BIDHUT UPDATES
सडक विस्तारको लागि विद्दुतिय संरचना स्थानान्तरण सम्बन्धी जानकारी
4 years agoNepalgunj Distribution Center को Paraspur Feeder फिडर अन्तर्गत पर्ने maitiya school to chhotiline एरियामा road ko pole shifting कार्यको लागि मिती 2077-11-10 देखी 2077-11-12 सम्म प्रत्येक दिन बिहान १० बजे देखी साझ ५ बजे सम्म उक्त फिडर को यच टी को जंफर काटी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु सो एरिया का ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoKohalpur Distribution Center को INDUSTRIAL FEEDER फिडर अन्तर्गत पर्ने TOWARDS TO SOUTH SIDE OF KOHALPUR CITY ON THE WAY TO RAJHA एरियामा लाईन निर्माण तथा सुधार कार्यको लागि मिती 2077-11-08 09:00 देखी 2077-11-08 15:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoSalyan Distribution Center को श्रीनगर फिडर अन्तर्गत पर्ने मालनेटा , चाख्लिघाट, माेख्ला, कालाखेत, थारमारे मा फुटेकाे पिन ईन्सुलेटर तथा डिक्स ईन्सुलेटर बदली कार्यको लागि मिती 2077-11-08 10:00 देखी 2077-11-08 04:00 सम्म उक्त फिडरकाे थारमारे साईडकाे स्वीच काटि कार्य गर्नु पर्ने भएकोले उक्त फिडर अन्तर्गत वितरित स्थानहरु बरला, स्यानिखाल, थारमारे, दार्मा, कुमाख, बागचाैर लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन सडक विस्ताको लागि विद्दुतिय संरचना स्थानान्तरण सम्बन्धी जानकारी
4 years agoयहि मिति २०७७ फागुन ८ गते शनिबारका दिन बिहान १० बजे देखि दिउसो ३ बजे सम्म कावासोती २ फलफुल चोक देखि हात्तिखोर सम्मको सडक बिस्तार कार्यका लागि सडकमा परेका विद्युतका पोल स्तान्तरण गर्नुपर्ने हुदाँ कावासोती २ ( वि.पी चोक,फलफुल चोक,भाटाटोला), कावासोती ६ (विष्णुनगर,पुर्वटोला), कावासोती १ (कोइलापानि,रिठेपानि,हात्तिखोर,हुप्सेकोट), कावासोती ४ शंखदेव लगायतका स्थानमा विद्युत सेवा अबरुद्ध रहने भएकोले यसबाट ग्राहकवर्गमा पर्न जाने असुबिधा प्रति केन्द्र क्षमाप्रार्थी छौँ र तोकिएको समय अगावै काम सम्पन्न भएमा सो समय अगावै पनि लाईन सुचारु हुन सक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoBhaktapur Distribution Center को कटुन्जे फिडर अन्तर्गत पर्ने विर नेक कलेज निर ट्रान्सफरमर जडान तथा Preventive Maintanence कार्यको लागि मिती 2077-11-08 10:00 देखी 2077-11-08 12:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत इटापाके, सल्लाघारी, KMC हस्पिटल, दुवाकोट हाइट, एपी भैरभ, झौखेल एरिया लगायतका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoLagankhel Distribution Center को रेडियो नेपाल फिडर अन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान , इसिमोड, खुमलटार , प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर ईन्जिनियरिङ, नागदाह एरियामा मर्मत कार्यको लागि मिती 2077-11-08 11:00 देखी 2077-11-08 14:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoPulchowk Distribution Center को पाटन फिडर अन्तर्गत पर्ने Rio Apartment एरियामा 11kV Disconnecting switch installation कार्यको लागि मिती 2077-11-08 11:00 देखी 2077-11-08 14:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Hanumanthaan, प्रसूति गृह, रियो अपार्मेटन्ट, शंखमूल, UN पार्क, चाकुपाट, पुल्चोक क्याम्पस, भाटभटेनी लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoLagankhel Distribution Center को जावलाखेल फिडर अन्तर्गत पर्ने पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, जावलाखेल, ए.भी.एम. चोक एरियामा मर्मत कार्यको लागि मिती 2077-11-08 12:00 देखी 2077-11-08 14:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoकोहलपुर वितरण केन्द्र अन्तर्गत पर्ने कोहलपुर नगरपालिका वडा न.१० सबस्टेसन अगाडीको २०० के.भि.ए.विद्युत रोडमा भएको ट्रान्सफरमर बिहान ९:०० बजे देखि १५:०० बजेसम्म बन्द हुने भएकोले सो छेत्रमा सप्लाई बन्द हुने अनुरोध छ / साथै Kohalpur Distribution Center को KOHALPUR FEEDER फिडर अन्तर्गत पर्ने KOHALPUR CITY AREA, EAST WEST MAHENDRA HIGHWAY FROM KOHALPUR CHAURAHA UPTO BARDIYA BORDER. Kohalpur town, pragatinagar, High school, DVS school, Biduth road, Pension camp area, Gorkha school area, Madan chowk area, Maitahawa, Belanpur, Bankatwa/Chamaniya एरियामा मर्मत तथा सुधार कार्यको लागि मिती 2077-11-08 13:00 देखी 2077-11-08 15:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoBudanilkantha Sub DC को चुनिखेल फिडर अन्तर्गत पर्ने hattigauda telecome अगाडीको एरियामा Ligtning Arrestor Change कार्यको लागि मिती 2077-11-08 13:00 देखी 2077-11-08 14:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Special Chowk ,Hattigauda,Ganeshchowk लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoBhaktapur Distribution Center को सुर्यविनायक फिडर अन्तर्गत पर्ने चुन्देबी हाईटमा ट्रान्सफरमर जडान तथा Preventive Maintenance कार्यको लागि मिती 2077-11-08 01:00 देखी 2077-11-08 03:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Cancer हस्पिटल, सल्लाघारी, कटुन्जे, सुर्यविनायक, सिपाडोल, गणेश मन्दिर, आदर्स चोक लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन बुस कटीङ तथा मर्मत सम्बन्धी जानकारी
4 years agoBush cutting, conductor maintenance, LA replacement by Hetauda Grid
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoबालाजु वितरण केन्द्र अन्तर्गतको गोलढुंगा फिडर मर्मत गर्नुपर्ने भएकोले उक्त फिडर बाट विधुत सप्लाई हुने क्षेत्रहरु कुमरिस्थान, नेपालटार, पुरानो गुहेश्वरी, गोलढुंगा, तिनपिप्ले, जितपुर, छत्रेदेउराली लगाएतका लगायतका एरियामा विहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म विधुत सप्लाई बन्द हुने भएकोले यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौँ र तोकिएको समय अगावै कार्य सम्पन्न भएमा सो समय अगावै विधुत सप्लाई सुचारु हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoबालाजु वितरण केन्द्र अन्तर्गतको विष्णुमति फिडर मर्मत गर्नुपर्ने भएकोले उक्त फिडर बाट विधुत सप्लाई हुने क्षेत्रहरु बनस्थली, गंगाहल, माछापोखरी, बाइपास, बसन्तनगर, मनमैजु , इन्द्रायणी पुल लगायतका एरियामा विहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म विधुत सप्लाई बन्द हुने भएकोले यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौँ र तोकिएको समय अगावै कार्य सम्पन्न भएमा सो समय अगावै विधुत सप्लाई सुचारु हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoबालाजु वितरण केन्द्र अन्तर्गतको धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकोले उक्त फिडर बाट विधुत सप्लाई हुने फुटुंग, पदमसाल, चिम्बर पोखरी, साँग्लाफाट, जरंखु , काभ्रेस्थली, देबिस्थान, ठुलो इनार, खुलालटार, थापगाउ नागपोखरी , संगमफाट लगायतका एरियामा विहान १० बजे देखि मध्यान्ह १२ बजे सम्म विधुत सप्लाई बन्द हुने भएकोले यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थि छौँ र तोकिएको समय अगावै कार्य सम्पन्न भएमा सो समय अगावै विधुत सप्लाई सुचारु हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
जानकारी
4 years agoPokhara Distribution Center को सहिद चोक फिडर फिडर अन्तर्गत पर्ने अमरसिंह-रंगशाला-सिमलचौर-घरेलु मासबार-सहिदचोक-मालपोत-जरेबर-ठाडोपसल-फिस्टेल गेट-बाराही चोक-माछा सेक्सन एरियामा सृजनाचोकमा आकासे पुल निर्माण कार्यको लागि मिती 2077-11-06 देखी 2077-11-08 बिहान 10:00 देखि साझ 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
जानकारी
4 years agoPokhara Distribution Center को सरांगकोट फिडर फिडर अन्तर्गत पर्ने जिरो किमी-मालेपाटन-पर्स्यांग-बाग्लुंग बसपार्क-हरिचोक-सिम्पानी-बिन्दबासिनी-लामागाउँ-लभ्लीडाडा-सरांगकोट एरियामा सृजनाचोक मा आकासे पुल निर्माण कार्यको लागि मिती 2077-11-06 देखी 2077-11-08 सम्म बिहान 10:00 देखि साझ 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु का सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoSurkhet Distribution Center को Bulbule Feeeder फिडर अन्तर्गत पर्ने binanapa wada 3 को चाइना पुल नजीक को पोल स्थान्तरण लागि मिती 2077/11/6, 10:00 देखि 12:30 सम्म उक्त फिडर को य़रिचोक, तातापनि, गण्डकी लाईन, बजाज शो रूम लगायत को स्थानको ट्रांस्फमर बन्द राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गतका य़रिचोक, तातापनि, गण्डकी लाईन, बजाज शो रूम तथा आसपासको क्षेत्रमा विधुत सेवा अबरुद्ध हुनी भयकोले यस बाट पर्न गयको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoUrlabari Distribution Center को Rajghat फिडर अन्तर्गत पर्ने Itahara एरियामा HT Line Maintenance कार्यको लागि मिती 2077-11-06 09:00 देखी 2077-11-06 16:00 सम्म उक्त फिडर अन्तर्गत पर्ने Itahara एरिया सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Ratuwamai-8 and 9 लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
4 years agoTulsipur Distribution Center को फुलवारी फिडर अन्तर्गत बनागाउँ देखि पश्चिम क्षेत्र सबै तथा गौरीगाउँ मिल देखि पश्चिम सबै क्षेत्रहरुमा लाईन मर्मत तथा सुधार कार्यको लागि मिती 2077-11-06 09:00 देखी 2077-11-06 16:00 सम्म बिधुत अबरुद्ध हुने भएकोले त्यस क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !