00:00:00

यस कार्यालय अन्तर्गत तपसिलका वितरण केन्द्र अन्र्तगतका तपसिल बमोजिमका ग्राहकहरुको नाममा लगत कायम भएको विद्यूत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिपाउ भनि नियमानूसार नामसारीको लागि निवेदन पर्न आएको हूंदा विद्यूत मिटर नामसारी नहूनू पर्ने कूनै कारण भए वा कसैको हकदाबी लाग्ने भएमा यो सुचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित लिखित उजूरी गर्नू हून यसै सुचनाद्धारा सुचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्यूत प्राधिकरणको नियमानूसार निवेदकहरुको माग बमोजिम विद्यूत मिटर नामसारी हूने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।


मिटर नामसारी सम्वन्धी सूचना (नेपालगंज क्षेत्रीय कार्यालय)
2018-03-12 00:00:00

उपरोक्त सम्बन्धमा यस क्षेत्रीय कार्यालय अन्तर्गत सूर्खेत वितरण केन्द्र र कोहलपूर वितरण केन्द्रमा विद्य’त मिटरको नामसारी गरी पांउ भनी तपशिल बमोजिमका ग्राहकहरुबाट निबेदन पर्न आएकोले उक्त निवेदन माथि कसैको हक दावी भएमा यो सूचना प्रकाशित भएको मितीले ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रको प्रशासन फांटमा लिखित उजूरी गर्नु हुन सूचित गरिन्छ । उक्त मिति भित्र कसैको हकदावी पर्न नआएमा निवेदकको नाममा ने.वि.प्रा. को नियमानूसार नामसारी भै जाने व्यहोरा जानकारी गराइन्छ ।


मिटर नामसारी सम्वन्धी सूचना (काठमाडौँ क्षेत्रीय कार्यालय)
2018-02-27 00:00:00

नेपाल विद्युत प्राधिकरण, काठमाडौं क्षेत्रीय कार्यालय अन्तर्गत तपसिलमा लेखिए बमोजिमका वितरण केन्द्रहरुमा निम्नलिखित संस्था वा व्यक्तिहरुका नाममा मिटर नामसारी गरिपाउँ भनी निवेदन पर्न आएकोले ती निवेदनहरुमा कसैको हकदाबी भएमा प्रथमपटक सूचना प्रकाशित मितिले ३५ (पैतीस) दिनभित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित उजुरी गर्नुहोला । तोकिएको अवधि भित्र उजुरी नआएमा निवेदकहरुको मागबमोजिम नामसारी भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


मिटर नामसारी सम्वन्धी सूचना (विराटनगर क्षेत्रीय कार्यालय)
2018-02-05 00:00:00

यस कार्यालय अन्तर्गत तपसिलका वितरण केन्द्र अन्र्तगतका तपसिल बमोजिमका ग्राहकहरुको नाममा लगत कायम भएको विद्यूत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिपाउ भनि नामसारीको लागि निवेदन पर्न आएको हूंदा विद्यूत मिटर नामसारी नहूनू पर्ने कूनै कारण भए वा कसैको हकदाबी लाग्ने भएमा यो सुचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित वितरण केन्द्रमा प्रमाण सहित लिखित उजूरी गर्नू हून यसै सुचनाद्धारा सुचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्यूत प्राधिकरणको नियमानूसार निवेदकहरुको माग बमोजिम विद्यूत मिटर नामसारी हूने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।


मिटर नामसारी सम्वन्धी सूचना (पोखरा क्षेत्रीय कार्यालय)
2018-01-26 00:00:00

निम्न लिखित ग्राहकहरुको बिधुत मिटर लाईन निम्न लिखित ब्यक्तिहरुको नाममा नामसारी गरी पाउं भनि विभिन्न वितरण केन्द्रमा निवेदन पर्न आएकोले सो बिधुत मिटरमा कसैको हक दावि भएमा यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफूूले निवेदन दिएको वितरण केन्द्र मा सबूद प्रमाण सहित उजूर गर्न आउनू होला । अन्यथा निवेदकहरुको निवेदन बमोजिम नियमानूसार नामसारी गराई जाने ब्यहोरा जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !