मिटर नामसारीको सुचना (हेटौडा क्षेत्रीय कार्यालय)

Updated Date : 19-06-2018

यस क्षेत्रीय कार्यालय अन्तर्गतका तपसिलका बितरण केन्द्रका तपसिल बमोजिका ग्राहकहरुको नाममा लगत कायम भएको विद्युत मिटर निम्न लिखित व्यक्तिहरुबाट नामसारी गरिषाउं भनि नियमानुसार नामसारीको लागि निवेदन पर्न आएको हुंदा विद्युत मिटर नामसारी नहुनु पर्ने कुनै कारण भए वा कसैको हकदावी लाग्ने भएमा यो सूचना प्रकाशित भएको ३५ दिन भित्र सम्बन्धित बितरण केन्द्रहरुमा प्रमाण सहित लिखित ऊजुरी गर्नु हुन यसै सूचनाद्धारा सूचित गरिन्छ । तोकिएको म्याद भित्र उजूर गर्न नआएमा नेपाल विद्युत प्राधिकरणको नियमानुसार निवेदकहरुको माग बमोजिम विद्युत मिटर नामसारी हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

87383753.pdf

Footer Bottom / Start -->