BIDHUT UPDATES
विद्दुत लाइन सार्ने सम्बन्धि जानकारी
3 years ago

Budanilkantha Sub DC को चुनिखेल फिडर अन्तर्गत पर्ने बुढानिलकण्ठ ८ , कागज कारखाना एरियामा  सडक विस्तारको लागि HT/LT Line shiftng  कार्यको लागि मिती 2077-10-02 08:00 देखी 2077-10-02 05:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु बुढानिलकण्ठ ८ , ओमनगर लगायतका  क्षेत्रहरुका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


बुस कटीङ सम्बन्धि जानकारी
3 years ago

पोखरा वितरण केन्द्रको फेवा फिडर अन्तर्गत पर्ने कृस्ति, दोपहरे, लिर्मलपोखरी, भरतपोखरी, क्षेत्रमा बुश कटीङ कर्यको लागि मिति २०७७।१०।०२ गते विहान १०:०० बजे देखि बेलुका ५:०० बजे सम्म उक्त फिडर सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गतका क्षेत्रहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थि छौं र निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


जानकारी
3 years ago

पुल्चोक वितरण केन्द्रको कूपनडोल फिडर अन्तर्गत पर्ने महापाल, पाटन दरबार, बंलामुखी क्षेत्रमा मेलम्ची खानेपानीले पाइप  जोड्ने कार्य गर्ने भएकोले  मिति २०७७।०९। २९ र २०७७।१०।०१ गते राती ९:३० बजे देखि  विहान ६:०० बजेसम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले महापाल, इटी, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


लाइन मर्मत सम्बन्धी जानकारी
3 years ago

Maharajgunj Distribution Center को गणेशस्थान फिडर अन्तर्गत पर्ने नेचर क्लब एरियामा लि‌क स्विच जडान कार्यको लागि मिती 2077-09-29 14:00 देखी 2077-09-29 17:00 सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थानहरु धापासी लगायतका सम्पूर्ण क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


विद्दुत लाइन मर्मत सम्बन्धि जानकारी
3 years ago

बालाजु वितरण केन्द्रको बालाजु - धर्मस्थली फिडर अन्तर्गत पर्ने फुटुंग, मनमैजु, नेपालटार, लामबगर, डाँडागाउँ, जरंकु, पदमशाल, ढकालटार, बसन्तनगर कोलोनी, काभ्रेस्थली, भेडीगोठ, सांग्ला क्षेत्रमा लाइन मर्मत कार्यको लागि मिती २०७७।०९।२९ गते दिउसो १:०० बजे देखि ३:०० बजे सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


तार तान्ने सम्बन्धि जानकारी
3 years ago

सोलु करिडोर १३२ के.भि प्रशारण लाइनको तिङ्ला स/स नजिकै तार तान्ने कार्यको लागि ओखलढुंगा-सोलु ३३ के भि प्रशारण लाइन मिति २०७७।०९।२८ गते विहान ९:३० बजे देखि दिउसो ३:०० बजे सम्म सोलु वितरण केन्द्र अन्तर्गतका सम्पूर्ण फिडरहरुको विद्दुत लाइन अवरुद्द हुने हुँदा यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


जानकारी
3 years ago

मिति २०७७।०९।२७  स्युचाटार सवस्टेसनमा रहेको मर्स्याङदी-काठमाण्डौ १३२के भि ट्रान्समिसन सिस्टमको CT burst भएको कारण राती १०:१५ बजेबाट करिब आधा घण्टा काठमाण्डौंको मातातिर्थ, स्युचाटार, बालाजु, लैनचौर, टेकु, K3 र पाटन गरि जम्मा ७ वटा सवस्टेसन लगाएत मध्य र पस्चिम नेपालको केही भागमा विद्दुत सेवा अवरुद्ध (partial system outage) भएकोमा १०:४५ बजेबाट सबैतिर लाइन सुचारू भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।


जानकारी
3 years ago

मिति २०७७।०९।२७ गते साँझ ५:१० बजे लैनचौरको ६६/११ के भि ट्रन्सफर्मरमा अचानक अग्लागि भएको कारण त्याहाँबाट सप्लाइ हुने फिडरहरु ठमेल, दरबारमार्ग, नारायणहीटी संग्राहालय, गैरीधारा मार्फत सप्लाइ हुने क्षेत्रहरु नक्साल, अख्तियार, प्रहरी मुख्यालय, बालुवाटार प्रम/सभामुख निवासमा बिद्दुत सेवा अबरुद्द भएकोमा प्राविधिक मर्मत टोली तुरुन्तै खटिइ VVIP क्षेत्रमा ३० मिनेट भित्र नै र बाँकि क्षेत्रमा ४५ मिनेटमा लाइन सुचारु गरियो । अचानक अएको समस्याले केहि समय विद्दुत सेवा अबरुद्द भएकोमा ने.वि.प्रा. क्षमाप्रर्थि छ ।


विद्दुतीय संरचना सार्ने सम्बन्धि जानकारी
3 years ago

महाराजगंज वितरण केन्द्र, बुढानिलकण्ठ उप वितरण केन्द्रको चुनिखेल फिडर अन्तर्गत पर्ने बुढानिलकण्ठ ८ कागज कारखाना क्षेत्रमा सडक विस्तार  कार्यको लागि विद्युतिय संरचना सार्नु पर्ने भएकोले मिती २०७७।०९।२७ गते विहान १० बजे देखि बेलुका ५ बजे सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने हुँदा बुढानिलकण्ठ ८, ओम नगर लगाएतका स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएकोले सो क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


विद्दुतीय संरचना सार्ने सम्बन्धि जानकारी
3 years ago

पुल्चोक वितरण केन्द्रको सैबु फिडर अन्तर्गत पर्ने महतो मार्ग एरियामा सडक विस्तार  कार्यको लागि विद्युतिय संरचना सार्नु पर्ने भएकोले मिती २०७७।०९।२७ गते विहान ११ बजे देखि दिउसो २ बजे सम्म उक्त फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने हुँदा फुलबारी चोक, महतो मार्ग, पुरानो वडा कार्यालय, भैसेपाटी आवास, भैसेपाटी चोक, ॠषि मन्दिर, एकल डाँडा, नक्खुडोल, तालिम केन्द्र, रेडियो नेपाल टावर, गोकुल आवास, वाई वाई चोक, खड्का गाउँ, खोकना दोबाटो, डिश होम,  कार्य बिनायक हाउजिङ लगाएतका स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएकोले सो क्षेत्रहरुका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ ।


विद्दुत लाइन मर्मत सम्बन्धि जानकारी
3 years ago

मिति २०७७।०९।२६ गते अइतवार विहान ८:०० बजे देखि बेलुका ५:०० बजेसम्म बुटवल वितरण केन्द्र अन्तर्गतको ११ के भि सालझण्डी फिडरमा डबल सर्किट लाइन निर्माण गर्नको लागि उक्त फिडर सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले बुटवल उप महानगरपालिका वडा नम्बर १२ तामनगर चोक देखि कोरिया नेपाल टेक्निकल ‌Institute सम्मका क्षेत्रमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


विद्दुत लाइन मर्मत सम्बन्धि जानकारी
3 years ago

संलग्न लिष्ट बमोजिमका क्षेत्रहरुमा मिती २०७७।०९।२५ गते शनिवार विद्दुत लाइन मर्मत तथा विद्दुतिय संरचना सार्नको लागि फिडरहरु सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले उक्त क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रती क्षमाप्रार्थी छौं र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागि अनुरोध छ । लिष्ट bidhut updates menu मा गइ हेर्नु हुन अनुरोध छ ।


विद्दुत लाइन निर्माण सम्बन्धि जानकारी
3 years ago

पोखरा वितरण केन्द्रको धिताल फिडर अन्तर्गत पर्ने हेम्जाकोट, धिताल, अस्ताम, भेडाबारी, खोरा, मुख, ल्वाङ, घलेल, कोलेली, कालिमाटी, सिदिङ क्षेत्रमा १३२ के भि लाइन निर्माण कार्यको लागि मिति २०७७।०९।२४ गते विहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म उक्त फिडर सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले सो फिडर अन्तर्गतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने हुँदा यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


विद्दुतीय संरचना सार्ने सम्बन्धि जानकारी
3 years ago

काभ्रे वितरण केन्द्र अन्तर्गत पर्ने  बनेपा- खोपासी सडक खण्डमा सडक विस्तारको लागि विद्दुतिय संरचना सार्ने कार्य गर्नुपर्ने भएकोले मिति २०७७।०९।२३ गते देखि २०७७।०९।२६ गते सम्म विहान ९:०० बजे देखि साँझ ५:०० बजे सम्म पनौती नगरपालिका अन्तर्गत पर्ने नैकिन्टार, चौकोट, ढलमले, सुब्बागाउँ, ठाडोबाटो, पनौती बजार, खरिबोट, कुशादेवी, पर्खालचौर, मानेदोभान, मल्पी तथा रोशी बजार लगाएतका क्षेत्रमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै निर्धारित मिति र समय अगावै कार्य सम्पन्न भएमा सो मिति र समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


लाइन मर्मत सम्बन्धि जानकारी
3 years ago

मिति २०७७।०९।२२ गते बुधवार विहान ११:०० बजे देखि दिउसो ३:०० बजेसम्म ठिमी वितरण केन्द्र अन्तर्गत बालकोट शिव मन्दिरको ३०० के भि ए ट्रान्सफर्मरको एल.टी. केवल अपग्रेडिङ कार्य गर्नुपर्ने हुँदा शिव मन्दिर क्षेत्रमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


लाइन सार्ने सम्बन्धि जानकारी
3 years ago

महाराजगंज वितरण केन्द्र अन्तर्गत बुढानिलकण्ठ उप वितरण केन्द्रको शिवपुरी फिडर अन्तर्गत पर्ने पासिकोटमा सडक विस्तार कार्यको लागि विद्दुतिय संरचना सार्नु पर्ने भएकोले मिति २०७७।०९।२२ गते वुधवार विहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म पासिकोट क्षेत्रमा विद्दुत सेवा अबरुद्द हुने हुँदा सो क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ । ‌साथै कार्य निर्धारित  समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


ट्रन्सफर्मर installation सम्बन्धि जानकारी
3 years ago

मिति २०७७।०९।२२ गते बुधवार दिउसो १:०० बजे देखि ४:०० बजे सम्म पुल्चोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गतका नखु चोक, बागडोल, धोबिधारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावर, पट्टीपा चोक, आफल्डोल लगाएतका क्षेत्रहरुमा ट्रन्सफर्मर installation कार्य गर्नको लागि विद्दुत सेवा अवरुद्द हुने हुँदा सो क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ । ‌साथै कार्य निर्धारित  समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


विद्दुत लाइन मर्मत सम्बन्धि जानकारी
3 years ago

मिति २०७७।०९।२१ गते मंगलबार विहान १०:०० बजे देखि दिउसो ४:०० बजेसम्म लगनखेल वितरण केन्द्र अन्तर्गत ६६ के भि प्रशारण लाइन मर्मत गर्नुपर्ने हुँदा मंगलबजार फिडरको इमाडोल कृष्ण मन्दिर अगाडी देखि पवन प्रकृती सम्म इमाडोल, कृष्ण मन्दिर, बोझेपोखरी, महर्जन चोक, ढुंगेसागु, टीकाथली, सार्कीढीक, मोतीचोक, खरिबोट, ग्याँसप्लान्ट, लगायतका स्थानहरुमा विद्दुत अपुर्ति बन्द हुने भएकाले यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रर्थि छौं । साथै मर्मत कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।

 


पोल सार्ने सम्बन्धी जानकारी
3 years ago

मिति २०७७।०९।२० गते सोमवार विहान १०:०० बजे दखि वेलुका ५:०० बजे सम्म पोखरा वितरण केन्द्रको एयरपोर्ट फिडर अन्तर्गत पर्ने राष्ट्र बैंक चोक-सहिद चोक क्षेत्रमा पोल सार्ने कार्यको लागि उक्त फिडर अन्तर्गत २०० के भि ए ट्रान्फर्मर सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले सो क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ । ‌साथै कार्य निर्धारित  समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


विद्दुत लाइन मर्मत सम्बन्धि जानकारी
3 years ago

पुल्चोक वितरण केन्द्रको एन सेल फिडरको केवल हेडमा समस्या आएकोले मर्मत कार्यको लागि मिति २०७७।०९।१८  गते शनिवार दिउसो १:०० बजे देखि १:३० बजे सम्म केवल हेड खोल्न र पुन: जोड्न ३:०० बजे देखि ३:३० बजे सम्म उक्त फिडर सटडाउनमा राखि कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गतका गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडी सिटी हस्पिटल, आदिनाथ मार्ग, गणेस मन्दिर, मन्जु श्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगर गाउँ, सानो खोकना, खोकाना, कार्यबिनायक, बुङमती, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्ती लगायतका क्षेत्रहरुमा विद्दुत सेवा अवरुद्द हुने हुँदा सो क्षेत्रका ग्राहकवर्गमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ ।‌ साथै  कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीको लागी अनुरोध छ ।


Check Mail

Pick up your email from anywhere!

Ebidding

Place your online bid from anywhere !

CIP

Consumer Information Platform !