मिटर नामसारी सम्वन्धी सूचना (हेटौडा क्षेत्रीय कार्यालय)
Updated Date : 04-01-2018
यस क्षेत्रीय कार्यालय अन्तर्गतका निम्न वितरण केन्द्रहरु को निम्न लिखित ग्राहकहरुको मिटर आफनो हक हून आएको प्रमाण राखि विभिन्न मितिमा मिटर नामसारीको लागि निवेदन पर्न आएको हूदां विद्यूत मिटर नामसारीको लागि यो ३५ दिने सुचना प्रकाशित गरिएको छ । उक्त विद्यूत मिटरमा कसैको हकदावी लाग्ने भएमा यो सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आ-आफनो हकदावीको प्रमाण राखि निवेदन दिनू होला । अन्यथा निवेदकहरुकै नाममा मिटर नामसारी भई जाने व्यहोरा सर्बसाधरणको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।
49473875.pdf