News / Notice
घर बहाल सम्बन्धी सूचना
2023-03-01 00:00:00यस आयोजनाको लागि घर बहालमा लिनुपर्ने भएकोले घर बहालमा दिन इच्छुक घरधनीहरुबाट आफूले दिन चाहेको घरको मासिक बहाल रकम नेपाली रुपैंयामा अंक र अक्षर दुवैमा प्रष्ट खुलाई यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय खुलेको दिन ४ः०० बजेसम्म ने.वि.प्रा. योजना तथा प्राविधिक सेवा विभागमा आईपुग्ने गरि रितपुर्वकको सिलवन्दी प्रस्तावको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विद्युतीय हाजिरी सम्बन्धी सूचना-२०७९।११।१०
2023-02-23 00:00:00विद्युतीय हाजिरी सम्बन्धी सूचना-२०७९।११।१०


Check Mail
Pick up your email from anywhere!

Ebidding
Place your online bid from anywhere !

CIP
Consumer Information Platform !