July 24, 2026
News
४१ औं बार्षिकोत्सवको अवसरमा अवकाश पदक प्राप्त गर्ने कर्मचारीहरुको नामावलीमा नाम छुट भएमा वा संशोधन गर्नुपरेमा मिति २०८३/०४/१५ गतेसम्ममा ने.वि.प्रा., केन्द्रीय कर्मचारी अभिलेख शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।