मिटर नामसारी सम्वन्धी सूचना (बूटवल क्षेत्रीय कार्यालय)

Updated Date : 12-09-2017

यस क्षेत्रीय कार्यालय अन्तरगत तपसिलमा उल्लेखित वितरण केन्द्रहरुमा विद्यूत मिटरको नामसारी गरी पाउं भनि तपसिल बमोजिमका ग्राहकहरुबाट निवेदन पर्न आएकोले उक्त निवेदन माथी कसैको हकदावी भएमा यो सूचना प्रकाशित मितिले 35 दिन भित्र सम्बन्धीत वितरण केन्द्रको प्रशासन फांटमा लिखित उजुरी गर्नू हुन सूचित गरिन्छ । उक्त मिति भित्र कसैको हकदावी पर्न नआएमा निवेदकको नाममा ने.वि.प्रा. को नियमानुसार नामसारी भै जाने व्यहोरा जानकारी गराईन्छ ।

23822569.pdf

Footer Bottom / Start -->