BIDHUT UPDATES
विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा
1 year ago

पुल्चोक वितरण केन्द्र अन्तर्गतको पाटन महापाल चोक क्षेत्रमा मेलम्ची खानेपानीले पाइप विछ्याउने कार्य गर्ने भएकोले  मिति २०७७।०८। १९, २० र २४ गते शुक्रबार, शनिबार र बुधबार राती ९:०० बजे देखि विहान ६:०० बजेसम्म कुपण्डोल फिडरबाट वितरित ११ के.भि. लाइन सटडाउन गर्नुपर्ने हुँदा उक्त फिडर अन्तर्गतको महापाल, क्वाल्कु, कृष्ण मन्दिर, मङ्गल बजार, सोथा नारायण, गाभाल, पूर्णचण्डी, इटि चोक लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौं । साथै निर्धारित मिति र समय अगावै कार्य सम्पन्न भएमा सो मिति र समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा ।
1 year ago

मिति २०७७।०८।१९ र २० गते शुक्रबार र शनिबार विहान ११:०० बजे देखि दिउसो ३:०० बजेसम्म जोरपाटी वितरण केन्द्रको मूलपानी स्वीचिङबाट संचालित साँखु फिडरको मूलपानी ब्रहमखेल सडक खण्डको एच.टी. लाइन तान्ने कार्य गर्नुपर्ने हुँदा उक्त फिडर अन्तर्गतको सिर्जनाटोल, इन्द्रायणी, साँखु र जरसिंह पौवा लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौं साथै सो कार्य निर्धारित मिति र समय अगावै सम्पन्न भएमा सो मिति र समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा
1 year ago

मिति २०७७।०८। २० गते शनिबार विहान ७:०० बजे देखि बेलुका ६:०० बजेसम्म रत्नपार्क वितरण केन्द्रको केटु किङ्स वे  फिडरको जमल नाचघरदेखि निर्वाचन अयोगसम्म एच.टी. लाइनमा रहेका जीर्ण अवस्थाका पोलहरु बदलि गरि कभर्ड कन्डक्टर राखि लाइन सुदृढीकरण कार्य  गर्नुपर्ने हुँदा उक्त फिडर अन्तर्गतको जमल विश्वज्योती हल, निर्वाचन अयोग अगाडी, अन्नपूर्ण होटल भित्रि एरिया, ज्यठा, ठहिटी, कालधारा, कुश्लेचौर र पकनाजोल लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौं । साथै सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा
2 years ago

मिति २०७७।०८।१३,१४ र १५ गते शनिबार, अइतबार र सोमबार विहान ११:०० बजे देखि दिउसो ३:०० बजेसम्म जोरपाटी वितरण केन्द्रको मूलपानी स्वीचिङबाट संचालित साँखु फिडरको मूलपानी ब्रहमखेल सडक खण्डको मूलपानी पिपलबोट देखि मूलपानी चौरसम्म एच.टी. लाइन तान्ने कार्य गर्नुपर्ने भएकोले उक्त फिडर अन्तर्गतको सिर्जनाटोल, इन्द्रायणी, साँखु र जरसिंह पौवा लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकोले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं साथै सो कार्य निर्धारित मिति र समय अगावै सम्पन्न भएमा सो मिति र समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा
2 years ago

ठिमि वितरण केन्द्रको ठिमि तथा सल्लाघारी फिडर अन्तर्गतका क्षेत्रहरुमा लाइन सुधारको कार्य गर्नको लागि मिति २०७७।०८।०५ गते शुक्रबार विहान १०ः०० बजे देखि दिउसो २ः०० बजे सम्म उक्त फिडरहरु सटडाउनमा राखि कार्य गर्नु पर्ने भएकोले राधे राधे भाटभटेनी क्षेत्र, निकोशेरामा, मध्यपुर ठिमि, बृहस्पती मार्ग, रोजभिलेज, लोकन्थली, गठ्ठाघर, कौसलटार, मनोहरा, बालकोट, धारापाटी लगायतका स्थानहरुमा विद्युत लाइन अवरुद्ध हुने हुँदा यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौँ । सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने समेत जानकारी गराइन्छ । 


विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा
2 years ago

कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वीचाटार–स्वयंभु फिडरको चक्रपथ विस्तार कार्यको लागि विद्युतीय संरचना स्थानान्तरण तथा नयाँ ११ के.भि. लाइन चार्ज गर्ने कार्यको लागि मिति २०७७।०८।०४ गते विहिबार विहान ११ः०० बजे देखि दिउसो ३ः०० बजे सम्म उक्त फिडर सटडाउनमा राखि कार्य गर्नु पर्ने भएकोले सो फिडरबाट वितरित बाफल, सोल्टी दोबाटो, बुढाथोकी कोल्डस्टोर, सिभिल होम्स, सितापाइला, छक्डोल, थापाचोक, ह्वइट गुम्बा, हरीसिद्धी, पद्मा कोलोनी, रामकोट, भिमढुंगा, छत्रे देउराली लगायतका स्थानहरुमा विद्युत लाइन अवरुद्ध हुने हुँदा यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधकरण क्षमाप्राथि छ । तोकिएको समय अवधि भन्दा अगावै कार्य समाप्त भएमा लाइन छिटो सुचारु हुने समेत जानकारी गराइन्छ ।  

पुनश्चः सितापाइला चोक देखि कारखाना चोक सम्मको नयाँ निर्माण भएको ११ के.भि. लाइन समेत चार्ज गरिने भएकोले उक्त लाइनको विद्युतिय संरचनाको नजिक नजान तथा नछुन हुन समेत जानकारी गराइन्छ ।  


विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा
2 years ago

काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ के.भि स्विचगीयर प्यानल बदलि गरी नयाँ  स्वीचगीयर प्यानल जडान गर्ने कार्य भइरहेको हुनाले मिति  २०७७।०७।२७ गते विहिबार  बिहान १२:०० बजे देखी दिउसो ३:०० बजेसम्म उक्त सवस्टेसनबाट वितरित     कुलेश्वर वितरण केन्द्र अन्तर्गतको स्वयंभु, बलम्बु, कलंकी, थानकोक, कालिमाटी र ताहचल फिडर अन्तर्गतका सम्पूर्ण स्थानहरुमा  विद्युत सेवा अवरूद्द  हुने हुँदा यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


विद्युत सेवा अवरूद्द हुने जानकारी सम्बन्धमा
2 years ago

काठमाडाैं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ के.भि स्विचगीयर प्यानल बदलि गरी नयाँ  स्वीचगीयर प्यानल जडान गर्ने कार्यकाे लागी उक्त सबस्टेशनबाट वितरीत कुलेश्वर Distribution Center अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलंकी, थानकाेट, कालिमाटी र तहाचाल  फिडरमा  मिति 2077-07-22  मा बिहान 11:00:00 बजेदेखी 14:00:00 बजेसम्म विद्युत सेवा अवरूद्द  हुने हुँदा   उक्त फिडर अन्तर्गतका   ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।


लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago

Lagankhel Distribution Center,Pulchowk Distribution Center अन्तर्गत पर्ने कूपनडोल फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल एरियामा HT line shift for road extension कार्यको लागि मिती 2077-07-22 10:00 देखी 2077-07-22 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago

 Kirtipur Distribution Center को फर्पिंग फिडर अन्तर्गत पर्ने एरियामा बूश् कटिङ कार्यको लागि मिती 2077-07-22 10:00 देखी 2077-07-22 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु दक्षिणकाली नगरपालिका अन्तर्गत पर्ने सम्पूर्ण क्षेत्रहरुमा बीधुत आपुर्ती बन्द हुने भएकोले ( खहरे, चान्लखेल, बाँसबारी, पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार, टल्कु, छैमले) ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । 


लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago

Pulchowk Distribution Center  को पाटन फिडर अन्तर्गत पर्ने कूपनडोल, जुवागल, हिमालय होटल, लबिम मल, हरिहर भवन, स्थानिय बिकास मन्त्रालय, पुल्चोक क्याम्पस एरियामा smart street light installation कार्यको लागि मिती 2077-07-22 08:00 देखी 2077-07-22 11:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु कूपनडोल, जुवागल, हिमालय होटल, लबिम मल, हरिहर भवन, स्थानिय बिकास मन्त्रालय, पुल्चोक क्याम्पस एरिया लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । 


विद्युत सेवा अवरूद्द हुने सम्बन्धी जानकारी
2 years ago

काठमाडाैं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ के.भि स्विचगीयर प्यानल बदलि गरी नयाँ  स्वीचगीयर प्यानल जडान गर्ने कार्यकाे लागी उक्त सबस्टेशनबाट वितरीत कुलेश्वर Distribution Center अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलंकी, थानकाेट, कालिमाटी र तहाचाल  फिडरमा  मिति 2077-07-18  मा बिहान 7:00:00 बजेदेखी 10:00:00 बजेसम्म विद्युत सेवा अवरूद्द  हुने हुँदा   उक्त फिडर अन्तर्गतका   ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।


विद्युत सेवा अवरुद्ध हुने जानकारी सम्बन्धमा
2 years ago

Jorpati Distribution Center अन्तर्गत पर्ने मुलपानी स्विचिङबाट संचालित साँखु  फिडरकाे मुलपानी व्रहमखेल सडक खण्डकाे  पाेल सिफ्टीङ कार्य गर्नु पर्ने  भएकाेले  मिति 2077-07-18  11:00:00 देखि 2077-07-18 15:00:00 सम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गतका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।


लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago

संलग्न लिष्ट बमाेजिमका क्षेत्रमा मिती 2077-07-1 मा सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले उक्त क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । िलष्ट bidhut updates menu मा गइ हेर्नु हुन अनुराेध छ ।


लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago

 Pulchowk Distribution Center को पाटन फिडर अन्तर्गत ललितपुर मनपाको स्मार्ट सडक बत्ती जडान गर्न ( बागमती पुल बाट पुल्चोक नबिल बैंक सम्म)  HT पोलमा अफ्सेट ब्राकेटको ठाउँमा ए ब्राकेट जडान गर्ने कार्यको लागि मिती 2077-06-30 12:00 देखी 2077-06-30 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु पर्ने कूपनडोल, जुवागल, हिमालय होटल, लबिम मल, हरिहर भवन, स्थानिय बिकास मन्त्रालय, पुल्चोक क्याम्पस एरिया लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । 


लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago

Kawasoti Distribution Center को Pragatinagar फिडर अन्तर्गत पर्ने Kawasoti, Madahayabindu. एरियामा Bushcutting कार्यको लागि मिती 2077-06-29 08:00 देखी 2077-06-29 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु इन्द्रचोक, थानाचोक, सभापतिचोक, रामनगर, अठाइसबिगहा, मगरकोट, डण्डा, हरबासि, बरौली, थारुडण्डा, ईटैरा,कोलुवा, लेडा, सेहरी, हसौरा, पतवारी, सेतापानी लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । 


नेपाल विद्युत प्राधिकरणकाे हटलाइन सेवा ११५० नियमित संचालन हुने सम्बन्धमा
2 years ago

नेपाल विद्युत प्राधिकरणकाे हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइृ काेभिड १९ स‌‍क्रमण देखिएकाे हुँदा उक्त कार्यालय  सिल गर्नुपरेकाेले हटलाइन सेवा ११५० केहि दिनकाे लागी वन्द गरीएकाेमा मिति २०७७।०६।२८ गतेबाट पुन स‍‌ंचालन गरीने  व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । 


लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago

Kirtipur Distribution Center अन्तर्गत पर्ने फर्पिंग फिडर Kirtipur Distribution Center को फर्पिंग फिडर अन्तर्गत पर्ने दक्षिणकाली नगरपालिका , पाखाचोक एरियामा नयाँ ट्रान्स्फर्मर जडान तथा ११ के भि लाइन सुधार कार्यको लागि मिती 2077-06-28 13:00 देखी 2077-06-28 15:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु (पाखाचोक, राम्चे भन्ज्यांग, फर्पिङ बजार, टल्कु, छैमले लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । 


नेपाल विद्युत प्राधिकरणकाे हटलाइन सेवा वन्द रहने वारेकाे सुचना ।
2 years ago

नेपाल विद्युत प्राधिकरणकाे हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइृ काेभिड १९ स‌‍क्रमण देखिएकाे हुँदा उक्त कार्यालय  सिल गर्नुपरेकाेले हटलाइन सेवा ११५० केहि दिनकाे लागी वन्द गरीएकाे व्यहाेरा जानकारीकाे लागी अनुराेध छ । यसबाट ग्राहकवर्गमा पर्न गएकाे असुविधाप्रती क्षमाप्रार्थी छाै‌ ।


लाइन सटडाउन सम्बन्धी जानकारी
2 years ago
Kawasoti Distribution Center अन्तर्गत पर्ने Mukundapur 33kV फिडर Kawasoti Distribution Center को Mukundapur 33kV फिडर अन्तर्गत पर्ने Gaidakot. एरियामा Transformer Upgrade कार्यको लागि मिती 2077-06-27 08:00 देखी 2077-06-27 12:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Gaidakot Ward Nos: 1 to 10 लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । गर्नु पर्ने भएकाेले मिति 2077-06-27 08:00:00 देखि 2077-06-27 12:00:00 सम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत Gaidakot. लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छौं र सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।

Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !