BIDHUT UPDATES
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoBalaju Distribution Center को बालाजु - धर्मस्थली फिडर अन्तर्गत पर्ने मनमैजु, लामबगर, जरंकु,पदमशाल, ढकालटार, बसन्तनगर कोलोनी, काभ्रेस्थली, भेडीगोठ एरियामा HT Line Maintenence कार्यको लागि मिती 2078-02-03 11:00 देखी 2078-02-03 19:00 सम्म उक्त एरियाको लाइन सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत उल्लेखित क्षेत्रहरुका सम्पूर्ण ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoInaruwa Distribution Center को 11 KV Laukahi Feeder फिडर अन्तर्गत पर्ने Bhokrahanarsing Ga.Pa., Koshi Ga.Pa. & Baraha Ward No. 11. एरियामा 11 KV Line Repair & maintenance कार्यको लागि मिती 2078-02-01 10:00 देखी 2078-02-01 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoJorpati Distribution Center को गोठाटार फिडर अन्तर्गत पर्ने गोठाटार, मानटार, तेजबिनायक चौक, सुन्दरी चौक एरियामा (conductor upgrading). कार्यको लागि मिती 2078-02-01 10:00 देखी 2078-02-01 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoMaharajgunj Distribution Center को सामाखुशी फिडर अन्तर्गत पर्ने Redon Pull najik एरियामा Transformer installation कार्यको लागि मिती 2078-02-01 10:30 देखी 2078-02-01 02:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु गोंगबु, सामाखुशी, वानियाटार, भण्डारीटोल लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoMaharajgunj Distribution Center को गोंगबु फिडर अन्तर्गत पर्ने Birendra Aswarya Marga एरियामा Transformer installation कार्यको लागि मिती 2078-02-01 11:00 देखी 2078-02-01 04:30 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु ..बसुन्धरा, गोंगबु, मित्रनगर, गोंगबु गणेशस्थान, बसपार्क लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoSindhuli Distribution Center को Bazar फिडर अन्तर्गत पर्ने kamalamai 4,5,6 एरियामा मर्मत कार्यको लागि मिती 2078-01-31 08:30 देखी 2078-01-31 16:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु kamalamai Muncipality 5 लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoPulchowk Distribution Center को टेकुपुल्चोक फिडर अन्तर्गत पर्ने बागमती खोला छेउमा कंडक्टर परिवर्तन कार्यको लागि मिती 2078-01-31 11:30 देखी 2078-01-31 16:00 सम्म उक्त फिडरको बल्खु पूल नाजिक जम्पर छूटाई कार्य गर्नु पर्ने भएकोले सो क्षेत्र अन्तर्गतको दुइ थान ट्रांसफार्मर बंद रहने भएकोले सो क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoMaharajgunj Distribution Center को बालुवाटार फिडर अन्तर्गत पर्ने वालुवाटार, पंचकन्या, महाराजगञ्ज एरियामा लाइन मर्मत कार्यको लागि मिती 2078-01-29 13:00 देखी 2078-01-29 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत तथा विद्दुतिय संरचना स्थानान्तरण सम्बन्धी जानकारी
3 years agoKirtipur Distribution Center को मछेगाउँ फिडर अन्तर्गत ढाल्पमा ट्रान्सफर्मर जडान तथा सडकमा परेका पोलहरु शिफ्टिंग कार्यको लागि मिती 2078-01-29 11:00 देखी 2078-01-29 16:00 सम्म उक्त फिडर अन्तर्गत भात्क्यापाटिको सेक्सानलाइज् स्विच बन्द गरि कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु बिस्टगाउँ, भात्क्यापाटि, गाम्चा, राराहिल,ढाल्प र नगाऊँ लगायतका क्षेत्रहरुमा बिधुत आपूर्ति बन्द हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoPulchowk Distribution Center को टेकुपुल्चोक फिडर अन्तर्गत पर्ने बागमती खोला छेउमा कंडक्टर परिवर्तन कार्यको लागि मिती 2078-01-29 11:00 देखी 2078-01-29 16:00 सम्म उक्त फिडरको बल्खु पूल नाजिक जम्पर छूटाई कार्य गर्नु पर्ने भएकोले सो क्षेत्र अन्तर्गतको दुइ थान ट्रांसफार्मर बंद रहने भएकोले सो क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
विद्युतीय संरचनाहरु स्थानान्तरण सम्बन्धी जानकारी
3 years agoBaneshwor Distribution Center को जोरपाटी फिडर अन्तर्गत पर्ने अत्तरखेल, नेपाल मेडिकल कलेज एरिया हुदै भगवती मन्दिर सम्ममा सडक विस्तारको कार्य भइरहेकोले विद्युतीय संरचनाहरु स्थानान्तरण कार्यको लागि मिती 2078-01-27 07:00 देखी 2078-01-27 11:30 सम्म उक्त फिडरको नेपाल मेडकल कलेज स्थितको ११ के भि जम्परिङ पोइन्ट छुटाइ सो फिडर अन्तर्गत वितरित स्थानहरु लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
जानकारी
3 years agoBudanilkantha Sub DC को चुनिखेल फिडर अन्तर्गत पर्ने Ganesh chowk एरियामा Underground Project को Poling कार्यको लागि मिती 2078-01-27 07:00 देखी 2078-01-27 08:30 सम्म उक्त फिडर antargat parne ek thaan transformer (ganesh chowk 200 kVA ) सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु Ganeshchowk लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
पोल स्थानान्तरण सम्बन्धी जानकारी
3 years agoपोखरा बितरण केन्द्रको फेवा फिडर अन्तर्गत पर्ने पाल्पाली बस्ती- वडा नम्बर १७ को हेल्थ पोस्ट - साङ्गरिला कुलो - आँखा हस्पिटल - घारिपाटन वरिपरि एरियामा सडक पोल स्थानान्तरण गर्ने कार्यको लागि मिती 2078-01-27 09:00 देखी 2078-01-27 18:00 सम्म उक्त फिडर अन्तर्गत लोड सेन्टर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित पाल्पाली बस्ती- वडा नम्बर १७ को हेल्थ पोस्ट - साङ्गरिला कुलो - आँखा हस्पिटल - घारिपाटन ट्याक्सी चोक वरिपरि क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । नोटः मौसम खराब भएमा काम नहुन सक्ने जानकारी गराउदछौ।
पोल स्थानान्तरण सम्बन्धी जानकारी
3 years agoPulchowk Distribution Center को खोकना फिडर अन्तर्गत पर्ने चुनिखेल एरियामा रोड एक्सटेंशनले एच टि पोल स्थानांतरण कार्यको लागि मिती 2078-01-26 11:00 देखी 2078-01-26 16:00 सम्म उक्त फिडर चुन्नीखेल हाइटमा जम्पर छूटाइ कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु मगर गाउ, सानो खोकना,खोकाना, कार्य बिनायक,बुङमती एरिया, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी,खोईचा,फर्सिडोल,जोर्खु,टोकलमाथ,खहरे,डुकुछाप,दनुवार बस्ती लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoMaharajgunj Distribution Center को सुकेधारा फिडर अन्तर्गत पर्ने सुकेधारा Laxmi Bank नजिक Link switch जडान कार्यको लागि मिती 2078-01-25 13:00 देखी 2078-01-25 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoMaharajgunj Distribution Center को गणेशस्थान फिडर अन्तर्गत पर्ने Dhapasi Mahila Sangh नजिक Link switch जडान कार्यको लागि मिती 2078-01-25 13:00 देखी 2078-01-25 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु भंगाल, हात्तीगौडा, हेपाली, धापासी हाइट, कुवर कोलोनी, मनकामना टोल, ग्रीनल्याण्ड चोक लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
रुख काट्ने सम्बन्धी जानकारी
3 years agoPulchowk Distribution Center को टेकुपुल्चोक फिडर अन्तर्गत पर्ने सि जी गललीमा रुख काट्ने कार्यको लागि मिती 2078-01-25 11:00 देखी 2078-01-25 15:00 सम्म उक्त क्षेत्रमा जमपर छुटाइ कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु प्रधान सेनापति कुवाटर पछाडि एरिया लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoMaharajgunj Distribution Center को सामाखुशी फिडर अन्तर्गत पर्ने गोंगबु, Ganeshstan एरियामा Link Switch Installation कार्यको लागि मिती 2078-01-25 01:00 देखी 2078-01-25 05:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु गोंगबु, सामाखुशी, वानियाँटार, भण्डारीटोल लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
लाइन मर्मत सम्बन्धी जानकारी
3 years agoMaharajgunj Distribution Center को शिवपुरी फिडर अन्तर्गत पर्ने Tokha Hospital agadi एरियामा Link Switch Installation कार्यको लागि मिती 2078-01-25 00:30 देखी 2078-01-25 05:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु डाँडागाउ, पासिकोट, भष्मस्थली, टोखा, पंचेटार, मेगासिटी, ढलमलटार लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।
पोल सार्ने सम्बन्धी जानकारी
3 years agoKirtipur Distribution Center को मछेगाउँ फिडर अन्तर्गत राराहिल देखि छुगाऊ सम्म सडक बिस्तारको क्रममा सडकमा परेका पोलहरु Shifting कार्यको लागि मिती 2078-01-25 13:00 देखी 2078-01-25 17:00 सम्म उक्त फिडर अन्तर्गत भात्क्यापाटिको Sectionalize switch बन्द गरि कार्य गर्नुपर्ने भएकोले बिस्टगाउ, भात्क्यापाटि, गाम्चा, राराहिल, ढाल्प र नगाउ क्षेत्रमा बिधुत आपूर्ति बन्द हुने भएकोले ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।

Pick up your email from anywhere!

Place your online bid from anywhere !

Consumer Information Platform !