May 30, 2025
Publication and Reports
Maintenance Schedule
Close-
रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-४, डिङ्गनगर क्षेत्रमा सवारीसाधन तथा पैदल यात्रीहरूको सुरक्षाका लागि बुटवल ग्रिड महाशाखा अन्तर्गत सञ्चालित बुटवल-मैनहिया १३२ के.भी. प्रसारण लाइनको उचाइ बढाउने कार्य सम्पन्न गर्नुपर्ने भएकाले मिति २०८३/०२/२८ गतेदेखि २०८३/०३/०१ गतेसम्म उक्त प्रसारण लाइन शटडाउन गरि कार्य गर्नुपर्ने भएको हुदा उक्त अवधिभर रुपन्देही जिल्ला अन्तर्गत रहेका भैरहवा तथा अमुवा वितरण केन्द्रहरूको विद्युत भार (लोड) बुटवल सबस्टेसनबाट व्यवस्थापन गरिने भएकाले राति ८:०० बजेदेखि बिहान ६:०० बजेसम्म सो क्षेत्रमा विद्युत आपूर्ति अनियमित हुन सक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै, बिहान ६:०० बजेदेखि साँझ ६:०० बजेसम्म सम्पतिया सबस्टेसनबाट विद्युत आपूर्ति नियमित रूपमा सञ्चालन हुन सक्ने व्यहोरा अनुरोध छ ।
Amuwa Distribution Center From 2026-06-11 06:00:00 - 2026-06-15 06:00:00
Publication and Reports
Highlights
View More-
गौशाला वितरण केन्द्रको बोलपत्र स्वीकृतिको लागि छनौट गर्ने आशयको सूचना
2026-06-11 News -
पर्बत वितरण केन्द्रको बोलपत्र स्वीकृतको आशयको सूचना
2026-06-11 News -
Notification of Intent to award the contract DCSD
2026-06-10 News -
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना जाजरकोट वितरण केन्द्र
2026-06-10 News -
Financial Bid Opening Notice Building and Physical Infrastructure Construction project
2026-06-10 News -
सिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना लगनखेल वितरण केन्द्र
2026-06-10 News