BIDHUT UPDATES
जानकारी
3 years ago

Pokhara Distribution Center को सहिद चोक फिडर फिडर अन्तर्गत पर्ने अमरसिंह-रंगशाला-सिमलचौर-घरेलु मासबार-सहिदचोक-मालपोत-जरेबर-ठाडोपसल-फिस्टेल गेट-बाराही चोक-माछा सेक्सन एरियामा सृजनाचोकमा आकासे पुल निर्माण कार्यको लागि मिती 2077-11-06 देखी 2077-11-08 बिहान 10:00 देखि साझ 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित  क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


जानकारी
3 years ago

Pokhara Distribution Center को सरांगकोट फिडर फिडर अन्तर्गत पर्ने जिरो किमी-मालेपाटन-पर्स्यांग-बाग्लुंग बसपार्क-हरिचोक-सिम्पानी-बिन्दबासिनी-लामागाउँ-लभ्लीडाडा-सरांगकोट एरियामा सृजनाचोक मा आकासे पुल निर्माण कार्यको लागि मिती 2077-11-06 देखी 2077-11-08 सम्म बिहान 10:00 देखि साझ 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु का सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Surkhet Distribution Center को Bulbule Feeeder फिडर अन्तर्गत पर्ने binanapa wada 3 को चाइना पुल नजीक को पोल स्थान्तरण लागि मिती 2077/11/6, 10:00 देखि 12:30 सम्म उक्त फिडर को य़रिचोक, तातापनि, गण्डकी लाईन, बजाज शो रूम लगायत को स्थानको ट्रांस्फमर बन्द राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गतका य़रिचोक, तातापनि, गण्डकी लाईन, बजाज शो रूम तथा आसपासको क्षेत्रमा विधुत सेवा अबरुद्ध हुनी भयकोले यस बाट पर्न गयको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Urlabari Distribution Center को Rajghat फिडर अन्तर्गत पर्ने Itahara एरियामा HT Line Maintenance कार्यको लागि मिती 2077-11-06 09:00 देखी 2077-11-06 16:00 सम्म उक्त फिडर अन्तर्गत पर्ने Itahara एरिया सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Ratuwamai-8 and 9 लगायतका  क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Tulsipur Distribution Center को फुलवारी फिडर अन्तर्गत बनागाउँ देखि पश्चिम क्षेत्र सबै तथा गौरीगाउँ मिल देखि पश्चिम सबै क्षेत्रहरुमा लाईन मर्मत तथा सुधार कार्यको लागि मिती 2077-11-06 09:00 देखी 2077-11-06 16:00 सम्म बिधुत अबरुद्ध हुने भएकोले त्यस क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Maharajgunj Distribution Center को धापासी फिडर अन्तर्गत , रानीवारी एरियामा HT Line Maintenance & Bush Cutting कार्यको लागि मिती 2077-11-06 07:00 देखी 2077-11-06 10:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु रानीवारी  क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Maharajgunj Distribution Center को सामाखुशी फिडर अन्तर्गत पर्ने गोंगबु, सामाखुशी, वानियाटार, भण्डारीटोल एरियामा Transformer Maintenance कार्यको लागि मिती 2077-11-05 16:00 देखी 2077-11-05 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु .गोंगबु, सामाखुशी, वानियाटार, भण्डारीटोल लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Melamchi Distribution Center को Indrawati S/S, Melamchi Feeder फिडर अन्तर्गत पर्ने Melamchi Municipality-01,02,03,04,05,06,11,12,13 & Indrawati Ga.Pa-10,11 &12 एरियामा लाइन मर्मत कार्यको लागि मिती 2077-11-05 08:30 देखी 2077-11-05 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित  क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Kavre Distribution Center को Khopasi Feeder फिडर अन्तर्गत पर्ने KU, Naikintar, Pasthali, Khopasi, Sunthan, Balthali, Bethanchowk, Chamrangbeshi, Dapcha, Namobuddha, Manegaun, Sankhu, Khalthali, Sikharambote Samudayik, Shyampati, |Simalchaur, Kurigaun, Tindhare, Khaharepangu एरियामा विद्दुतीय संरचना स्थानान्तरण कार्यको लागि मिती 2077-11-05 08:30 देखी 2077-11-05 17:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित  क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Gauradah Distribution Center को 11 KV Padajungi Feeder फिडर अन्तर्गत पर्ने Milan Chowk to Schoolchaun एरियामा Conductor Upgrading कार्यको लागि मिती 2077-11-05 08:00 देखी 2077-11-05 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Gauradaha 4,5,6 का सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


जानकारी
3 years ago

Pokhara Distribution Center को बैदाम फिडर फिडर अन्तर्गत पर्ने अमरसिंह-रामघाट-सृजनाचोक-मालेपाटन-शान्तिपाटन-डिहिको पाटन-हल्लनचोक-खहरे-सेदी-खपौदी एरियामा सृजना चोक मा आकासे पुल निर्माण कार्यको लागि मिती 2077-11-03 11:00 देखी 2077-11-03 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Sindhuli Distribution Center को 33 KV Sindhuli फिडर अन्तर्गत पर्ने Dhanusha, Mahottari, Sindhuli एरियामा 33KV.Bus-Bar मा Mithila sourya PV Bidhut ayojana Connection गर्नुपर्ने कार्यको लागि मिती 2077-11-03 07:30 देखी 2077-11-03 10:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Bhiman,Sindhuli S/S Bat Bitaran hune लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Tulsipur Distribution Center को पंचकुले फिडर अन्तर्गत हेकुलीचोक देखि बैवाङ, सलौरा क्षेत्रहरुमा LT/HT लाईन विस्तार तथा मर्मत कार्यको लागि मिती 2077-11-03 09:00 देखी 2077-11-03 05:00 सम्म Disconnecting Switch छुटाई कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Nepalgunj Distribution Center को Airport Feeder फिडर अन्तर्गत पर्ने करकादो तथा लग्दह्वा पछाडी को एरियामा LT line को jumfer जोड्ने तथा load balance कार्यको लागि मिती 2077-11-03 11:00 देखी 2077-11-03 17:00 सम्म उक्त फिडरको jumfer काटी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु लग्दह्वाको transformer लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Nepalgunj Distribution Center को Bageshwari Feeder फिडर अन्तर्गत पर्ने Belaspur एरियामा New Transformer Add कार्यको लागि मिती 2077-11-03 11:00 देखी 2077-11-03 17:00 सम्म उक्त Area को जम्पर काटी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Belaspur, koreanpur लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Maharajgunj Distribution Center को बालुवाटार फिडर अन्तर्गत पर्ने महाराजगञ्ज एरियामा HT Line maintenance कार्यको लागि मिती 2077-11-02 15:00 देखी 2077-11-02 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु वालुवाटार, पंचकन्या, महाराजगञ्ज एरियामा लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Dharan Distribution Center को Dharan फिडर अन्तर्गत पर्ने Dharan 1,4,8,9,10,12,13,14,16 एरियामा लाइन मर्मत कार्यको लागि मिती 2077-11-02 11:00 देखी 2077-11-02 12:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धि जानकारी
3 years ago

Dharan Distribution Center को Panmara फिडर अन्तर्गत पर्ने dharan 3,4,5,6,8,14,15 एरियामा लाइन मर्मत कार्यको लागि मिती 2077-11-02 11:00 देखी 2077-11-02 12:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Dharan Distribution Center को Local Chatara फिडर अन्तर्गत पर्ने Dharan 10,11,16,17,18,19,20 एरियामा लाइन मर्मत कार्यको लागि मिती 2077-11-02 11:00 देखी 2077-11-02 12:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Dharan Distribution Center को Bhanu फिडर अन्तर्गत पर्ने Dharan 1,2,3,4,8,12,14,15,19 एरियामा लाइन मर्मत कार्यको लागि मिती 2077-11-02 11:00 देखी 2077-11-02 12:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !